Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ई खत्रीको ‘ओडेसा डायरी’ लोकार्पण

Sambridinews by Sambridinews
मङ्लबार, अशोज ११, २०७९
in जीवन शैली, साहित्य / ब्लग
0
ई खत्रीको ‘ओडेसा डायरी’ लोकार्पण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। रसिमल बुक पब्लिकेशनबाट प्रकाशित सुष्मा खत्री रन्जितद्वारा लिखित ओडेसा डायरी नामक कृतिको लोकापर्ण भएको छ।

मनास्लु होटलमा शनिबारएक कार्यक्रमबीच कृति लोकार्पण गरिएको छ। अध्यनको सिलसिलामा ओडेसा बसाइ, त्यहाँको अवस्था र भोगाइ र त्यसले जीवनमा पारेको प्रभावबारे समेटेर खत्रीले डायरी ल्याएकी हुन्। 

You might also like

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

पुस्तक लोर्कापण गर्दै शिल्ट कन्सल्ट्यान्ट प्रालिका प्रबन्धक इन्जिनियर केशव कुँवरले युक्रेन र रूसबीच यद्ध जारी रहँदा कृति आउनुले त्यस ठाउँको महत्वमाथि थप उजागर गर्ने बताए।

साथै नेपालका लागि ओडेशा शहरको महत्व र नेपाली प्रविधिको विकास तथा शैक्षिक जनशक्तिमा ‘ओडेशा’को योगदानको चर्चा गरे।

ओडेशा सहर हाल युक्रेनमा पर्छ। यहाँ अध्ययनको सिलसिलामा नेपालीजाने गरेका छन्।

नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वअध्यक्ष तथा पुल्चोक इन्जिनियरिङ कलेजका पूर्वडिन डा त्रिरत्न बज्राचार्यलेइन्जिनियरिङ क्षेत्रमा आबद्ध भइकन पनि लेखक सुष्मा खत्रीले साहित्य क्षेत्रमा देखाएको रुचिको प्रशंसा गरे। यस कृतिले लेखकमा भएको अन्तर्निहित प्रतिभा आम पाठकमाझ पुग्नु खुसीको कुरा भएको पनि बताए।

मित्रकुञ्जका पूर्वअध्यक्ष तथा रूसी साहित्य समाजका महासचिव चन्द्रकान्त आचार्यले ‘ओडेसा’ले पुराना दिनहरूको सम्झना पुनर्ताजगी हुने र तत्कालको ओडेसा परिवेशलाई पाठकले नजिकबाट नियाल्न सकिने बताए।

सुखी परिवारका प्रबन्धक गाइनो स्पेशलिष्ट डा तुम्ला लाकोल शाहले ओडेसा डायरीमार्फत लेखको लेखकीय क्षमता उजागर हुनुका साथै नेपालले पनि आफ्नो राष्ट्रलाई शैक्षिक हबको रुपमा विस्तार गर्न राज्यको ध्यान जानुपर्नेमा जोड दिए।

खत्रीका जीवनका आरोह-अवरोहलाई बुझेर पाठकले आफूलाई परिष्कृत गर्न सक्ने घोष्ट राइटिङ नेपाल अध्यक्ष कमल ढकालले बताए। घोष्ट राइटिङ नेपाल तथा सिमल बुक पब्लिकेशनले लुकेका र नभनिएका कथा व्यथाहरूलाई खोजेर आम पाठकमाझ पुर्‍याइरहेको उनले जानकारी दिए।

कार्यक्रममा खत्रीद्वारा रचित तथा स्वरबद्ध ‘आँखाहरू झिमिक्क पार्ननपाउँदै’गीत सार्वजनिक गरिएको छ।गीतको शब्द–सुष्मा खत्री, कम्पोजसन्तोष भक्त श्रेष्ठ, एरेन्ज जुगल डंगोल, रेकर्डआर्टोमस स्टुडियाको रहेको छ।

Related

Previous Post

आइटी पढने विद्यार्थीका लागि करियर विकास गर्ने ‘क्लिक टू करिअर’ कार्यक्रम

Next Post

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

Sambridinews

Sambridinews

Related Posts

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

by Sambridinews
शनिबार, भदौ १३, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

by Sambridinews
बुधबार, भदौ १०, २०८३
Next Post
सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

शनिबार, बैशाख १२, २०८३
नारी दिवसमा स्क्वाट

नारी दिवसमा स्क्वाट

शनिबार, फाल्गुन १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In