Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

Sambridinews by Sambridinews
सोमवार, साउन २६, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । साउन २६, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले आफ्नो विगतको उपलब्धि र आगामी योजना सार्वजनिक गर्दै २२औँ साधारण सभामा भिम बहादुर गोले नेतृत्वको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान गरेको छ।

नेपाल पर्यटक यातायात व्यावसायि सङ्ग भन्ने संस्था हामी सबैको गर्वको धरोहर हो । पर्यटक यातायात क्षेत्रको परिचय दिने मात्र हैन हामिले अहिले गरिरहेको व्यवसायको मार्ग निर्देश गर्ने पर्यटक यातायात कार्यबिधि- २०६८ लाई ल्याउन मुख्य योग्दान दिने नै संस्था हो । ईन्धनमा VAT मिलान गर्न पाउने व्यवस्थाको पुनः कायम गराउने,कोभिडको बेला बार्षिक सवारी करमा व्यवसायीलाई लगाईएको अनावश्यक जरिवानालाई छुट गराउने, बिभिन्न बैंकहरुले व्यवसायीलाई कालोसुचीमा राख्दै लिलामीको लागि निकालेको सुचनाको प्रतिरोध गर्ने, पर्यटक यातायात क्षेत्रमा कोभिड भ्याक्सिनको व्यवस्था गर्ने, प्रदेश पर्यटन ऐनमा पर्यटक यातायातको छुट्टै पहिचान दिने जस्ता कयौं कार्यहरु गरिसकेको छ । जुन कुराहरु व्यवसायी हितका लागि भएका थिए ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

वर्तमान अध्यक्ष वेदराज बास्तोला नेतृत्वको कार्यसमितिको उपलब्धिहरूमा, पर्यटक यातायातका ठूला सवारी साधनलाई होटल मल्लदेखि सोह्रखुट्टेसम्म २४ घण्टा चल्न पाउने व्यवस्था, उपत्यकामा पार्किङ तथा पिकअप–ड्रपको समस्या समाधान, संघीय पर्यटन ऐन तथा यातायात ऐनमा पर्यटक यातायातको छुट्टै पहिचान कायम गर्ने पहल, पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै नयाँ भाडादर तय गर्ने कार्य, ट्राफिक प्रहरीद्वारा गरिएका अनावश्यक अवरोध रोक्ने प्रयास, राहत कोष स्थापना, बक्यौता असुलीमा अग्रसरता, बिजुली सवारी साधनलाई पर्यटक सवारीमा रूपान्तरण गर्ने अवरोध हटाउने, र २० वर्ष नाघेका विदेशी सवारी साधनमा पत्रु नीति लागू नगर्न मन्त्रालयमा दबाब सिर्जना गर्ने कार्य प्रमुख छन्।

सङ्घका अनुसार हाल पाइपलाइनमा रहेका महत्वपूर्ण कार्यहरूमा प्रदेशीय कार्यालयहरू विस्तार, बागमती प्रदेश सरकारले हरियो नम्बर प्लेट हटाउने कानुनको विरोध, होटल–रिजोर्टपछिको दोस्रो ठूलो लगानी भएको पेशालाई जोगाउन सक्षम टिम अगाडि बढाउने, चालक–सहचालकलाई मर्यादित बनाउने कार्यक्रम, तथा १३औँ साफ गेम, लगानी सम्मेलन र अन्तर्राष्ट्रिय भ्रमणहरूमा उत्कृष्ट सेवा प्रदान गरेर सङ्घलाई ‘विशिष्ट यातायात सेवा प्रदायक संघ’ का रूपमा मान्यता दिलाउने पहल पर्छन्।

सङ्घले आफ्नो प्रतिवद्धता पत्रमार्फत नेपालको पर्यटक यातायात क्षेत्रमा मर्यादा, अधिकार र व्यवसायिक सुरक्षाको लागि जुझारु नेतृत्व अपरिहार्य भएको भन्दै आगामी नेतृत्वका लागि भिम बहादुर गोलेको टिमलाई समर्थन गर्न सबै सदस्य व्यवसायीहरूलाई अपिल र आग्रह समेत गरेको छ।

Related

Previous Post

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

Next Post

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बालबालिकाहरू हराउने क्रम मधेश प्रदेशमा बढि छ–मन्त्री चौधरी

बालबालिकाहरू हराउने क्रम मधेश प्रदेशमा बढि छ–मन्त्री चौधरी

बुधबार, असार ५, २०८१
उपराष्ट्रपतिमा ४ दलबाट उम्मेद्वारी

उपराष्ट्रपतिमा ४ दलबाट उम्मेद्वारी

शनिबार, फाल्गुन २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In