Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बढ्दो राजनीतिक विकृति र बितृष्णा

Sambridinews by Sambridinews
आइतवार, पुस २८, २०८१
in विचार
0
बढ्दो राजनीतिक विकृति र बितृष्णा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

आम मानिसबीच राजनीति हेयको क्षेत्र बनेको छ । ईमान र स्वाभिमान हुनुपर्ने राजनीतिक अयोग्य मानिस र झैझगडा गर्नेहरू यसमा सामेल भएर फोहोरि खेल खेल्छन् भन्ने भाष्य स्थापित गराउने प्रयत्न भैराखेको छ । त्यसमा पनि अहङ्कारि र व्यक्तिको प्रतिशोधपूर्ण व्यवहार देखेर आम नागरिकले राजनीतिलाई तल्लो स्तरको रुपमा लिन थालेको छन् ।

प्रयोगमा आएका नीति सिद्धान्त सबै असफल भएपछि तत्कालिन नेतृत्वहरूको पतन हुनुपर्ने हो त्यो भएको छैन । विचारको विकास गर्न नसकेपछि उनीहरू पतन हुनुपर्ने हो त्यसो भएको छैन । यही कारण मानिसमा नैरास्यता आउँछ, यस्तो हुनु स्वभाविक पनि हो ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

निरास मानिसले फरक बाटो खोज्नथाल्छ । यसले दलहरूको सन्तुलनलाई बिगार्न थाल्छ । यसपछि हलचल आउँछ अर्थात वितृष्णाको पैरो जानथाल्छ । संसदीय व्यवस्थामा यस्ता विपत्तिका पैरोहरू खसिरहेका छन् । अहिले त्यसमा थप सङ्कट थपिएको छ ।

वर्गीय समाज व्यवस्था बुझ्ने, वर्गीय अन्तरविरोध बुझ्ने र त्यसलाई व्यवस्थित गर्न नीति निर्माणका साथै व्यवहारिक ढङ्गले लाग्ने कार्य राजनीति हो । राज्यको उत्पतिदेखि नै राज्यव्यवस्थालाई कसरी मजबुत बनाउने भनेर मानिसले अनेक प्रयत्नहरू गरेका छन् । त्यसैले राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजिविकाका लागि रणनीति र कार्यनीतिहरू निर्माण भएका छन् । ती रणनीति र कार्यनीति विकास गर्ने र लागू गर्ने कारय एकआपसमा सम्बन्धित हुन्छन् । यसै कार्यअन्तर्गत व्यवहारहरू गर्ने नै राजनीति हो र यो मानिसको महत्वपूर्ण कार्य हो । यो क्षमताहरूको होडवाजीमा अब्बलहरूबीच प्रतिस्पर्धात्मक जुन कार्यहरू हुन्छन् त्यो नै राजनीति हो ।

राजनीति जनताले गर्ने बिषय अझैसम्म बनिसकेको छैन । यो त शासकीय गुण र भाग्य विधाताले दिने बरदान बुझ्ने गर्दथे । सामन्तवादमा जनतालाई राजनीति गर्न निषेध थियो । सामन्तवादसँग पुँजीपति वर्गले अधिकार खोज्न थालेपछिको संघर्षमा पुँजीपति वर्गलाई साथदिने क्रममा जनताले पनि राजनीति गर्न थालेका हुन् । जब पुँजीपति वर्गले शासन सत्ता हत्याए त्यसपछि मात्र जनताका सबै वर्ग समुदायले आआफ्ना अधिकारहरू खोज्न थाले । अहिले आआफ्नो वर्गको सत्ता प्राप्तिको अधिकारको जुन विवेकहीन सङ्घर्ष चलिरहेको छ यही नै राजनीति हो ।
सत्ता संघर्षको क्रममा कुनै वर्ग एक्लैले चलाउने अवस्था कमजोर बनेपछि भाईचारा वर्गहरू जुट्दै सत्ता हत्याउने क्रम शुरु भयो । यसैका लागि जनअनुमोदन खोज्न वा वैधानिकता बनाउनका लागि जेजस्तो व्यवस्था गरिएको छ त्यो नै राजनीति हो ।

पछिल्लो चरणमा अर्थात समाजमा सर्वहारा वर्गको उपस्थित भयो त्यसपछि राजनीतिको पाटो पनि बदलियो । समाज विकासक्रममा यो एउटा फड्को रुपमा देखापर्यो । मानिसको सोच्ने, बुझ्ने, व्यवहार गर्ने सबै अवस्थाहरू बदलियो । कुनै पनि वर्गले आफ्नो सत्ता स्वार्थ पूरा गर्न कि त साम्राज्यवाद कि त सर्वहारावाद नीति अँगाल्न वाध्य भए ! शोषक वर्गहरू र शोषित वर्गहरू छुट्टिएर सत्ता सङ्घर्षमा सामेल हुनथाले ।

यो वर्गसंघर्षको मुर्त रुपमा सतहमा आयो । अहिले विश्वमा कि त साम्राज्यवादी सत्ता वा अधिनायकवाद लागु हुन्छ कि त सर्वहारावादी सत्ता अर्थात अधिनायकवाद हुन्छ । यसले गर्दा अर्ध शोषक वर्ग र अर्ध शोषित वर्ग अर्थात समाजमा रहेका अन्य वर्गहरू अन्यौल र असन्तुष्टि व्यक्त गर्ने अवस्थामा हुन्छन् । त्यसैले राजनीति कसैका लागि आशा वा उपलब्धिको बिषय बनेको छ भने कसैका लागि निराशा र अकर्मण्षताको बिषय बनेको छ ।

समाजमा रहेका विशाल समुदायहरू अधिनायकवादको सिकार भएर रहनुपर्दाको अवस्थाले गर्दा राजनीतिप्रति बितृष्णा पोख्ने गर्छन् । मानिस जति राजनीति गरेको भने पनि तातो तावाबाट भुतभुतेमा परेको जस्तो मात्र महशुस गर्न पुग्दछन् । मानिसको राजनीति प्रतिको बितृष्णाको पहिलो र मुख्य कारण यही बनेको छ ।

Related

Previous Post

बाढीले पुरेको सितलपाटी सरसफाइमा वेवास्ता

Next Post

आइतबार रवि लामिछानेसंगकाे वयान नसकिएपछि पठाइयाे प्रहरी हिरासतमा

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
Next Post
रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी

आइतबार रवि लामिछानेसंगकाे वयान नसकिएपछि पठाइयाे प्रहरी हिरासतमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा

आज बालाचतुर्दशी : दिन दिवङ्गत पितृको सम्झनामा शिवालयहरूमा शतबीज छरियाे

सोमवार, मंसिर २५, २०८०
अध्यक्ष मोहन वैद्यले सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल

अध्यक्ष मोहन वैद्यले सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल

सोमवार, मंसिर ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In