Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सेल्फिडाँडालाइ गढी डाँडा नामाकरणपछि आलोचना

Sambridinews by Sambridinews
सोमवार, साउन ५, २०८२
in समाचार
0
सेल्फिडाँडालाइ गढी डाँडा नामाकरणपछि आलोचना
607
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

सिन्धुलीगढी । सिन्धुलीस्थित कमलामाई नगरपालिका वडा नं २ मा रहेको सेल्फीडाँडा (साउनेपानी) लाई ‘गढी डाँडा’ नामाकरण पछि स्थानीयले विरोध जनाएका छन ।

विपि राजमार्गमा रहेकाे सेल्फिडाँडामा ऐतिहासिक सिन्धुलीगढी युद्ध झल्किने कला निर्माण पछि हस्तान्तरणका क्रममा निर्माणको जिम्मा लिएकाे नेपाली सेनाले उक्त स्थानको नाम बाझिनेगरी साउनेपानी हाल सेल्फिडाँडालाई ‘गढी डाँडा’ नामाकरण गरेको छ ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाको भवानी बक्स गणद्वारा निर्माण कलाकृति तथा लेखनमा उक्त स्थानलाई ‘गढी डाँडा’ नामाकरण गरिदिएपछि स्थानीयहरु असन्तुष्ट भएका हुन।

प्रकृति संरक्षण अभियन्ता सौरभ ढकालले यस विषयमा आपत्ति जनाउदै भने “नाम सेनाले राख्ने हो र ? गत वर्ष किनलक मार्गको जस्तो । यो त इतिहास हेरेर स्थानीय नागरिकहरु करदाता संग छलफल गरेर राख्ने पर्ने । पालिकाको बल मिचाइ छ । शुरुदेखि सिलालेखमा नाम लेखाउन हतारो छ ।”

स्थानीय शिक्षक प्रेम आचार्य फेसबुकमा लेख्छन् “अब कुलोबाध हिरापानीभन्दा केही अगाडिलाई सिन्धुली गढी भनियोस, जसरी गढी दरवारलाई रानी दरवार भनियो । मन गढन्ते नाम

राखियोस, किनकि यो देशमा भगवान शिवजी त चाम्लिङ भैसके ,अरु के भो र? सुन्दरी हायु जो गीतको तुक्कामा सुन्दरी भन्न असजिलो भएका कारण सुन्तली मै भनी गीत गाउने

कलाकारको सालिक बन्दा गीतको भाव बोकेको जीवन जिउनेको सालिक बन्नु नपर्ने समाजमा खनियाखर्कलाई गढीडाँडा लेखे के भद्रकाली लेखर्कलाई नालापानी लेखे के? ”

यस्तै भिम विक्रम गोदार थापा लेख्छन् “इतिहासलाई तोडमोड हुने गरी नाम राख्न हतारिनु हुँदैन । स्थानीय बुद्धिजीवी समेतको रोहवरमा एतिहासिक सम्पदा झल्काउने नाम राखिनु पर्दछ अन्यथा कप्तान किनलक मार्ग नामाकरण गरेजस्तो होला ।”

यसअघि पनि नेपाली सेनाले चियाबारीदेखि सिन्धुलीगढीसम्म निमार्ण गरेको पदमार्गलाई ‘किनलक पदमार्ग’ नामाकरण गर्दा स्थानीयले विरोध गरेका थिए ।

सेनाले फेरी सेल्फिडाँडामा सिन्धुलगढीमा भएकाे नेपाल – अंग्रेज युद्ध झल्किने युद्धकला बनाइ उक्त स्थानलाई ‘गढी डाँडा’ नामाकरण गरेपछि स्थानीयले विरोध गरेका हुन । स्थानको

वास्तविक परिचय र ऐतिहासिक महत्व नबाझिनेगरी सार्वजनिक सुनुवाईमार्फत सार्वजनिक चासोका विषयमा निर्णय हुनुपर्ने स्थानीयको भनाइ रहेकाे छ ।

नेपाली सेनाको भवानी बक्स गणले निर्माण गरेको युद्धसँग सम्बन्धित शालिक र सिन्धुलीगढीको ऐतिहासिक झल्कोदिने भित्ते लेखनको साउन ३ नगरका मेयर उपेन्द्र कुमार पोख्रेलको उपस्थितिमा अनावरण गरेको छ ।

Related

Previous Post

आज साउनको पहिलो सोमबार

Next Post

कृषि विकास बैंकलाई सिल्भर अवार्ड

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
कृषि विकास बैंकलाई सिल्भर अवार्ड

कृषि विकास बैंकलाई सिल्भर अवार्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुली बसपार्कमा प्रतिक्षालय नहुँदा यात्रुलाइ समस्या

सिन्धुली बसपार्कमा प्रतिक्षालय नहुँदा यात्रुलाइ समस्या

बिहिबार, चैत्र २६, २०८२
बजाज फाइनान्स मेला २०२४ नक्सालस्थित बाइकर्स क्याफेमा सुरु हुँदै

बजाज फाइनान्स मेला २०२४ नक्सालस्थित बाइकर्स क्याफेमा सुरु हुँदै

मङ्लबार, पुस ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In