Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मन्दिर प्रवेश गरेको निहुँमा दलित कुट्ने वडा अध्यक्ष पक्राउ

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १४, २०७९
in समाचार
0
मन्दिर प्रवेश गरेको निहुँमा दलित कुट्ने वडा अध्यक्ष पक्राउ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–७ मा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा त्रिवेणी नगरपालिका ७ का वडाध्यक्ष पक्राउ परेका छन् ।
बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिर प्रवेश गरेको भन्दै टेकेन्द्र सुनारमाथि निर्घात कुटपिट गरिएको छ ।
जातीय भेदभाव तथा छुवाछुत ऐन, २०६८ अन्तर्गत अयडीसहित तीनजनाविरुद्ध जिल्ला प्रहरी बाजुरामा उजुरी परेको थियो। जातीय भेदभाव र कुटपिटको उजुरी परेपछि वडाध्यक्ष अयडीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। वडाध्यक्ष अयडीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको र घटनामा संलग्न रहेका तर फरार भएका स्थानीय रंगलाल पाध्याय र विनोद अयडीको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

बाजुराको बुढीगंगा नगरपालिका घर भई हाल कञ्चनपुर जिल्लामा बस्दै आएका टेकेन्द्र पूजाका क्रममा नाटेश्वरी मन्दिर पुगेका थिए। पूजाका लागि मन्दिर परिसरमा प्रवेश गरेका सुनारमाथि वडाध्यक्ष अयडीसहित तीनजनाले मन्दिर छोएको आरोपमा कुटपिट गरेका थिए।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

‘दलितले मन्दिर प्रवेश गर्न पाउँदैनन्’, ‘दलित भएर भगवान्को मन्दिर प्रवेश किन गरेको ?’ भन्दै कुटपिट गरेको पीडित सुनारले बताएका छन्। आँखा र मुखमा घाउ लागेर अनुहार नै सुन्निएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उजुरीका लागि चौतर्फी दबाब बढेको थियो। टेकेन्द्रले आफू कुटपिट र विभेद सहेर बसेको तर दलित अधिकारकर्मीको सहयोग मिलेपछि न्यायका लागि उजुरी दिएको बताएका छन्।

मान्छे भएर पनि मान्छेको जस्तो व्यवहार नगर्ने राज्यका प्रतिनिधिलाई कानुनको पाठ पढाउन र मान्छेलाई सम्मान गर्नुपर्छ भन्ने थप सिकाइका लागि कानुनको शरणमा आएको सुनारको दुखेसो छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी थापाका अनुसार पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी गरेका छन्।

जातीय विभेद गर्ने अयडीसहित तीनजनाविरुद्ध उजुरी प्रमाणित भए ५० हजारदेखि २ लाखसम्म जरिवाना र तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सार्वजनिक पदधारण गरेका व्यक्तिबाटै सार्वजनिक स्थलमा जातीय विभेद गरेको भन्दै वडाध्यक्ष अयडीको चौतर्फी विरोध भएको छ।

Related

Previous Post

आजकाे माैसम : मधेस र बागमती प्रदेशमा सामान्य बदली

Next Post

दशैंको टीका राष्ट्रपतिले मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
दशैंको टीका राष्ट्रपतिले मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने

दशैंको टीका राष्ट्रपतिले मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले संक्रमणकालीन न्याय प्रक्रियामा सघाउने प्रतिवद्धता

आइतवार, कार्तिक १२, २०८०
सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

सोमवार, भदौ ९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
TOP STORIES

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

शनिबार, बैशाख ५, २०८३
नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In