Thursday, August 7, 2025
Date
बिहि, साउन २३, २०८२
Thu, August 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

सुनकोशी तटीय क्षेत्रमा सतर्क अपनाउन सिन्धुली प्रशासनको आग्रह

Sambridinews by Sambridinews
बिहिबार, असार ५, २०८२
in TOP STORIES
0
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तिब्बत क्षेत्रमा ‘अत्यधिक वर्षा हुने सम्भावना रहेको जानकारीसंगै सिमा जोडिएका जिल्लाले स्थानीयलाइ सतर्क अपनाउन सूचना जारी गरेका छन ।
उक्त सूचनाको आधारमा सिन्धुली, सिन्धुपाल्चोक र काभ्रे प्रशासनले सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन् ।

सिन्धुली जिल्ला प्रशासन कार्यालयले असार ४ गते एक सूचना मार्फत चीनको प्रहरीले जानकारी दिए अनुसार आगामी असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदि किनार आसपास वसोवास तथा आवतजावत गर्दा सतर्कता अपनाउन आग्रह गरको छ ।
यस्तै
सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका ६ वटा पालिकाका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ ।

You might also like

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड नाफा

आरआरए क्रिकेट सोमबारदेखि

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

‘भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी

सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकाले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ’ सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले आज जारी गरेको सूचनामा लेखिएको छ ।

यस्तै काभ्रेले सूचना जारी गरी भुम्लु, तेमाल र रोशी गाउँपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा पर्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

Related

Previous Post

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

Next Post

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

Sambridinews

Sambridinews

Related Posts

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड  नाफा
FEATURED

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड नाफा

by Sambridinews
बिहिबार, साउन २३, २०८२
आरआरए क्रिकेट सोमबारदेखि
TOP STORIES

आरआरए क्रिकेट सोमबारदेखि

by Sambridinews
बिहिबार, साउन २३, २०८२
TOP STORIES

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
TOP STORIES

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
Next Post
भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सप्तकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला

तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

शनिबार, असार २, २०८०
राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी दर्ता

आजदेखि इलाम र बझाङमा निर्वाचन आचारसंहिता लागू

बुधबार, चैत्र २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड  नाफा
FEATURED

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड नाफा

बिहिबार, साउन २३, २०८२
आरआरए क्रिकेट सोमबारदेखि
TOP STORIES

आरआरए क्रिकेट सोमबारदेखि

बिहिबार, साउन २३, २०८२
TOP STORIES

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

बिहिबार, साउन २३, २०८२
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
TOP STORIES

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

बिहिबार, साउन २३, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

बिहिबार, साउन २३, २०८२
खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे
TOP STORIES

खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे

बिहिबार, साउन २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.