Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, December 31, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जना यात्रुकाे मृत्यु

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन ३, २०८०
in समाचार
0
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

३ फागुन, बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-१ मा बस दुर्घटना हुँदा १० जना यात्रुकाे मृत्यु भएको छ ।

बिहिबार बिहान भएकाे दुर्घटनामा मृतकमध्ये ७ पुरुष र ३ महिला रहेका छन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।

You might also like

सालपा विकास बैंकको आईपीओ निष्काशन

नेपाल टोस्ट मास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न,  खेल र समुदायको उत्सव

काठमाडाैँमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने

यस्तै, भीमदत्त नगरपालिका-१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनाको बुटवलमा र अरुको कपिलवस्तुकै अस्पतालमा उपचार भइरहेको छ ।

Related

Previous Post

जुडोमा ३ स्वर्णसहित ५ पदक

Next Post

राजनीतिमा आरक्षणको माग गर्दै सर्वोच्चमा रिट दायर

Sambridinews

Sambridinews

Related Posts

सालपा विकास बैंकको आईपीओ निष्काशन
FEATURED

सालपा विकास बैंकको आईपीओ निष्काशन

by Sambridinews
बुधबार, पुस १६, २०८२
नेपाल टोस्ट मास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न,  खेल र समुदायको उत्सव
TOP STORIES

नेपाल टोस्ट मास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न,  खेल र समुदायको उत्सव

by Sambridinews
मङ्लबार, पुस १५, २०८२
असोज २ र ३ मा समानुपातिक बन्दसूची पेस
FEATURED

काठमाडाैँमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने

by Sambridinews
मङ्लबार, पुस १५, २०८२
अल्ट्राट्रेल धावक दावा सम्मानित
TOP STORIES

अल्ट्राट्रेल धावक दावा सम्मानित

by Sambridinews
सोमवार, पुस १४, २०८२
श्रममन्त्री भण्डारी र महासंघका अध्यक्ष ढकाल बीच भेटवार्ता
TOP STORIES

श्रममन्त्री भण्डारी र महासंघका अध्यक्ष ढकाल बीच भेटवार्ता

by Sambridinews
सोमवार, पुस १४, २०८२
Next Post
राजनीतिमा आरक्षणको माग गर्दै सर्वोच्चमा रिट दायर

राजनीतिमा आरक्षणको माग गर्दै सर्वोच्चमा रिट दायर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रिय रिङ रेस्लिङ भोलि

राष्ट्रिय रिङ रेस्लिङ भोलि

शुक्रबार, जेष्ठ १९, २०८०
जितुको हास्यव्यंग्य गाईजात्रा २०८० मा देउवाले देश छोडेर जाँदै

जितुको हास्यव्यंग्य गाईजात्रा २०८० मा देउवाले देश छोडेर जाँदै

मङ्लबार, भदौ ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सालपा विकास बैंकको आईपीओ निष्काशन
FEATURED

सालपा विकास बैंकको आईपीओ निष्काशन

बुधबार, पुस १६, २०८२
नेपाल टोस्ट मास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न,  खेल र समुदायको उत्सव
TOP STORIES

नेपाल टोस्ट मास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न,  खेल र समुदायको उत्सव

मङ्लबार, पुस १५, २०८२
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
TOP STORIES

कांग्रेसले बुझायो समानुपातिक तर्फकाे बन्दसूची

मङ्लबार, पुस १५, २०८२
असोज २ र ३ मा समानुपातिक बन्दसूची पेस
FEATURED

काठमाडाैँमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने

मङ्लबार, पुस १५, २०८२
कुलमान पनि मिसिए रास्वपामा : पार्टीमा दोस्रो बरियता
FEATURED

कुलमान पनि मिसिए रास्वपामा : पार्टीमा दोस्रो बरियता

सोमवार, पुस १४, २०८२
अल्ट्राट्रेल धावक दावा सम्मानित
TOP STORIES

अल्ट्राट्रेल धावक दावा सम्मानित

सोमवार, पुस १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In