Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कोटश्वर तेक्वान्दो प्रतियोगिता सम्पन्न

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन १९, २०८१
in खेलकुद, समाचार
0
कोटश्वर तेक्वान्दो प्रतियोगिता सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

तेक्वान्दो खेल्न सुरु गरेका नयाँ खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै उनीहरुको मनोबल बढाउने उद्देश्यले कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा १२ औं अन्तरडोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सुर्वण श्रेष्ठले उद्घाटन गर्दै कोटेश्वर तेक्वान्दो डोजाङले खेलाडी उत्पादनमा गरेको मिहिनेतको प्रशंसा गरिन् ।
उद्घाटनका अवसरमा राखेपका सदस्य विदुर ढुङ्गाना, आईटीएफ तेक्वान्दोका अध्यक्ष प्रविनकुमार कार्की, का.म.न. वडा नं. ३२ की सदस्य सिता विसुंखे, नेपाली काग्रेसका युवा नेता अर्जुन पराजुली, तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक धु्रव गुरुङ, अखिल नेपाल तेक्वान्दो एकेडेमीका अध्यक्ष अनुयाज गौतम लगायतको उपस्थिति रहेको थियो ।
कोटेश्वर तेक्वान्दो डोजाङका संस्थापक तथा राखेपका तेक्वान्दो वरिष्ठ प्रशिक्षक नविनकुमार श्रेष्ठले प्रतियोगिताको उद्देश्य प्रकाश पार्दै भने– ‘नयाँ खेलाडीलाई प्रतियोगितामा सहभागी गराएर प्रतियोगिता सम्बन्धी ज्ञान र सीप बारे जानकारी गराउनु, प्रशिक्षकलाई आफना खेलाडीको मुल्यंकन गर्ने अवसर प्रदान गर्नु, निर्णायकलाई आफ्नो भूमिका सम्बन्धी ज्ञान दिने उद्देश्यले प्रतियोगिताको सुरुआत गरेका हौ ।’
एकदिने प्रतियोगितामा उपत्यकाका १३ वटा डोजाङ तथा स्कुलका ७६ महिला र १ सय ६७ पुरुष गरी कुल २ सय ४३ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Related

Previous Post

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल

Next Post

बोरिङ खन्दा आगोको ज्वाला निस्किएपछि

Sambridinews

Sambridinews

Related Posts

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल
FEATURED

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’
TOP STORIES

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि
TOP STORIES

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 
TOP STORIES

आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम
TOP STORIES

२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
Next Post
बोरिङ खन्दा आगोको ज्वाला निस्किएपछि

बोरिङ खन्दा आगोको ज्वाला निस्किएपछि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु पछि कर्फ्यू जारी

सर्लाहीकाे बरहथवामा आइतबार दिउँसोदेखि सोमबार विहानसम्म लागू हुने गरी कर्फ्यू जारी

आइतवार, पुस २२, २०८०
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन मानव अधिकार आयोगको जोड

सोमवार, माघ २०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल
FEATURED

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

मङ्लबार, बैशाख ८, २०८३
लण्डनमा भक्तपुरकाे विस्का
FEATURED

लण्डनमा भक्तपुरकाे विस्का

मङ्लबार, बैशाख ८, २०८३
मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी
FEATURED

आगलागीमा परी उदयपुरमा २ जनाकाे मृत्यु

मङ्लबार, बैशाख ८, २०८३
कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’
TOP STORIES

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

सोमवार, बैशाख ७, २०८३
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि
TOP STORIES

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

सोमवार, बैशाख ७, २०८३
आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 
TOP STORIES

आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 

सोमवार, बैशाख ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In