Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन १५, २०८१
in साहित्य / ब्लग
0
नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कास्कि। एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल–२०२५ कास्किको पोखरामा बिहीबारदेखि सुरु भएको छ ।

एनसेल फाउन्डेसनको सहकार्यमा १२औं संस्करणको फेस्टिभल फागुन १५ गतेदेखि १८ गतेसम्म पोखरामा हुनलागेको हो ।बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको फेस्टिभल पोखराको बाराहीघाट, लेकसाइडमा भइरहेको छ ।

You might also like

दरबारको कानुन सार्वजनिक

आज भानुजयन्ती मनाइदै

उदाएकाे चेतना।

सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पानसमा वत्ति बालेर कार्यक्रमको औपाचारीक उद्घाटन गर्नुभयो । फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ ।

फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश रहेको आयोजकले जानकारी दिएको छ ।

प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले विद्वत् प्रवचनमा दिनेछन्। उनी इन्दिरा गान्धी ओपेन युनिभर्सिटी (आईजीएओयू) को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन्।

अध्यात्म र सङ्घर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद रहेको छ। अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश सोही फेस्टिभलमा लोकार्पण हुँदैछ।

Related

Previous Post

रारा किनारमा रहेको डाँफे होटल आगलागिमा जलेर नष्ट

Next Post

मलद्वारमा लुकाइ ल्याएको पौने ४ केजी सुन सहित पक्राउ

Sambridinews

Sambridinews

Related Posts

दरबारको कानुन सार्वजनिक
TOP STORIES

दरबारको कानुन सार्वजनिक

by Sambridinews
आइतवार, पुस २०, २०८२
आज भानुजयन्ती मनाइदै
TOP STORIES

आज भानुजयन्ती मनाइदै

by Sambridinews
आइतवार, असार २९, २०८२
रोजगारी
TOP STORIES

उदाएकाे चेतना।

by Sambridinews
शनिबार, फाल्गुन २४, २०८१
पुस्तक केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ लोकार्पण
साहित्य / ब्लग

पुस्तक केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ लोकार्पण

by Sambridinews
सोमवार, फाल्गुन १९, २०८१
यो कथा हरेक वर्ष दोहोर्याउने छु उनको पत्तो नलागेसम्म !
साहित्य / ब्लग

यो कथा हरेक वर्ष दोहोर्याउने छु उनको पत्तो नलागेसम्म !

by Sambridinews
बिहिबार, माघ ३, २०८१
Next Post
सुनको भाउले बनायो फेरि कीर्तिमानी रेर्कड

मलद्वारमा लुकाइ ल्याएको पौने ४ केजी सुन सहित पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

फिफा विश्वकपको एसियाली छनोटका लागि पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

फिफा विश्वकप २०२६ छनोटका लागि नेपालले आज यमनसँग खेल्दै

मङ्लबार, मंसिर ५, २०८०
भूकम्प प्रभावितका लागि आएको अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने सरकारकाे निर्णय

भूकम्प प्रभावितका लागि आएको अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने सरकारकाे निर्णय

आइतवार, कार्तिक १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In