Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पर्यटकीय राजधानी पोखरामा डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, जेष्ठ ६, २०८१
in Uncategorized
0
पर्यटकीय राजधानी पोखरामा डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । देशको पर्यटकीय राजधानी पोखरामा जेठ ४ देखि ६ गतेसम्म भएको कार्यक्रममा लायन वर्ष २०२४÷२५ का लागि विभिन्न पदमा मनोनित लायन्स लिडरहरुलाई उनीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको थियो । तालिममा पदीय जिम्मेवारी, भूमिका र त्यसलाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।

लायन्स क्लबले नेपालमा समूहगत रुपमा निकै राम्रो काम गरेको भन्दै कार्यक्रममा उपस्थित संघिय संसदकी उपसभामुख इन्दिरा रानामगरले आफ्नो जीवन कहानी सबैलाई सुनाउँदै व्यवहारिक जीवनमा कस्ता उद्देश्यहरु लिनुपर्ने भन्ने बारेमा बताइन् । उनले डिष्ट्रिक्ट ३२५ जे ले महिला गभर्नर पाएकोमा खुशी व्यक्त गर्दै विश्वभरमा नम्बर एक भएर देखाउन इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई शुभकामना दिइन् ।

You might also like

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

प्रशिक्षण कार्यक्रममा प्रमुख बक्ताका रुपमा उपस्थित पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानले गभर्नरको कार्यक्रम सफल बनाउन के गर्न सकिन्छ भन्ने जानकारी दिँदै मेम्बरसीप बृद्धि, नयाँ क्लब खोल्न तथा लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसनमा कोषवृद्धि गर्न उपस्थितलाई उत्प्रेरणा प्रदान गरे ।

इन्टरनेसन डाइरेक्टर लायन बाल कृष्ण बुर्लाकोटीले विश्वका लायन्सहरुको जानकारी दिँदै आगामी वर्षका लागि के कस्ता कामहरुमा प्रतिबद्ध हुने भन्ने बताए । एलसीआईएफका एरिया लिडर लायन राजन लम्सालले लायन्स इन्टरनेसनलबाट कुन कुन शिर्षकमा कसरी प्रोजेक्ट ल्याउन सकिन्छ भन्ने जानकारी दिए । जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाले लक्ष्य प्राप्तीका लागि ग्लोबल एक्स टिमले गर्ने कार्यको बारेमा जानकारी दिए ।

लायन वर्ष २०२४÷२५ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापा र पास्ट डिष्ट्रिक्ट गभर्नर तथा जिईटी मल्टिपल कोअर्डिनेटर लायन ध्रुब थापाले आगामी वर्षका लागि डिष्ट्रिक्ट गभर्नरको थिम सेयरिङ ह्याप्पिनेस सार्वजनिक गर्दै आफूले ल्याएको विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिए ।

इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी लायन वर्षका लागि लायन विथ लोकल वुमेन, माई क्लब पर्मानेन्ट क्लब, न्यु क्लब एक्स्टेन्सन तथा मेम्बरसीप एक्स्टेन्सन जस्ता महत्वपूर्ण कार्यक्रम अघि ल्याएकी छन् । यसका साथमा जहाँ आवश्यकता त्यहाँ लायन्स भनेझैं स्वास्थ्य, वातावरण, महिला, बालबालिका, युवाहरुसँग सम्बन्धित विभिन्न प्रकारका सेवा कार्यहरुलाई तिव्रता दिन उनले आग्रह गरिन् । सेवाका हातहरु बढाउन नयाँ क्लब र पुराना क्लबमा पनि सदस्यता बृद्धि गर्न उनले जोड दिइन् ।

कार्यक्रममा जोन चेयरपर्सनहरुलाई लायन आईपिडीजी लायन ध्रुब श्रेष्ठले, रिजन चेयरपर्सनहरुलाई पिडिजी लायन योगेन्द्र प्रधानले, डिष्ट्रिक्ट चिफ, को चिफ, डिष्ट्रिक्ट अफिसर्स र डिष्ट्रिक्ट चेयरपर्सनहरुलाई पिडिजी लायन रुद्रहरी ज्ञवालीले, क्याबिनेट सेक्रेटरी, क्याबिनेट ट्रेजरर, एरिया चिफहरु, एरिया सेक्रेटरीहरु, एरिया ट्रेजररहरु, एरिया कमिटी मेम्बरहरुलाई पिडिजी लायन डिके ढुंगानाले, डिष्ट्रिक्टका एफडब्लुसी, जिएलटी, जिएसटी, जिएमटी, जिएटी, जिइटी, एलसिआईएफ तथा मिसन १.५ का कोअर्डिनेटरहरुलाई पिडिजी लायन विश्वेश्वर आचार्यले र चिफ एडभाईजर, डेपुटी चिफ एडभाईजर, चिफ एडमिनिस्ट्रेटर, को चिफ एडभाईजरहरु, कम्युनिकेसन, मार्केटिङ चिफहरु, सिनियर एडभाईजरहरुलाई डिष्ट्रिक्ट गभर्नर लायन हरि प्रसाद मरहट्टा, पिडिजी लायन ध्रुब थापा र पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन प्रेम बहादुर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

लायन्स लिडरहरुलाई डा. रबिन कटुवालले सामाजिक रुपान्तरणका लागि कसरी समर्पण गर्न सकिन्छ भन्ने बारेमा उत्प्रेरणा दिए । उनले आगामी वर्षको लागि डिष्ट्रिक्ट गभर्नरको थिम सेयरिङ ह्याप्पिनेसमा आधारित भई गर्न सकिने कार्यक्रमहरुको बारेमा सरल ढंगले जानकारी दिए ।

फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन मिलन बाबु मल्ल, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन प्रजापती बाँस्तोला र मनोनित चिफ एडभाईजर लायन कुश प्रसाद मल्लीले सबैलाई कार्यकाल सफलताका लागि शुभकामना दिए । क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले विभिन्न प्रशासनिक कार्य र क्याबिनेट ट्रेजरर लायन कल्पना थापाले डिष्ट्रिक्ट मल्टिपल र इन्टरनेसनलमा बुझाउनुपर्ने शुल्क र छिटो शुल्क बुझाउनेलाई डिष्ट्रिक्टले प्रदान गर्ने अवार्डको बारेमा जानकारी दिइन् ।

काठमाडौं, गोर्खा, नुवाकोट, पोखरा, बागलुङ लगायतका क्षेत्रबाट १७० भन्दा बढी लायन्स लिडरहरुको कार्यक्रममा सहभागिता थियो । नेपालमा लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट छ ।

Related

Previous Post

वान रन अन्तर्रांष्ट्रिय हाफ म्याराथनमा राजन र सुमित्रा पहिलो

Next Post

आज तीन प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

Sambridinews

Sambridinews

Related Posts

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

by Sambridinews
सोमवार, असार १, २०८३
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन
Uncategorized

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
Next Post
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

आज तीन प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एन आइ सी एशिया लघुवित्तले गर्यो देशब्यापी वित्तीय साक्षरता कार्यक्रम

एन आइ सी एशिया लघुवित्तले गर्यो देशब्यापी वित्तीय साक्षरता कार्यक्रम

बिहिबार, चैत्र १६, २०७९
रवि लामिछानेले लिए अग्रता

रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

आइतवार, मंसिर ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In