Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संविधानको बिपरित कुनै कदम चालिए त्यसले देशलाई थप दुरर्घटनामा लैजान सक्छ : अधिवत्ता बिष्णु गिरी

Sambridinews by Sambridinews
शुक्रबार, भदौ २७, २०८२
in TOP STORIES, जीवन शैली, राजनीति, समाचार
0
संविधानको बिपरित कुनै कदम चालिए त्यसले देशलाई थप दुरर्घटनामा लैजान सक्छ : अधिवत्ता बिष्णु गिरी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

काठमाडौ । अधिवत्ता बिष्णु गिरीले संबिधान अनुसार नै बर्तमान संकटको निकास खोजिए सबैलाई स्वीकार्य हुने बताएका छन् । संविधानको भावना र मर्म बिपरित कुनै कदम चालिए त्यसले देशलाई थप दुरर्घटनामा लैजान सक्ने अधिवत्ता गिरीको भनाई छ ।
गिरीका अनुसार तत्काल संसदको बैठक बसी राष्ट्रपतिसमक्ष वाधा अड्काउ फुकाउ सिफारिस गर्ने गनुपर्ने र त्यसपछि संसदले जेनजी र जारी आन्दोलनको भावना, मर्मअनुसार सर्वस्वीकार्य, स्वतन्त्र, निष्कलंक व्यक्तिलाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गनुपर्ने बताएका छन् । राष्ट्रपति समक्ष नाम सिफारिस गर्नु अघि जेनजी प्रतिनिधीसँग छलफल गरी नाम छनौट गर्नुपर्ने र सोही ब्यत्तिलाई राष्ट्रपतिले प्रधानमन्त्री  नियुक्त गर्नुपर्ने अधिवत्ता गिरीको सुझाब छ ।
अधिवत्ता गिरीका अनुसार यसरी नियुक्त भएको प्रधानमन्त्रीले चुनावको मिति घोषणा गरेर संसद विघटनको सिफारिस गर्ने सकिने उनको भनाई छ ।  यसपछि  हालसम्म सत्तामा बसेका र आसेपासेले गरेका भ्रष्टाचार छानविन गरि जेलमा कोच्न शक्तिशाली संवैधानिक निकाय बनाई ६ महिना देखि १ बर्ष भित्र अनुसन्धान गरेर अभियोजन गरिसक्नेगरी काम गर्न सकिने बताए यसो गर्न सकिएमा यो सबैलाई सर्वस्वीकार्य हुने अधिवत्ता गिरीको भनाई छ ।
जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुने गरी संविधान अनुसार अन्तरिम सरकार गठन गर्न सके वर्तमान संविधानका पक्षधरहरूबाट उत्पन्न हुन सक्ने चुनौतिको पनि समाधान हुने  गिरीको भनाई छ । संविधान बाहिरबाट सरकार गठन गरिए, त्यसले राज्यका सबै निकायको वैधानिकतामाथि प्रश्न खडा भइ अकल्पनीय अवस्था सिर्जना हुने हुने खतरा बढने अधिवत्ता गिरीको भनाई छ । अधिवत्ता गिरीले राष्ट्रको संकट सबै नागरिकको सरोकारको र जिम्मेवारीको विषय भएको भन्दै  आन्दोलनले स्थापित गरेका नारा र एजेन्डालाई सफल पार्न वैधानिकता बाटो रोज्नु पर्नेमा जोड दिएका छन ।

Related

Previous Post

भाद्र २३ र २४ गते भएको घटनापश्चातको आयोगद्वारा निरन्तर अनुगमन

Next Post

सारियो अन्तरिम प्रधानमन्त्री नियुक्तिको छलफलको समय

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
सारियो अन्तरिम प्रधानमन्त्री नियुक्तिको छलफलको समय

सारियो अन्तरिम प्रधानमन्त्री नियुक्तिको छलफलको समय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिदै

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने

सोमवार, अशोज २९, २०८०
गृह मन्त्रालयद्धारा उच्छृखल गतिविधि नियन्त्रण गर्नकालागि नागरिक हेल्प डेस्क

गृह मन्त्रालयद्धारा उच्छृखल गतिविधि नियन्त्रण गर्नकालागि नागरिक हेल्प डेस्क

शनिबार, अशोज ४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In