Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 30, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आयोगको आग्रह

Sambridinews by Sambridinews
आइतवार, भदौ २९, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने

वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध

हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल


भदौं २९, राजधानीसहित देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा कारागारबाट भागेकाकैदीबन्दीहरुका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भनी आयोगमा जानकारीहरु प्राप्त भएका छन् । बालसुधारगृहमा रहेका व्यक्तिहरु समेत सुधारगृहबाट भागेका भनी जानकारी आएको छ । यसबाट हुन सक्ने सुरक्षाजोखिमलाई आयोगले गम्भीर रुपमा लिई अनुगमन गरिरहेको छ ।
कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु कारागारबाट भागी बाहिर निस्कँदा नेपालको संविधानको धारा २१ मा व्यवस्था भएको अपराध पीडितको हक, अपराध पीडित संरक्षण ऐन, २०७५ तथा अपराध पीडितको अधिकार सम्बन्धी घोषणापत्र, १९८५ द्वारा प्रदत्त अपराध पीडितको न्यायको अधिकार हनन् हुन जान्छ ।
कारागारबाट भागेका कैदीबन्दीहरुका कारण विशेषगरी महिला, बालबालिका, निर्णयकर्ता एवम् अपराध पीडित र तिनको परिवारमा मनोवैज्ञानिक असर परेको पाइएको छ । बाहिर निस्किएका केही कैदीबन्दीहरुलाई सुरक्षा निकायको पहलमा नियन्त्रणमा लिइएको छ भने अधिकांश कैदीबन्दीहरु अझै कारागार प्रशासनको सम्पर्कमा नआएकोे पाइएको छ । यस सन्दर्भमा सुरक्षा निकायले कैदीबन्दीहरुको खोजी कार्यलाई तीव्रता दिनुपर्ने देखिएको छ भने मुलुकमा उत्पन्न यस विषम परिस्थितिमा कारागार फिर्ता भई कानुनी शासनको सम्मान गर्नु कैदीबन्दीहरुको पनि दायित्व हुन्छ ।
यसैगरी प्रदर्शनको क्रममा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका हतियार र पोशाकहरु प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको र उक्त हतियारहरु पूर्ण रुपमा अझै पनि फिर्ता हुन नसक्दा ती हतियारहरुको दुरुपयोग भई हिंसात्मक गतिविधि हुन सक्ने देखिएको छ । सुरक्षा निकायको हतियार र पोशाक दुरुपयोग गर्नु गैरकानूनी कार्य मात्र नभई यस्तो गैरकानूनी कार्य रोक्न सहयोग गर्नु जिम्मेवार नागरिकको समेत कर्तव्य हुन जान्छ ।
अत ः हालसम्म पनि कारागारबाट भागेका कैदीबन्दीहरु र बालसुधारगृहबाट भागेका व्यक्तिहरु सम्बन्धित कारागार र सुधारगृहमा फर्कन, उनीहरुको खोजी कार्यलाई तीव्रता दिँदै शान्ति सुरक्षा कायम गर्न र कारागार एवम् बालसुधार गृहबाट निस्किएका कैदीबन्दी÷व्यक्तिहरु आफ्नो टोल छिमेकमा रहेको जानकारी भएमा तत्कालै नजिकको प्रहरी प्रशासनमा खबर गरी सहयोग गरिदिनुहुन आयोग सबैमा अपिल गर्दछ । साथै, प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका प्रहरीका हतियारहरु फिर्ता गर्न तथा यस्ता हतियार र पोशाक दुरुपयोग भएको जानकारी प्राप्त भए सम्बन्धित निकायमा खबर गरी सहयोग पु¥याउन समेत आयोग सम्बन्धित पक्षहरुलाई आग्रह गर्दछ ।

Related

Previous Post

प्रतिनिधि सभा विघटन असंवैधानिकः नेकपा एमाले

Next Post

आन्दोलनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष र गहिरो असर : नाडा

Sambridinews

Sambridinews

Related Posts

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने
TOP STORIES

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने

by Sambridinews
बिहिबार, कार्तिक १४, २०८२
वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध
FEATURED

वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध

by Sambridinews
बिहिबार, कार्तिक १४, २०८२
हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल
FEATURED

हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल

by Sambridinews
बिहिबार, कार्तिक १४, २०८२
मिस्टिक माउन्टेन टेनिस हुने
TOP STORIES

मिस्टिक माउन्टेन टेनिस हुने

by Sambridinews
बुधबार, कार्तिक १३, २०८२
एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
TOP STORIES

एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

by Sambridinews
बुधबार, कार्तिक १३, २०८२
Next Post
आन्दोलनले  अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष र गहिरो असर : नाडा

आन्दोलनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष र गहिरो असर : नाडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

बुधबार, साउन १५, २०८२
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

सोमवार, बैशाख २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने
TOP STORIES

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने

बिहिबार, कार्तिक १४, २०८२
वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध
FEATURED

वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध

बिहिबार, कार्तिक १४, २०८२
हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल
FEATURED

हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल

बिहिबार, कार्तिक १४, २०८२
बुधबार काठमाडौंमा दिनभरी वर्षा ; बिहीबार र शुक्रबार पनि पानी पर्ने सम्भावना
FEATURED

‘मोन्था’ चक्रवातको प्रभावले रातीदेखि वर्षा जारी ; काेशी मधेस र गण्डकी प्रदेशमा सतर्क रहन आग्रह

बिहिबार, कार्तिक १४, २०८२
जनताको विद्रोह आत्मसात् नगरे इतिहास बन्नेछाैं
विचार

जनताको विद्रोह आत्मसात् नगरे इतिहास बन्नेछाैं

बुधबार, कार्तिक १३, २०८२
मिस्टिक माउन्टेन टेनिस हुने
TOP STORIES

मिस्टिक माउन्टेन टेनिस हुने

बुधबार, कार्तिक १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In