Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 16, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेनजी आन्दोलनमा मारिएकाको शोक मनाउन अशोज १ गते सार्वजनिक विदा

Sambridinews by Sambridinews
मङ्लबार, भदौ ३१, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
जेनजी आन्दोलनमा मारिएकाको शोक मनाउन अशोज १ गते सार्वजनिक विदा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।जेनजी आन्दोलनका क्रममा मारिएकाहरूको शोकमा सरकारले एक दिन बिदा दिने निर्णय गरेको छ । 

सरकारले मान्दोलनमा मारिएकोको सम्झनामा अशोज १ गते सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकार सम्मेलनामा बताए ।

You might also like

महासचिव पोखरेलद्वारा देशैभरि क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माण थाल्न अपिल 

चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

गत भदौ २३ र २४ गते राजधानी लगायत देशभर आन्दोलन चर्किदा ७३ जना मारिएका थिए । सरकारले आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्तेष्टी गरिने जनाएको छ । 

आज बसेको मन्त्रीपरिषद् बैठकले आन्दोलनमा ज्यान गुमाएका परिवारको लागी १५ लाखका दरले राहत दिने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय भएको मन्त्री अर्यालले बताए ।  

Related

Previous Post

महासचिव पोखरेलद्वारा देशैभरि क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माण थाल्न अपिल 

Next Post

हामी फेरी उठ्ने छौं, तपाईंहरु सँगै, एनसेल नेपालकै लागि

Sambridinews

Sambridinews

Related Posts

महासचिव पोखरेलद्वारा देशैभरि क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माण थाल्न अपिल 
FEATURED

महासचिव पोखरेलद्वारा देशैभरि क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माण थाल्न अपिल 

by Sambridinews
मङ्लबार, भदौ ३१, २०८२
चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
FEATURED

चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

by Sambridinews
मङ्लबार, भदौ ३१, २०८२
एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी
TOP STORIES

एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

by Sambridinews
सोमवार, भदौ ३०, २०८२
हुम्लाका दुर्गम गाउँपालिकामा नेपाल टेलिकमको 2G र 4G सेवा विस्तार
FEATURED

हुम्लाका दुर्गम गाउँपालिकामा नेपाल टेलिकमको 2G र 4G सेवा विस्तार

by Sambridinews
सोमवार, भदौ ३०, २०८२
सुदन गुरुङ समूहले मन्त्री छनोटप्रति असन्तुष्टि ,प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै नाराबाजी
FEATURED

सुदन गुरुङ समूहले मन्त्री छनोटप्रति असन्तुष्टि ,प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै नाराबाजी

by Sambridinews
सोमवार, भदौ ३०, २०८२
Next Post
हामी फेरी उठ्ने छौं, तपाईंहरु सँगै, एनसेल नेपालकै लागि

हामी फेरी उठ्ने छौं, तपाईंहरु सँगै, एनसेल नेपालकै लागि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्दै गार्डियन माइक्रो लाइफ

मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्दै गार्डियन माइक्रो लाइफ

बुधबार, मंसिर १२, २०८१
कम एमविपीएस गतिको इन्टरनेट चलाउने ग्राहकलाई टेलिकमले ल्यायो चाडपर्व लक्षित अफर

कम एमविपीएस गतिको इन्टरनेट चलाउने ग्राहकलाई टेलिकमले ल्यायो चाडपर्व लक्षित अफर

मङ्लबार, अशोज २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हामी फेरी उठ्ने छौं, तपाईंहरु सँगै, एनसेल नेपालकै लागि
Uncategorized

हामी फेरी उठ्ने छौं, तपाईंहरु सँगै, एनसेल नेपालकै लागि

मङ्लबार, भदौ ३१, २०८२
जेनजी आन्दोलनमा मारिएकाको शोक मनाउन अशोज १ गते सार्वजनिक विदा
FEATURED

जेनजी आन्दोलनमा मारिएकाको शोक मनाउन अशोज १ गते सार्वजनिक विदा

मङ्लबार, भदौ ३१, २०८२
महासचिव पोखरेलद्वारा देशैभरि क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माण थाल्न अपिल 
FEATURED

महासचिव पोखरेलद्वारा देशैभरि क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माण थाल्न अपिल 

मङ्लबार, भदौ ३१, २०८२
चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
FEATURED

चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

मङ्लबार, भदौ ३१, २०८२
एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी
TOP STORIES

एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

सोमवार, भदौ ३०, २०८२
हुम्लाका दुर्गम गाउँपालिकामा नेपाल टेलिकमको 2G र 4G सेवा विस्तार
FEATURED

हुम्लाका दुर्गम गाउँपालिकामा नेपाल टेलिकमको 2G र 4G सेवा विस्तार

सोमवार, भदौ ३०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In