Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पत्रकार महासंघमा सत्तापक्ष दल निकट संगठनकाे बिजय

Sambridinews by Sambridinews
सोमवार, पुस १, २०८१
in FEATURED, TOP STORIES, समाचार
0
पत्रकार महासंघमा सत्तापक्ष दल निकट संगठनकाे बिजय
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाल पत्रकार महासंघको अध्यक्षमा सत्तापक्ष दल निकट प्रेस चाैतारी र प्रेय यूनियका साझा उम्मेदवार निर्मला शर्मा विजयी भएकी छन्।

मतगणना सकिएपछि आइतबार राति शर्मा अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा गरिएको हो।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

शर्मा कांग्रेस र एमालेनिकट प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनको साझा उम्मेदवार हुन्। अध्यक्ष पदका लागि युनियनकै रमेश विष्टले वागी उम्मेदवारी दिएका थिए। उनलाई नेकपा (माओवादी केन्द्र)निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले समर्थन गरेका थिए।

अध्यक्षकै लागि शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामाले पनि उम्मेदवारी दिएका थिए।

आइतबार राति सार्वजनिक भएको मतपरिणामअनुसार अध्यक्षमा निर्वाचित निर्मला शर्माले ४ हजार २८२ मत प्राप्त गरी विजयी भइन्। विष्टले ३ हजार २०३, सापकोटाले २७० र लामाले ९६ मत ल्याए।

शर्मा नेपाल पत्रकार महासंघमा पहिलो महिला अध्यक्ष हुन्।

महासंघको पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै युनियन र चौतारीको गठबन्धनका उम्मेदवारले जितेका छन्।

वरिष्ट उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मत ल्याएर विजयी भए। रोसन पुरीले २ हजार ८८६ मत ल्याँदा गोविन्दप्रसाद चौलागाइँले ५४८ मत ल्याए।

महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५ मत ल्याएर विजयी हुँदा गंगा पौडेलले २ हजार ६४४ मत ल्याइन्।

समावेशीतर्फको उपाध्यक्षमा उमिदप्रसाद बागचन्द ४ हजथार २९२ मत ल्याएर विजयी भए।

महासचिवमा रामप्रसाद दाहाल ४ हजार ८४ मत ल्याएर विजयी भए। लेखनाथ न्यौपानेले १ हजार ९२९, जन्मदेव जैसीले १ हजार १५८, प्रकाश थापाले ४८८  मत ल्याए।

कोषाध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारी विजयी भए। उनले ३ हजार ८४७ मत ल्याउँदा रामकृष्ण ज्ञवाली ३ हजार ४६४ मत पाएका थिए।

अरू सबै पदाधिकारीमा युनियन र सेन्टरको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

अध्यक्षसहित विभिन्न पदमा १२४ को उम्मेदवारी परेकोमा ५२ जना निर्वाचित भएका छन्। यीमध्ये ३ पद निर्विरोध हुँदा ४९ पदमा मंसिर २८ गते भएको चुनावबाट निर्वाचित भएका हुन्।

Related

Previous Post

ज्योति समूह पद्मज्योति समूहमा रुपान्तरण

Next Post

हिमरश्मि यु–१९ भलिबल भोलिदेखि

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
हिमरश्मि यु–१९ भलिबल भोलिदेखि

हिमरश्मि यु–१९ भलिबल भोलिदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नबिल बैंकको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांशको प्रस्ताव पारित

नबिल बैंकको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांशको प्रस्ताव पारित

बिहिबार, पुस १२, २०८०
नबिल बैंकले ल्यायो ‘दशैं तिहार घर कर्जा धमाका’

नबिल बैंकले ल्यायो ‘दशैं तिहार घर कर्जा धमाका’

आइतवार, अशोज २, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In