Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, July 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भारतीय मुलका ४२ बर्षे ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्दै

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक ८, २०७९
in TOP STORIES
0
भारतीय मुलका ४२ बर्षे ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्दै
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ वर्षका सुनकलाई आफ्नो सहयोग रहने बताएकी छन् ।

You might also like

साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान

महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

भारतीय मूलका ऋषि प्रधानमन्त्री पदमा पुगेसँगै धेरैवटा रेकर्ड राखेका छन् । भारतीय मूलका मात्र हैन, एशियाली मुलकै पहिलो बेलायती प्रधानमन्त्री हुन् ऋषि ।

त्यतिमात्र हैन, बेलायतको उच्च पदमा पुग्ने पहिलो हिन्दु पनि ऋषि नै हुन् । उनका अभिभावक अफ्रिका हुँदै बेलायत आएका भारतीय मूलका आप्रवासी हुन् ।

काठमाडौं । सन् १९८० मे १२ मा इंल्याण्डको साउथह्याम्टनमा जन्मेका ऋषिले अक्सफोर्ड बिश्वबिद्यालयबाट बीए र स्टाण्डफोर्ड बिश्वबिद्यालयबाट एमबीए गरेका छन् ।

भारतीय सूचना प्रबिधि कम्पनी इन्फोसिसका लगानीकर्ता नारायण मूर्थीकी छोरीसँग बिबाह गरेका ऋषिको जोडी बेलायतका धनी दम्पत्तिमध्ये पर्छन जसको सम्पत्ति ७ सय ३० मिलियन पाउण्ड रहेको छ । उनलाई सवैभन्दा धनी सांसदका रुपमा बेलायती सञ्चारमाध्यमहरुले चित्रण गरेका छन् ।

उनको करियरको सुरुवात सन् २००१ मा गोल्डम्यान सचमा बिश्लेषकका रुपमा भएको थियो । सन् २००४ देखि १५ सम्म बिभिन्न हेज फण्डहरुमा उनी ब्यबस्थापकका रुपमा कार्य गरे ।

सन् २०१५ मा पहिलोपटक राजनीतिमा प्रवेश गरेका ऋषिको राजनीतिक करियर जम्मा ८ बर्षको छ ।

सन् २०१५ मा रिचमण्डबाट सांसद निर्वाचित भए यता उनले निरन्तर बेलायती राजनीतिको भर्याङ तिब्र गतिमा चढ्दै गए । सन् २०१८ मा स्टेट डिपार्टमेन्टको उपमन्त्री भएका ऋषि टेरेशा मेको कार्यकालमा अर्थमन्त्री बने ।

बोरिस जोन्सनको कार्यकालमा चान्सलर बनेका ऋषिले कोभिडकालमा अर्थतन्त्र चलायमान बनाउने कार्यमा जोन्सनको टीममा बसेर मुख्य भूमिका खेलेका थिए ।

बोरिस जोन्सनले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको दौडमा देखिएका ऋषि लिज ट्रससँग पराजित भए । तर, ४५ दिनमै ट्रसले राजीनामा दिएपछि अन्ततः ऋषिले प्रधानमन्त्रीको दौड जितेका छन् ।

पछिल्ला महिनामा बेलायती प्रधानमन्त्रीले अबलम्बन गरेका आर्थिक नीतिको उनी आलोचक थिए । बिग्रिएको अर्थतन्त्रलाई उकास्ने जिम्मेवारी अब उनकै काँधमा आएको छ ।

Related

Previous Post

आज ४ बजेर ५३ मिनेटमा सूर्यग्रहण लाग्ने

Next Post

यमपञ्चककाे चौथो दिन आज गाईको पूजाआजा गरी मनाइँदै

Sambridinews

Sambridinews

Related Posts

साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान
TOP STORIES

साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान

by Sambridinews
बुधबार, साउन १३, २०८३
महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने
TOP STORIES

महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

by Sambridinews
बुधबार, साउन १३, २०८३
‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज
FEATURED

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

by Sambridinews
बुधबार, साउन १३, २०८३
एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर
TOP STORIES

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
TOP STORIES

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
Next Post

यमपञ्चककाे चौथो दिन आज गाईको पूजाआजा गरी मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पोखरामा बसको ठक्करवाट झापाकी युवतीको मृत्यु

पोखरामा बसको ठक्करवाट झापाकी युवतीको मृत्यु

शुक्रबार, चैत्र ३, २०७९
आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द गर्ने

आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द गर्ने

सोमवार, फाल्गुन १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान
TOP STORIES

साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान

बुधबार, साउन १३, २०८३
महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने
TOP STORIES

महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

बुधबार, साउन १३, २०८३
‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज
FEATURED

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

बुधबार, साउन १३, २०८३
एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर
TOP STORIES

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

मङ्लबार, साउन १२, २०८३
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
TOP STORIES

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

मङ्लबार, साउन १२, २०८३
एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न
TOP STORIES

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न

मङ्लबार, साउन १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In