Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

Sambridinews by Sambridinews
आइतवार, कार्तिक २३, २०८२
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाल टेलिकमले वि.सं. २०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न एनटी फाइबर विद्यार्थी अफर सञ्चालनमा ल्याएको छ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गरे।

You might also like

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

कार्यक्रममा मन्त्री खरेलले आर्थिक रुपले सक्षमता नभएका विद्यार्थीवर्गका लागि सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यले सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकोमा नेपाल टेलिकम परिवारलाई धन्यवाद ज्ञापन गरे।

उनले फाइबर सेवाका ग्राहक वृद्धि गर्नका लागि बजारीकरणका उपायहरु अपनाउन अनुरोध गर्दै जनतालाई सुसूचित गर्न र सधैंभर सम्पर्क स्थापित गर्न टेलिकमले खेलेको भूमिका सराहनीय रहेको बताउँदै सुशासनको अनुभूति हुनेगरी कार्य गर्न निर्देशन समेत दिए।

कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले नेपाल टेलिकम राष्ट्रको सञ्चारको रुपमा रहेकोले नाफा भन्दा पनि सेवालाई प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्नुभयो। साथै, सेवाका साथसाथै राजश्व अभिवृद्धिलाई पनि लक्षित गरी आम्दानीको सम्भावनाका क्षेत्र पहिचान गरेर सेवा प्रदान गर्नुपर्नेमा जोड दिए।

आजबाट २०८२ माघ २२ गतेसम्म उपलब्ध हुने यस अफर अन्तर्गत करसहित रु. ४ हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि उपलब्ध गराइएको छ, जसमा साविक बमोजिमको जडान शुल्क रु. ५०० थप लाग्नेछ।

अफरको साथमा विद्यार्थीले १ थान Dual Band CPE र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्न सक्नेछन्। अफर लिनका लागि विद्यार्थीले उक्त अवधिभित्र १९८ मा सम्पर्क गरी Demand Portal मार्फत तथा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्।

यस अफर अन्तर्गत उपलब्ध गराइएको FTTH Package को समयावधि (Validity) समाप्त भए पश्चात पुनः यसै प्याकेजमा नवीकरण गर्न नसकिने हुँदा सेवा नवीकरण गर्न चाहने विद्यार्थीले साविकमा उपलब्ध गराइएका प्याकेजहरुमध्येबाट आफ्नो आवश्यकता बमोजिमको कुनै एक प्याकेज छनौट गरी सेवा प्रयोगलाई निरन्तरता दिन सक्नेछन्।

यस अफर अन्तर्गत FTTH सेवा खरिद गर्ने विद्यार्थीले Package Validity समाप्त भए पश्चात् साविकका अन्य प्याकेजहरुमा नवीकरण गर्न नचाहेमा शुरुमा उपलब्ध गराइएको CPE भने फिर्ता गर्नुपर्नेछ।

अफर प्राप्त गर्नका लागि आवेदन फारमका विद्यार्थी आईडी कार्ड र स्पष्ट जन्ममिति खुल्ने प्रमाणपत्रको प्रतिलिपि अनिवार्य संलग्न गर्नु पर्नेछ ।

Related

Previous Post

एसवाई प्यानल लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन

Next Post

एनआईसी एशिया बैंकका ग्राहकलाई द क्लिफ नेपालमा १० प्रतिशत छुट

Sambridinews

Sambridinews

Related Posts

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००
TOP STORIES

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००

by Sambridinews
शनिबार, अशोज १०, २०८३
आजको मौसम
TOP STORIES

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

by Sambridinews
शनिबार, अशोज १०, २०८३
सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

by Sambridinews
शनिबार, अशोज १०, २०८३
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

by Sambridinews
शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

by Sambridinews
शनिबार, अशोज १०, २०८३
Next Post
एनआईसी एशिया बैंकका ग्राहकलाई द क्लिफ नेपालमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई द क्लिफ नेपालमा १० प्रतिशत छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जना रिहा : हिरासतबाहिरै राखेर अनुसन्धान गरिने

ललिता निवास जग्गा प्रकरणमा पुर्व प्रमहरूसंग बयान लिने तयारी

मङ्लबार, साउन ३०, २०८०
नवलपुरको विनयी त्रिवेणीमा बेवारिसे अवस्थामा बम फेला

नवलपुरको विनयी त्रिवेणीमा बेवारिसे अवस्थामा बम फेला

सोमवार, चैत्र १३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००
TOP STORIES

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००

शनिबार, अशोज १०, २०८३
आज मलाई यस्तो लाग्छ
साहित्य / ब्लग

आज मलाई यस्तो लाग्छ

शनिबार, अशोज १०, २०८३
आजको मौसम
TOP STORIES

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

शनिबार, अशोज १०, २०८३
सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

शनिबार, अशोज १०, २०८३
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

शनिबार, अशोज १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In