Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा  बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न हार्दिक अपिल

Sambridinews by Sambridinews
सोमवार, भदौ २३, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा  बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न हार्दिक अपिल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

शनिबारसम्म बर्षा जारी रहने

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

आज काठमाडौं तथा देशका विभिन्न स्थानमा भएको जेन–जी उमेर पुस्ताको आन्दोलनमा बालबालिकाको प्रयोग र बालबालिका घाइते भएको समचारहरुप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारसँग विभिन्न माग राखेर आन्दोलनमा होमिएका जेन–जीहरुको आजको आन्दोलन शान्तिपूर्ण हुने भनिएता पनि बानेश्वरको निषेधित क्षेत्र तोडेपछि हिंसात्मक भएको र माइतीघर मण्डलाबाट शुरु भएको ¥यालीमा विद्यालयको पोशाकमा सयौँ बालबालिका सहभागी भएका समाचारहरू सञ्चारमाध्यममा प्रकाशित भएका छन्। आन्दोलनमा बालबालिकाको प्रयोग गर्नु बालअधिकारको विरुद्ध भएकोले उक्त कार्यमा बालबालिकाको प्रयोग नगर्न सिजप सबैको ध्यानाकर्षण गर्दछ ।
यस घटना पश्चात सरकारले काठमाडौं तथा देशको विभिन्न स्थानमा कफ्र्यु आदेश गरेको छ जसको कारण विद्यालयहरुमा रहेका बालबालिकालाई डर, त्रास उत्पन्न भएको छ, घर फर्कन समस्या भईरहेको छ, तसर्थ विद्यालयमा सुरक्षा र विद्यालय समय पश्चात घरसम्म पुग्न सहज वातावरण बनाउन तथा बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न सिजपको तर्फबाट सरकार, नेपाल प्रहरी र सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछौँ ।
आजको आन्दोलनको क्रममा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गदै सबै घाइतेहरुको निशुल्क उपचारको व्यवस्था मिलाउन, घटनाको छानबिन गर्न,दोषी माथी कारबाही गर्न सरकार समक्ष अनुरोध गर्दछौं । आन्दोलनकारीलाई समेत आफ्नो विषय शान्तिपूर्ण ढङ्गले राख्न, सार्वजनिक सम्पत्ति हानि तथा नोक्सानी नगर्न र सरकारलाई बल प्रयोग बाहेकको अन्य विकल्प खोज्न, आन्दोलन प्रति गम्भीर र जायज मागको सम्बोधन गर्न हार्दिक अपिल गर्दछौँ र यस आन्दोलनलाई भड्काउने,उस्काउने खालको अभिव्यक्ति नदिन समेत सबैलाई सिजप अनुरोध गर्दछ ।
यस प्रदर्शनमा मानव अधिकार र बाल अधिकार पालनाको अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगसँग सिजप अपिल गर्दछ ।

Related

Previous Post

जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १९ पुग्यो

Next Post

गृहमन्त्री लेखकद्धारा राजीनामा

Sambridinews

Sambridinews

Related Posts

चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु
TOP STORIES

शनिबारसम्म बर्षा जारी रहने

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

by Sambridinews
बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
Next Post
गृहमन्त्री लेखकद्धारा राजीनामा

गृहमन्त्री लेखकद्धारा राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भारतलाई पराजित गर्दै छैठौँ पटक अस्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जित्यो

भारतलाई पराजित गर्दै छैठौँ पटक अस्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जित्यो

सोमवार, मंसिर ४, २०८०
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

सोमवार, मंसिर १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु
TOP STORIES

शनिबारसम्म बर्षा जारी रहने

शुक्रबार, कार्तिक १४, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In