Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा

Sambridinews by Sambridinews
बिहिबार, अशोज २७, २०७९
in समाचार, स्वास्थ्य
0
सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । सिन्धुली अस्पतालमा कार्यरत आधा दर्जनभन्दा बढी चिकित्सकहरूको सरुवा भएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ । बिरामीको चाप बढेको समयमा विशेषज्ञसहितका ८ जना चिकित्सकहरूको सरुवा भएपछि बिरामी जाँच्न समस्या भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत एमडीजीपी चिकित्सक डा. ईशु गजुरेल, इन्टरनल मेडिसिनका डा. अभिषेक थपलिया, डा. सुमनमणि पोखरेललगायत दन्तरोग चिकित्सक, छालारोग विषेशज्ञ, डर्माटोलोजिस्ट, गाइनोकोलोजिस्ट र आँखा रोग विषेशज्ञको सरुवा भएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए ।

You might also like

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

डेंगी, टाइफस सस्क्राइब, ज्वरोलगायत रोगबाट पीडित बिरामीको चाप दिनानुदिन बढ्दै गएकोमा चिकित्सकहरूको सरुवा भएपछि रिफर गर्नुको विकल्प नभएकाले जनता आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपरेको अध्यक्ष पोखरेलको गुनासो छ । महिनादिनको अवधिमा ठूलो संख्यामा चिकित्सकको सरुवा भएपछि सिन्धुली अस्पताल चिकित्सकविहीनजस्तै भएको छ ।

डा. थपलिया र आँखाका डाक्टरको तीन महिनामै सरुवा भएको छ । आँखा जाँचका लागि अस्पतालले खरिद गरेको १४ लाखभन्दा बढी मूल्य पर्ने स्वास्थ्य उपकरण चिकित्सक नभएपछि अलपत्र भएको छ । दैनिक ४ देखि ६ सयसम्म बिरामी जँचाउनका लागि अस्पताल आउने गरेकोमा चिकित्सकको सरुवा हुँदा आधारभूत स्वास्थ्य सेवामा कठिनाइ उत्पन्न भएको अध्यक्ष पोखरेलले बताए । उनले प्रदेश तथा संघीय मन्त्रालयमा जानकारी दिँदा समेत बेवास्ता गरेकाले पाँच दिनभित्र चिकित्सकको व्यवस्था नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । अस्पतालले तत्काल एमडीजीपी, इन्टरनल मेडिसिन, डर्माटोलोजिस्ट र गाइनाकोलोजिस्टको व्यवस्था गर्न मन्त्रालयसँग माग गरेको छ ।

Related

Previous Post

चार मन्त्री बर्खास्त

Next Post

आजबाट देशभरकाे माैसममा सुधार हुने

Sambridinews

Sambridinews

Related Posts

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध
TOP STORIES

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
FEATURED

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

by Sambridinews
बिहिबार, कार्तिक ६, २०८३
एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता
FEATURED

एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता

by Sambridinews
सोमवार, कार्तिक ३, २०८३
Next Post
आजको मौसम

आजबाट देशभरकाे माैसममा सुधार हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

फेरिए प्रदेश प्रहरी प्रमुख

फेरिए प्रदेश प्रहरी प्रमुख

बिहिबार, पुस २८, २०७९
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

हालै प्रमाणीत नगरिकता विधेयक विरुद्ध सर्वोच्चमा रिट

शुक्रबार, जेष्ठ १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In