Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, December 24, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एसवाई प्यानल लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन

Sambridinews by Sambridinews
आइतवार, कार्तिक २४, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एसवाई प्यानल लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आम सर्वसाधारण लगानीकर्ताका लागि कात्तिक १९ देखि जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

You might also like

टेलिकमले सार्वजनिक गर्‍यो वाइफाई-६ इन्टरनेट सेवा, एकैसाथ धेरै डिभाइस चलाउन सकिने

Holiday Inn by IHG र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता हस्ताक्षर सम्पन्न

राष्ट्रिय स्तरीय हाप्किडो कौशल विकास सेमिनार डडेलधुरामा

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ । लगानीकर्ताले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्छन् ।

आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी डबल बी’ रेटिङ्ग दिँदै मध्यम जोखिम संकेत गरेको छ । प्रभु क्यापिटल आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ, र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।

Related

Previous Post

आत्मविश्वासका साथ अघि बढ्न व्यवसायीहरूलाई प्रधानमन्त्रीको आह्वान

Next Post

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

टेलिकमले सार्वजनिक गर्‍यो वाइफाई-६ इन्टरनेट सेवा, एकैसाथ धेरै डिभाइस चलाउन सकिने
FEATURED

टेलिकमले सार्वजनिक गर्‍यो वाइफाई-६ इन्टरनेट सेवा, एकैसाथ धेरै डिभाइस चलाउन सकिने

by Sambridinews
बुधबार, पुस ९, २०८२
Holiday Inn by IHG र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता हस्ताक्षर सम्पन्न
FEATURED

Holiday Inn by IHG र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता हस्ताक्षर सम्पन्न

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
राष्ट्रिय स्तरीय हाप्किडो कौशल विकास सेमिनार डडेलधुरामा
TOP STORIES

राष्ट्रिय स्तरीय हाप्किडो कौशल विकास सेमिनार डडेलधुरामा

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन
FEATURED

जाँचबुझ आयोगले तत्कालिन गृहसचिव सहित तीनजनाकाे स्थानहद फुकुवा

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
सिन्धुलीमा बुहारी हत्या गरेको आरोपमा सासू र नन्द पक्राउ
TOP STORIES

सिन्धुलीमा बुहारी हत्या गरेको आरोपमा सासू र नन्द पक्राउ

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

बुधबार, असार १८, २०८२
माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेकाे छैन : महरा

सुन तस्करी प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराको बयान सकियाे

शुक्रबार, चैत्र ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टेलिकमले सार्वजनिक गर्‍यो वाइफाई-६ इन्टरनेट सेवा, एकैसाथ धेरै डिभाइस चलाउन सकिने
FEATURED

टेलिकमले सार्वजनिक गर्‍यो वाइफाई-६ इन्टरनेट सेवा, एकैसाथ धेरै डिभाइस चलाउन सकिने

बुधबार, पुस ९, २०८२
Holiday Inn by IHG र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता हस्ताक्षर सम्पन्न
FEATURED

Holiday Inn by IHG र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता हस्ताक्षर सम्पन्न

मङ्लबार, पुस ८, २०८२
राष्ट्रिय स्तरीय हाप्किडो कौशल विकास सेमिनार डडेलधुरामा
TOP STORIES

राष्ट्रिय स्तरीय हाप्किडो कौशल विकास सेमिनार डडेलधुरामा

मङ्लबार, पुस ८, २०८२
कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन
FEATURED

जाँचबुझ आयोगले तत्कालिन गृहसचिव सहित तीनजनाकाे स्थानहद फुकुवा

मङ्लबार, पुस ८, २०८२
सिन्धुलीमा बुहारी हत्या गरेको आरोपमा सासू र नन्द पक्राउ
TOP STORIES

सिन्धुलीमा बुहारी हत्या गरेको आरोपमा सासू र नन्द पक्राउ

मङ्लबार, पुस ८, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

मङ्लबार, पुस ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In