Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 17, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

Sambridinews by Sambridinews
बुधबार, अशोज १, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अशोज १,नेपालको संविधान २०७२ जारी भएको एक दशक पूरा भएको अवसरमा आगामी संविधान दिवस तथा राष्ट्रिय दिवस विशेष रुपमा मनाइने भएको छ । यसै अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘संविधान दिवस अफर २०८२’ सार्वजनिक गरेको छ ।

टेलिकमका अनुसार असोज २ गतेदेखि ४ गतेसम्म लागू हुने सो अफर अन्तर्गत रु. ४९ मा १ दिनको १ एमबीपीएस अनलिमिटेड डाटा र १०० मिनेट अन-नेट भ्वाइस सुविधा उपलब्ध हुनेछ ।

You might also like

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु

विपि राजमार्ग आजदेखि २४ घण्टा सञ्चालन

त्यसैगरी, डाटा प्याकेजमा

  • रु. १११ मा ५ दिनका लागि ६ जीबी,
  • रु. १९९ मा ७ दिनका लागि १३ जीबी,
  • रु. २९९ मा १२ दिनका लागि २० जीबी, र
  • रु. ३९९ मा १५ दिनका लागि ३० जीबी प्याक उपलब्ध हुने जनाएको छ ।

यसै अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनको अवधिसम्म लागू हुने सो प्याकेजमा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा रहनेछ ।

पोस्टपेड प्रयोगकर्ताले यो प्याकेज खरिद गर्दा मासिक रेन्टल चार्जमै शुल्क समायोजन हुने सुविधा पनि टेलिकमले उपलब्ध गराएको छ । ग्राहकहरूले असोज २ देखि ४ गतेसम्म *1415*11# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत यी प्याकेज खरिद गर्न सक्नेछन् ।

Related

Previous Post

रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु

Next Post

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

Sambridinews

Sambridinews

Related Posts

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण
TOP STORIES

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

by Sambridinews
बुधबार, अशोज १, २०८२
रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु
TOP STORIES

रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु

by Sambridinews
बुधबार, अशोज १, २०८२
वीपी राजमार्ग १४ दिनपछि पुन सञ्चालन
FEATURED

विपि राजमार्ग आजदेखि २४ घण्टा सञ्चालन

by Sambridinews
बुधबार, अशोज १, २०८२
गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात
TOP STORIES

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

by Sambridinews
मङ्लबार, भदौ ३१, २०८२
म हेरी रहे, मेरो घर जलि रह्यो, जलि रह्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुली जुनार मेला हुँदै

सिन्धुली जुनार मेला हुँदै

बुधबार, पुस २०, २०७९
कास्कीमा पहिराेमा परी ९ जनाको मृत्यु

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता

सोमवार, भदौ ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण
TOP STORIES

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

बुधबार, अशोज १, २०८२
संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर
FEATURED

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

बुधबार, अशोज १, २०८२
रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु
TOP STORIES

रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु

बुधबार, अशोज १, २०८२
सादगी मुख्यमन्त्री : जिवनभरी जनताको सेवा गरे, उत्तरार्धमा आफ्नै आश्रय लुटियो
जीवन शैली

सादगी मुख्यमन्त्री : जिवनभरी जनताको सेवा गरे, उत्तरार्धमा आफ्नै आश्रय लुटियो

बुधबार, अशोज १, २०८२
वीपी राजमार्ग १४ दिनपछि पुन सञ्चालन
FEATURED

विपि राजमार्ग आजदेखि २४ घण्टा सञ्चालन

बुधबार, अशोज १, २०८२
गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात
TOP STORIES

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

मङ्लबार, भदौ ३१, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In