Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चपौली काठमाडौं उपत्यका सरोकार समाजले अग्रज सम्मान तथा नयाँ कर्यसमिति गठन

Sambridinews by Sambridinews
आइतवार, जेष्ठ २०, २०८१
in समाचार
0
601
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

– खगेन्द्र फुयाँल

जेठ २०, काठमाडौं । जलकन्या चपौली काठमाडौं उपत्यका सरोकार समाजले अग्रज सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। शनिबार ललितपुरमा भएको कार्यक्रममा सिन्धुलीको चपौलीमा जन्मिएर गाँउ, जिल्ला र देशका लागि योगदान गर्ने स्व.स्थानेश्वर देवकोटालाई मरणोपरान्त र डा.दिनेश शर्मा काफ्लेलाई सम्मान गरेको छ ।

You might also like

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

भेलाले बासुदेव देवकोटाको अध्यक्षतामा तेह्र सदस्यीय कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा सुर्यबहादुर श्रेष्ठ, सचिवमा माधवप्रसाद देवकोटा, कोषाध्यक्षमा रमेशप्रसाद गौतमलाई चयन गरेको छ । सदस्यहरुमा लिलानाथ चौलागाइ, माधवप्रसाद आचार्य, देवकुमारी गौतम, विश्वप्रसाद दंगाल, सञ्जय स्याङ्बा, दिपकराज देवकोटा, शंकरप्रसाद चौलागाई, ठाकुरप्रसाद पहाडी, बिन्दा न्यौपाने रहेका छन् । त्यसैगरी उक्त भेलाले जलकन्या मावि भुतपुर्व विद्यार्थी समाज प्रस्ताव गरेको छ ।

बागमती प्रदेश सांसद बुजुला बर्माको संयोजनमा गठिन समाजको सदस्यहरमा रमेशप्रसाद सिग्दले, पारस फुयाँल , फणीन्द्र फुयाँल र माधव आचार्य सदस्य रहनु भएको छ । आगामी बैठकले कर्यसमिति गठन गर्ने जलकन्या चपौली काठमाडौं उपत्यका सरोकार समाजका सचिव माधवप्रसाद देवकोटाले बताए । कार्यक्रमम उपस्थित प्रमुख अतिथि तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष डा.रामकुमार फुयाँलले गठित कार्यसमितिलाई बधाइ दिदै दलीय राजनीति भन्दा माथि उठेर चपौलीको विकासमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

चपौलीले देशका लागि विभिन्न क्षेत्रमा योग्य व्यक्ति उत्पादन गरेको भन्दै आफ्नो जन्मस्थानका लागि सबैले आफुसंग भएको क्षमता र सिपको योगदान गरे चपौलीको विकासमा कोसेढुंङ्गो सावित हुने धारणा राख्नुभयो । उहाँले आर्थिक ०८१/८२ को बजेटमा चपौलीको विकासका लागि पनि बजेट विनियोजन भएको भन्दै सार्वजनिक हितमा सबैले अपनत्व लिएर विकासको गुणस्तर र समयमै सम्पन्न गर्न खबरदारी गर्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेश सांसद तथा नेपाली कांग्रेस नेतृ बिजुला बर्माले आफ्नो जन्मस्थानका रुपमा रहेको चपौलीको चौतर्फी विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले गाँउको शैक्षिक र स्वास्थ्य क्षेत्रमा आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्ति गर्नुभयो ।

कमलामाई नगरपालिका वाडा नम्बर तीन चपौलीका वडा अध्यक्ष खड्गप्रसाद चौलागाइले कानुनी परिधिमा रहेर वडाले संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुयभो । उहाले कर्मथलो जहा भएपनि जन्मथलोका रुपमा वडाको विकासका लागि सबैले आआफ्नो स्थानबाट सहयोग गर्न उपस्थित सबैलाई आग्रह गर्नुभयो । सम्मानित डा.दिनेश शर्मा काफ्लेले आफुले विगतमा गाँउको शैक्षिक क्षेत्रमा योगदान गरेको स्मरण गर्दै काठमाडौं आएपछि पनि विभिन्न परियोजनामार्फत जिल्लाको ग्रामिण भेगमा स्वास्थ्य क्षेत्रमा सहयोग गरेको स्पष्ट पार्नुभयो ।

त्यसैगरी स्व.स्थानेश्वर देवकोटाकी धर्मपत्नी गोमा देवकोटाले पनि विगतका आफ्ना सम्झनाहरु व्यक्ति गर्नुभयो । लगातार तीनपटसम्म जलकन्या गाँउ पञ्चायतका अध्यक्ष (प्रधानपञ्चमा) निर्वाचित हुनुभएका रामकुमार बर्माले गाँउको (हाल मावि) स्कुल र स्वास्थ्य चौकी स्थापना गर्दाको संघर्ष बारेमा जानकारी गराउनुभयो । उहाँले उक्त समयमा आफुले व्यक्तिगत स्वार्थ नराखी गाँउवासीको हितमा काम गरेको बताउनुभयो ।

साबिक जलकन्या गाविसबाट विभिन्न कालखण्डमा काठमाडौं उपत्यकामा आइ बसोबास गर्दै आएका स्थानीयबिच आपसी सहयोग र नियमित भेटघाटका लागि कार्यक्रम आयोजना गरिएको समाजको अध्यक्ष बासुदेव देवकोटाले बताउनुभयो । नवनिर्वाचित समितिका उपाध्यक्ष सुर्यबहादुर श्रेष्ठले स्वार्थभन्दा माथि उठेर चपौलीको विकासमा साथ र सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा चपौलीबाट काठमाडौं बसोबास गर्दै आउनुभएका असीज स्थानीयको उपस्थिति रहेको थियो ।

Related

Previous Post

सांसद खतिवडा द्धारा ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवकका रुपमा लगाउने कार्य तत्काल रोक्न माग

Next Post

नन्दालाई दोहोरो स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
TOP STORIES

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
TOP STORIES

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

by Sambridinews
मङ्लबार, जेष्ठ २६, २०८३
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
FEATURED

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

by Sambridinews
मङ्लबार, जेष्ठ २६, २०८३
नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान
TOP STORIES

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

by Sambridinews
सोमवार, जेष्ठ २५, २०८३
बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ
FEATURED

बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ

by Sambridinews
सोमवार, जेष्ठ २५, २०८३
Next Post
नन्दालाई दोहोरो स्वर्ण

नन्दालाई दोहोरो स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

शुक्रबार, कार्तिक १, २०८२
भारतका विवादास्पद गुरु आसाराम बापूलाई बलात्कार गरेको कसुरमा जन्मकैदको सजाय

भारतका विवादास्पद गुरु आसाराम बापूलाई बलात्कार गरेको कसुरमा जन्मकैदको सजाय

मङ्लबार, माघ १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

बुधबार, जेष्ठ २७, २०८३
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
TOP STORIES

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

बुधबार, जेष्ठ २७, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

बुधबार, जेष्ठ २७, २०८३
एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
TOP STORIES

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

मङ्लबार, जेष्ठ २६, २०८३
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
FEATURED

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

मङ्लबार, जेष्ठ २६, २०८३
नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान
TOP STORIES

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

सोमवार, जेष्ठ २५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In