Saturday, July 26, 2025
Date
शनि, साउन ११, २०८२
Sat, July 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

श्री एयरलाइन्सले १० जना यात्रु छाेडेर जहाज उडायाे

Sambridinews by Sambridinews
सोमवार, भदौ ३१, २०८१
in TOP STORIES
0
श्री एयरलाइन्स विमानको इन्जिनमा धूँवा आएपछि आपतकालिन अवतरण
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्री एयरलाइन्सले वोडिङ्ग पास गरी जहाज चढ्न लागेका दशजना यात्रु छोडेर उडेको छ ।

साेमबार काठमाडौंबाट भैरहवा जाने क्रममा २ : ०५ बजेको श्री एयरलाइन्सको यसयचए ८२७ नम्बरको जहाजले यात्रुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा छोडेर उडान भरेको हो ।

You might also like

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

भैरहवा जानेक्रममा निर्धारित समयभन्दा आधा घण्टा अगाडि नै त्रिभुवन अन्तराष्ट्रिय विमालस्थल पुगेकी रञ्जिता महतले सम्पूर्ण सुरक्षा जाँच गरी हवाइजहा चढ्नेबेलामा जहाजले आफुहरुलाई छोडेर गएको बताइन ।

उनले आफ्ना बच्चाको लुगाफाटो सहितको सरसामान भएको झेला जहाजमा गएको तर आफुसहित अन्य दश जना यात्रुलाई छोडेर गएको बताइन । उनले आफुहरुलाई जहाजले छोडेर गएको विषयमा सम्बन्धित निकायमा कुरा गर्द तपाइहरुको जहाज डिले भएको जवाफ दिएको बताइन ।

जबकि उक्त जहाजमा चढ्नका लागि सम्पूर्ण सुरक्षा जाँच गरेर आफ्नो बच्चाको सामान सहितको झोला जहाजमा राखिएको थियो ।

उनि सहित अन्य यात्रुहरु बसबाट झरेर जहाजमा चढ्नै लाग्दा जहाजले छोडेर गएको बताइन । यस विषयमा श्री एयरलाइन्स प्रधान कार्यालय सिनामंगलमा जानकारी लिन खोज्दा आफुहरुलाइ थाहा नभएको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सम्पर्क गर्न बताए ।

Related

Previous Post

सहकारीको रकम हिनामिना प्रकरणमा रवि लामिछाने दोषी ठहर

Next Post

मानव जीवन र धर्म

Sambridinews

Sambridinews

Related Posts

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

by Sambridinews
शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

by Sambridinews
शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

by Sambridinews
शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

by Sambridinews
शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
Next Post
मानव जीवन र धर्म

मानव जीवन र धर्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते हुने

शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते हुने

शुक्रबार, चैत्र २१, २०८१
‘छाता ओढाइदेउन’ भन्दै आए रमेश र रस्ना ( भिडियो )

‘छाता ओढाइदेउन’ भन्दै आए रमेश र रस्ना ( भिडियो )

बिहिबार, अशोज १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.