Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, November 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न

Sambridinews by Sambridinews
बुधबार, कार्तिक १२, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । कार्तिक १२, रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा भव्यताका साथ सम्पन भयो ।

आर्थिक बर्ष २०८१ / ०८२ मा कम्पनीको खुद नाफा १ करोड ७७ लाख ३२ हजार ८ सय ९३ रुपैया रहेको छ । कम्पनीले यस वर्षको साधारणसभामा सेयरधनीहरूका लागि कुनै पनि लाभांश प्रस्ताव प्रस्तुत गरेको छैन।

You might also like

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री


आज बार्षिक साधारण सभाले मुख्यतया निम्न एजेन्डाहरूमा छलफल गरी पारित गरिएको छ :

लेखापरीक्षण प्रतिवेदन पारितस् आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात (Balance Sheet), नाफा–नोक्सान विवरण (Profit and Loss Statement),र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिएको।

लेखापरीक्षक नियुक्तिस् चालू आर्थिक वर्ष २०८२/0८३ का लागि नयाँ लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गरिएको छ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज २७ गते बुकक्लोज गरेको थियो। तसर्थ, असोज २६ गतेसम्म डिम्याट खातामा सेयर कायम गर्ने सेयरधनीहरू मात्र आजको सभामा भाग लिन योग्य रहेका थिए।

सेयरधनीहरूको ध्यान आगामी वर्षको नाफा वृद्धि र कम्पनीको ऊर्जा विकास परियोजनाहरूको प्रगतिमा केन्द्रित रहने अपेक्षा लिएको छ।

Related

Previous Post

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न

Next Post

आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

Sambridinews

Sambridinews

Related Posts

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध
FEATURED

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

by Sambridinews
शुक्रबार, कार्तिक २१, २०८३
तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प
FEATURED

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

by Sambridinews
बिहिबार, कार्तिक २०, २०८३
प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री
FEATURED

प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री

by Sambridinews
बिहिबार, कार्तिक २०, २०८३
बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित
FEATURED

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
Next Post
आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर

कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर

सोमवार, असार १६, २०८२
नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

शनिबार, असार १३, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध
FEATURED

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

शुक्रबार, कार्तिक २१, २०८३
तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प
FEATURED

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

बिहिबार, कार्तिक २०, २०८३
प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री
FEATURED

प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री

बिहिबार, कार्तिक २०, २०८३
बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित
FEATURED

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

बुधबार, कार्तिक १९, २०८३
पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न

बुधबार, कार्तिक १९, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं
TOP STORIES

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

बुधबार, कार्तिक १९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In