Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विपी राजमार्गमा गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय

Sambridinews by Sambridinews
सोमवार, साउन १३, २०८२
in TOP STORIES
0
विपी राजमार्गमा गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन १२, सिन्धुली । सुनकोशी गाउँपालिकास्थित विपी राजमार्गमा रहेका होटल छेउ गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय भएको छ ।

यात्रु लक्षित गरी खेलाइने उक्त खेलमा गिरोहले झेली गरी यात्रुहरुलाई ठग्ने गरेको स्थानीयले बताएका छन् । जसका करण बेलाबेलामा यात्रु र गिरोहबिच तनाव सृजना हुनेगरेको छ।

You might also like

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

त्रियोग स्कुल चेस सम्पन्न

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

केहीदिन अघि साइटारको एक होटलमा पूर्वबाट आएको हाईसका यात्रुहरू होटेलमा झर्नासाथ होटल बाहिर गोट्टी खेल्न आकर्षण गरी गोटि खेलाउदा यात्रुले अाफुहरूलाइ गिराेहले मिलेमत्तोमा हराएको थाहा पाएपछि झगडा भएको स्थानीयहरुले बताएका छन्।

केहीदिन अगाडीपनि त्यसैगरी लफडा हुदाँ प्रहरी आएर यात्रुको पैसा फिर्ता गराइदिएका थिए। होटलवालासँग मिलेमत्तो गरेर यात्रुहरूको भीडभाड हुने ठाउमा गिरोहले यात्रुहरू ठग्ने गरेको छन् । पैसामा गोटि खेलाउनु गैरकानुनी मानिन्छ ।

एक स्थानीयका अनुसार गोटि खेलमा एक यात्रुले ५ हजार सकेछन् गाडि भाडा तिरेको रहेनछ। गाडीभाडा नभएर अलपत्र पर्ने स्थिति आएछ।

प्रत्यक्षदर्शीका अनुसार गोट्टी खेलाउने ३ वटा मोटर साइकलमा ६ जना अपरिचित व्यक्ति सक्रिय छन । उनिहरुका कारण यात्रु विचल्लिमा पर्ने र ठाउँको समेत बदनाम हुनेस्थिति बन्न लागेको भन्दै प्रशासनले यसतर्फ ध्यान दिनुपर्ने स्थानीयको भाइ छ ।

Related

Previous Post

एकै परिवारका १६ जना सम्पर्क विहीन

Next Post

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

by Sambridinews
बिहिबार, साउन ७, २०८३
Next Post
एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

दोलखाको मालुमा राेकिएकाे मतदान सूचारू गर्न प्रयास थालिदै

बिहिबार, फाल्गुन २१, २०८२
२३ वर्षीय पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणबाट मृत्यु

२३ वर्षीय पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणबाट मृत्यु

बुधबार, कार्तिक १६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

बिहिबार, साउन ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In