Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

उर्जामन्त्री कुलमान घिसिंगको उ‌द्योगविरोधी प्रतिशोधात्मक राजनीति र अर्थमन्त्री रामेश्वर खनालको राष्ट्रिय ढुकुटी रित्याउने नीति रहेको नेपाल लिबरल पार्टीको निकर्ष

Sambridinews by Sambridinews
आइतवार, कार्तिक १६, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
उर्जामन्त्री कुलमान घिसिंगको उ‌द्योगविरोधी प्रतिशोधात्मक राजनीति र अर्थमन्त्री रामेश्वर खनालको राष्ट्रिय ढुकुटी रित्याउने नीति रहेको नेपाल लिबरल पार्टीको निकर्ष
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

काठमाडौं । कार्तिक १६, उर्जामन्त्री कुलमान घिसिंगको उ‌द्योगविरोधी प्रतिशोधात्मक राजनीति र अर्थमन्त्री रामेश्वर खनालको राष्ट्रिय ढुकुटी रित्याउने नीति रहेको नेपाल लिबरल पार्टीको निकर्ष निकालेको आज काठमाडौंमा आयोजीत पत्रकार सम्मेलन मार्फत लिबरल पार्टीका सभापति डा. गोपीलाल न्यौपानेले जानकारी गराउनु भयो ।
अध्यक्ष न्यौपानेले जेन(जीको सहयोग र समर्थनमा बनेको प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको मन्त्रिमण्डलका उर्जामन्त्री श्री कूलमान घिसिंगले बदनियतपूर्ण तरिकाले प्रतिशोध साध्न लुम्बिनी प्रदेशका केही उ‌द्योगहरूको बिजुलीको लाइन काट्‌ने कार्यले उ‌द्योगधन्दा बन्द भएका, बिसौं हजार मजदुरहरू प्रत्यक्ष रूपमा बेरोजगार भएका, अरबौंको आयात बढेको मात्र नभई बेरोजगारी बढ्दा उत्पन्न हुने अशान्ति र अराजकताले समाज झन् आक्रान्त पार्ने नियोजित ढंगले देशको अर्थतन्त्र ध्वस्त पारेर आफ्नो तलब-भत्ता सुरक्षित गर्ने निकृष्ट कर्मचारी सोचले ग्रसित उर्जामन्त्रीको यस्तो वदनियतपूर्ण कार्यका कारण लिबरल पार्टी घोर भर्त्सना र विरोध गर्दछौं भनि पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।
अध्यक्ष न्यौपानेले अर्थमन्त्री रामेश्वर खनालले सरकारको ढुकुटीबाट आन्दोलनका क्रममा जलेका निजी प्रतिष्ठानहरुलाई इन्स्योरेन्सले कभर गर्न नसकेको दाबी रकम सरकारले तिर्ने गरी गरिएको भनिएको निर्णयले हामी उदारवादीहरू स्तब्ध भएको र सार्वजनिक कोषकालागि जम्मा भएको कर निजी प्रयोजनका लागि दिनु सरकारमा बसेर सरकारी ढुकुटी लुट्नु हो। यो लुटपाट तुरुन्त बन्द गर्न अर्थमन्त्री खनाललाई आग्रह गर्दछौं भनि भनिएको छ ।

Related

Previous Post

वर्षाले अवरूद्ध विपी राजमार्ग सञ्चालनमा

Next Post

लुम्बिनीलायन्सएन्थमसार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
Next Post
लुम्बिनीलायन्सएन्थमसार्वजनिक

लुम्बिनीलायन्सएन्थमसार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल दूरसञ्चार प्राधिकरणले तीन कम्पनीको इन्टरनेट सेवा अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले तीन कम्पनीको इन्टरनेट सेवा अनुमतिपत्र खारेज

बिहिबार, मंसिर २८, २०८०
नेपालका स्थानीय सरकारहरुले सुलभ शौचालयको अभियानलाई अवलम्वन गर्न आवश्यकः स्व पाठक

नेपालका स्थानीय सरकारहरुले सुलभ शौचालयको अभियानलाई अवलम्वन गर्न आवश्यकः स्व पाठक

बिहिबार, साउन ३२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

बुधबार, भदौ ३१, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

बुधबार, भदौ ३१, २०८३
बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

बुधबार, भदौ ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In