Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हेटौडा भिमफेदी सडक खण्डमा अत्याधिक जाम

Sambridinews by Sambridinews
मङ्लबार, अशोज २१, २०८२
in FEATURED, TOP STORIES
0
हेटौडा भिमफेदी सडक खण्डमा अत्याधिक जाम
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असोज २१, काठमाडौं । हेटौडा भिमफेदी काठमाडौं रुटमा अत्याधिक सवारी जामले गर्दा यात्रुहरु मारमा परेका छन।

समोबार हेटौडा बसपार्कमा भेटिएका रमेश धिताल विहान ८ बजे बल्खुबाट विरगंज जाने सुमो चढे, अत्याधिक जामका कारण चार घण्टा लाग्ने बाटो सातघण्टा लागेको बताए। उनले भने ‘माथि देउरालीदेखि सुरुभएको जाम सुपारीटारसम्मै थियो ।’

You might also like

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाह प्रयास

सम्पत्ति छानविन आयोगलाई काम राेक्न सर्वोच्चकाे अन्तरिम आदेश

असोस १८ र १९ गते परेको अविरलले बन्द भएको बाटो खुलेसंगै दसैं मनाएर फर्किनेहरुको भिड बढ्दा राजमार्गमा घण्टौंसम्म जाम लागेको थियो। निरन्तरको वर्षाका कारण हेटौडाबाट सिस्नेरी काठमाडौं , कुलेखानी फर्पिङ हुँदे काठमाडौं आउने बाटोमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

आइतबार दिउसोबाट सडक खुल्दा दसैँ मनाएर फर्किनेहरुको सावरी चापले गर्दा सवारी जाम बढेको ट्राफिक प्रहीले बताएका छन्।

वर्षाले विपि राजर्मागमा गतर्ष बगाएको सडकमा बनाइएको डाइभर्सन बगाउदा एकहप्ता यता सडक नखुल्ने भएपछि पूर्व हुदै विपि राजमार्ग आवतजावत गर्नेहरुले सोही बाटो प्रयोग गर्न थालेसंगै हेटौडा कुलेखानी सडकखण्डमा सवारी जाम बढेको प्रहीले जनाएको छ।

Related

Previous Post

नेपालको ‘जेन- जेड’ आन्दोलन अन्तत : दुई धारमा विभाजीत

Next Post

टेबलटेनिस टोली अस्ट्रेलिया प्रस्थान

Sambridinews

Sambridinews

Related Posts

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने
FEATURED

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

by Sambridinews
शनिबार, असार २७, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
FEATURED

बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाह प्रयास

by Sambridinews
शनिबार, असार २७, २०८३
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला
FEATURED

सम्पत्ति छानविन आयोगलाई काम राेक्न सर्वोच्चकाे अन्तरिम आदेश

by Sambridinews
शनिबार, असार २७, २०८३
make by Gmani
FEATURED

ऐतिहासिक आत्मदाहको पीडादायी झल्को: ट्राफिकको ‘राजस्व धन्दा’ विरुद्ध काठमाडौंमा युवाको आत्मदाह प्रयास

by Sambridinews
शुक्रबार, असार २६, २०८३
महर्जन दक्षिण कोरिया प्रस्थान
TOP STORIES

महर्जन दक्षिण कोरिया प्रस्थान

by Sambridinews
बिहिबार, असार २५, २०८३
Next Post
टेबलटेनिस टोली अस्ट्रेलिया प्रस्थान

टेबलटेनिस टोली अस्ट्रेलिया प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर

एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर

बिहिबार, साउन ३०, २०८२
दशैंको टीका राष्ट्रपतिले मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने

दशैंको टीका राष्ट्रपतिले मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने

शुक्रबार, अशोज १४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने
FEATURED

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

शनिबार, असार २७, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
FEATURED

बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाह प्रयास

शनिबार, असार २७, २०८३
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला
FEATURED

सम्पत्ति छानविन आयोगलाई काम राेक्न सर्वोच्चकाे अन्तरिम आदेश

शनिबार, असार २७, २०८३
make by Gmani
FEATURED

ऐतिहासिक आत्मदाहको पीडादायी झल्को: ट्राफिकको ‘राजस्व धन्दा’ विरुद्ध काठमाडौंमा युवाको आत्मदाह प्रयास

शुक्रबार, असार २६, २०८३
महर्जन दक्षिण कोरिया प्रस्थान
TOP STORIES

महर्जन दक्षिण कोरिया प्रस्थान

बिहिबार, असार २५, २०८३
विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ सफल बनाउन महासंघ र डब्लुएचईएफ बीच समझदारी
FEATURED

विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ सफल बनाउन महासंघ र डब्लुएचईएफ बीच समझदारी

बिहिबार, असार २५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In