Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, June 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु

Sambridinews by Sambridinews
बुधबार, अशोज १, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अशोज १ ,पुराना गाडीहरूबारे प्रचलित नकारात्मक धारणा हटाउने उद्देश्यसहित रेसिङ अटोमोबाइल प्रा. लि. ले आफ्नो नयाँ प्रमोसनल जिङ्गल सार्वजनिक गरेको छ ।

कम्पनीले पारदर्शिता र विश्वासलाई पहिलो प्राथमिकता दिँदै ग्राहकहरूलाई दुर्घटनारहित गाडीको प्रमाणपत्र प्रदान गर्ने घोषणा गरेको छ । रेसिङ अटोमोबाइल्सले ग्राहकहरूलाई बिक्रीको मितिसम्म गाडी कुनै पनि दुर्घटनामा नपरेको भन्ने विश्वास दिलाउन प्रमाणपत्र दिने छ । यदि भविष्यमा गाडी बिक्री मितिभन्दा अगाडि दुर्घटनामा परेको प्रमाण भेटिएमा, कम्पनीले सो गाडी ग्राहकले खरिद गरेको मूल्यमा नै फिर्ता लिने र नगद फिर्ता गर्ने ग्यारेन्टी दिने प्रमुख बिजनेश एड्भाईजर सिताराम भटराईले बताएका छन् ।

You might also like

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूलाई पुनः विश्वासको दृष्टिले हेर्न प्रेरित गर्दै नेपाली सवारी बजारमा पारदर्शिता र जिम्मेवारीको नयाँ उदाहरण प्रस्तुत गर्ने लक्ष्य लिएको उनले भनेकम्पनीले भ्रमपूर्ण वा झुटा जानकारी दिने व्यापारिक दृष्टिकोण नअपनाउने स्पष्ट गर्दै पारदर्शिता र इमानदारीलाई आफ्नो सेवा दर्शनको मूल आधार बनाउने प्रतिबद्धता जनाएको छ

कार्यक्रममा सार्वजनिक गरिएको नयाँ जिङ्गल विभिन्न सामाजिक सञ्जालहरू, रेडियो तथा अन्य श्रव्य माध्यमहरूबाट प्रसारण गरिने छ । यस जिङ्गलमार्फत रेसिङ अटोमोबाइल्सका मुख्य मान्यता, सेवा विशेषता र ग्राहकप्रति समर्पणलाई जनसमक्ष प्रस्तुत गरिने छ ।

Related

Previous Post

सादगी मुख्यमन्त्री : जिवनभरी जनताको सेवा गरे, उत्तरार्धमा आफ्नै आश्रय लुटियो

Next Post

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

Sambridinews

Sambridinews

Related Posts

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन
TOP STORIES

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन

by Sambridinews
बुधबार, असार ३, २०८३
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड
TOP STORIES

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

by Sambridinews
बुधबार, असार ३, २०८३
‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )
TOP STORIES

‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

by Sambridinews
बुधबार, असार ३, २०८३
एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक
FEATURED

एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक

by Sambridinews
बुधबार, असार ३, २०८३
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

के छ आजदेखि प्रचलनमा आएका ५ सयका नयाँ नोटमा ?

by Sambridinews
बुधबार, असार ३, २०८३
Next Post
संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड पहिलो एनडिए “डान्स डाइरेक्टर अवार्ड “मनोनयन सम्पन्न

नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड पहिलो एनडिए “डान्स डाइरेक्टर अवार्ड “मनोनयन सम्पन्न

सोमवार, अशोज २९, २०८०
रोकिएको जग्गा कित्ताकाट खुला गर्ने सरकारकाे निर्णय

अब कम्तिमा कति क्षेत्रफल जग्गा कित्ताकाट गर्न पाइन्छ?

बिहिबार, बैशाख ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन
TOP STORIES

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन

बुधबार, असार ३, २०८३
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड
TOP STORIES

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

बुधबार, असार ३, २०८३
‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )
TOP STORIES

‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

बुधबार, असार ३, २०८३
एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक
FEATURED

एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक

बुधबार, असार ३, २०८३
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

के छ आजदेखि प्रचलनमा आएका ५ सयका नयाँ नोटमा ?

बुधबार, असार ३, २०८३
अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु
FEATURED

अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु

मङ्लबार, असार २, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In