Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, December 20, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

Sambridinews by Sambridinews
बुधबार, अशोज १, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सुरक्षा र लगानीकर्तामा विश्वासको वातावरण निर्माणमा जोड

असोज १ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा निजी क्षेत्रका भौतिक संरचनामा भएको क्षतिको स्थलगत निरीक्षण गरेको छ ।

You might also like

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

ललितपुर १६ लाई भेट्रान टिम उपाधि

मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै


महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको टोलीले काठमाडौंस्थित होटल हिल्टन, कान्तिपुर मिडिया ग्रुप, गोल्छा गु्रप र भाटभटेनी सुपरमार्केट तथा व्यवसायी उपेन्द्र महतोको क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा महासंघका अध्यक्ष ढकालले निजी लगानी सुरक्षित हुन सक्ने वातावरण निर्माण गर्नु आजको प्राथमिकता रहेको र लगानीकर्तामा विश्वास जगाउन राज्यको दायित्व भएको बताउनु भयो ।
आन्दोलनका क्रममा निजी सम्पत्तिमा आक्रण हुनु दुःखद भएको र यस्ता घटनाले व्यवसायिक वातावरणमा नकारात्मक असर पर्ने बताउँदै अध्यक्ष ढकालले शान्ति र सुरक्षाको वातावरण कायम राख्न सरकार, नागरिक समाज, र सबै सरोकारवालाहरूलाई आग्रह गर्नु भयो ।
“ देशको समग्र आर्थिक विकास तथा रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान छ । पछिल्लो विकसित घटनाक्रमले व्यवसायिक सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ । निजी क्षेत्रको सम्पत्ति संरक्षण र व्यवसायिक स्थिरताका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य छ ।” उहाँले भन्नु भयो ।
अध्यक्ष ढकालले घटनाका दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नहुने बताउनु भयो ।
निरीक्षणका क्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य सहित महासंघका सदस्यहरुले व्यवसायी उपेन्द्र महतो, कान्तिुर मिडिया ग्रपका अध्यक्ष कैलाश सिरोहिया, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिन बहादुर गुरुङ तथा हिल्टनका सञ्चालकहरुसंग घटनाक्रम तथा क्षतिबारे जानकारी लिनुभएको थियो ।
महासंघले व्यवसायीको सुरक्षा, व्यवसायिक वातावरण निर्माणमा सधैं व्यवसायीहरुको साथमा रहेको जनाएको छ ।

Related

Previous Post

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

Next Post

नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण

Sambridinews

Sambridinews

Related Posts

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
FEATURED

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

by Sambridinews
शुक्रबार, पुस ४, २०८२
ललितपुर १६ लाई भेट्रान टिम उपाधि
TOP STORIES

ललितपुर १६ लाई भेट्रान टिम उपाधि

by Sambridinews
शुक्रबार, पुस ४, २०८२
मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै
FEATURED

मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै

by Sambridinews
शुक्रबार, पुस ४, २०८२
राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण
FEATURED

राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण

by Sambridinews
शुक्रबार, पुस ४, २०८२
ग्लोकल आफ्टर  स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा: सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव 
TOP STORIES

ग्लोकल आफ्टर  स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा: सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव 

by Sambridinews
शुक्रबार, पुस ४, २०८२
Next Post
नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण

नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बौद्धनाथ स्तुपामा दीप प्रज्वलन

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बौद्धनाथ स्तुपामा दीप प्रज्वलन

सोमवार, माघ २, २०७९
मध्यरातमा पुर्वराजा ज्ञानेन्द्रकाे सुरक्षा कटाैती

मध्यरातमा पुर्वराजा ज्ञानेन्द्रकाे सुरक्षा कटाैती

आइतवार, चैत्र १६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
FEATURED

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

शुक्रबार, पुस ४, २०८२
ललितपुर १६ लाई भेट्रान टिम उपाधि
TOP STORIES

ललितपुर १६ लाई भेट्रान टिम उपाधि

शुक्रबार, पुस ४, २०८२
मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै
FEATURED

मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै

शुक्रबार, पुस ४, २०८२
राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण
FEATURED

राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण

शुक्रबार, पुस ४, २०८२
ग्लोकल आफ्टर  स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा: सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव 
TOP STORIES

ग्लोकल आफ्टर  स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा: सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव 

शुक्रबार, पुस ४, २०८२
ब्रिटिस काउन्सिलद्वारा नेपालमा ‘आइइएलटिएस उपहार २०२५’ का विजेताको घोषणा
FEATURED

ब्रिटिस काउन्सिलद्वारा नेपालमा ‘आइइएलटिएस उपहार २०२५’ का विजेताको घोषणा

शुक्रबार, पुस ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In