Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, June 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लिग अफ क्रियटर्स’ अभियानको सुरूआत गरेको छ । यसले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिएको छ ।

‘क्रियट, कम्पिट, कन्कर’ भन्ने उत्साहजनक नारासहित सुरू भएको यस अभियानको प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रियटर्स बन्न चाहनेहरूलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्दछ । प्रतियोगितामार्फत सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् र साथै पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्राण्ड डिल जित्ने मौका पाउनेछन् ।

You might also like

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 

सहभागी प्रतियोगिहरूलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्वहरू र चर्चित क्रियटर्सहरूले मार्गदर्शन गर्नेछन् ।

‘यो केवल प्रतियोगिता मात्र होइन, यो एक सिर्जनात्मक विकास यात्रा हो, जसमा मेन्टरशिप, कार्यशालाहरू, वास्तविक अनुभव लिँदै सिक्ने मौका, चुनौतीपूर्ण चरणहरू र रोमाञ्चक पुरस्कारहरू रहेका छन्,’ एनसेलकी मार्केटिङ कम्युनिकेशन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन्, ‘यस अभियानमार्फत हामी नयाँ पुस्ताका हाम्रा नेपाली डिजिटल सामग्री निर्माताहरूलाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरणा दिदै सशक्त बनाउने प्लेटफर्म दिन चाहन्छौँ । नेपालको डिजिटल इकोसिस्टमको हिस्सा भएका नाताले हामी प्रतिभाको विकास र रूपान्तरणमा सक्रिय भूमिका खेल्न प्रतिबद्ध छौँ ।’

प्रतियोगिताका लागि जेठ १८ गते शुक्रबारदेखि दर्ता खुला भइसकेको छ । यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्षमाथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात् क्रियटर्सले सहभागिता जनाउन सक्छन् ।

सहभागीहरूले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडिओ तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोष्ट गर्नुपर्दछ । यसरी पोष्ट गर्दा क्याप्सनमा एनसेललाई २ल्अभिि ट्याग गर्दै तोकिएको आफ्नो मेन्टरजस्तै #TeamSanjog र #NcellLeagueOfCreators2025 लेखिएको हुनुपर्दछ । भिडिओ पोष्ट गर्ने अन्तिम म्याद जेठ २७, २०८२ रहेको छ ।

देशभरिबाट प्राप्त हुने भिडिओहरूबाट उत्कृष्ट ५० जना क्रियटर्सलाई मेन्टरहरूले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरशिप प्राप्त गर्नेछन् । यसरी छानिने ५० जना क्रियटर्स ५ जना मेन्टरको नेतृत्वमा रहने समूहहरूमा विभाजन गरिनेछन् र प्रत्येक समूह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन् । यो अभियानमा च्यालेञ्ज राउण्ड पनि समावेश छ, जसमा सहभागीहरूले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङबमोजिम सामग्री तयार पार्नुपर्ने हुन्छ र विज्ञ निर्णायकहरूले त्यसको मूल्याङ्कन गर्नेछन् ।

‘लिग अफ क्रियटर्स’ को ग्राण्ड फिनाले असार १४, २०८२ मा आयोजना गरिनेछ र विजेताको घोषणा गरिनेछ । उत्कृष्ट प्रतिभाहरूलाई मनोरञ्जनात्मक कार्यक्रममाझ सम्मान गरिनेछ । मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्राण्ड डिल प्राप्त गर्नेछ । यस्तै, नेपालका शीर्ष क्रियटर्सहरूसँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसरहरू यस प्रतियोगिताका थप आकर्षणहरू हुन् ।

साथै, एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिहरूले सहभागी क्रियटर्सहरूको सामग्रीको मूल्याङ्कन गर्नेछन् ।

यस प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्दैन । सहभागीहरू अभियान अवधिभर नेपालमै हुनु आवश्यक छ । यस प्रतियोगितामा सहभागी हुन र अन्य थप जानकारीका लागि www.ncell.com.np/en/individual/league-of-creators भिजिट गर्न सकिनेछ ।

Related

Previous Post

आलमलाइ सफाइ दिने न्यायाधीशहरुमाथि छलफल गर्न न्यायपरिषद्‌को आकस्मिक बैठक

Next Post

India’s most powerful homegrown SUV, launched

Sambridinews

Sambridinews

Related Posts

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड
TOP STORIES

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन
FEATURED

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 
TOP STORIES

“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न
FEATURED

रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा
TOP STORIES

रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा

by Sambridinews
आइतवार, जेष्ठ २४, २०८३
Next Post
India’s most powerful homegrown SUV, launched

India’s most powerful homegrown SUV, launched

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी

रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी

बुधबार, मंसिर ५, २०८१
एनसेल प्रकरण छानबिनका लागि गठित समितिप्रति एमालेको आशंका, न्यायाधीशको नेतृत्वमा समिति बनाउन रघुजीको माग

एनसेल प्रकरण छानबिनका लागि गठित समितिप्रति एमालेको आशंका, न्यायाधीशको नेतृत्वमा समिति बनाउन रघुजीको माग

मङ्लबार, पुस ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड
TOP STORIES

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

आइतवार, जेष्ठ २४, २०८३
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन
FEATURED

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

आइतवार, जेष्ठ २४, २०८३
“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 
TOP STORIES

“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 

आइतवार, जेष्ठ २४, २०८३
रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न
FEATURED

रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न

आइतवार, जेष्ठ २४, २०८३
रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा
TOP STORIES

रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा

आइतवार, जेष्ठ २४, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

“दलको झण्डा बिर्सिएर चुनावमा आएको छु, अत्याधिक मत दिएर विजयी गराउनुस्”: हरि पाण्डे

आइतवार, जेष्ठ २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In