Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, March 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अतिवादले स्वीकार्न नसकेकाे सरकारको त्यो नियुक्ति

Sambridinews by Sambridinews
मङ्लबार, पुस १०, २०८०
in विचार
0
अतिवादले स्वीकार्न नसकेकाे सरकारको त्यो नियुक्ति
608
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

कार्ल मार्क्सले धर्मलाई त्यसै ‘अफिम’ को संज्ञा दिएका हैनन् । धर्मका नाममा जकडिएका विभिन्न मिथकका कारण समाज माथि उठ्न नसकेको व्याख्यासहित माक्र्सले धर्म ‘अफिम’ हो भनेका हुन । यद्यपी धर्मका नाममा भएका प्रगतिशिल तथा सकारात्मक पक्षलाई अबपनि पालना गर्दा हुन्छ ।

मानव सभ्यताको विकाससंगै प्राक्कालीन समयमा मानिसलाई अनुशासनको दायरामा ल्याउनका लागि धर्मको नाममा शासन गरिएको हो । आजको आधुनिक युगमा जनताको न्यायका लागि दोषिमाथि दण्डजरिवाना गर्न र मानिसका अधिकार संरक्षण गर्न विभिन्न ऐन कानुन विध्यमान छन् ।

You might also like

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

धर्म र जातका नाममा रचिएका विभिन्न बन्देज र निमयले आजपनि मानिसमाथि विभेद जारी छ । आझैपनि मानिसहरु जात र धर्मका नाममा अपमान र शोषण सहन बाध्य छन् ।
केहीदिन अघिमात्र पशुपति क्षेत्र विकास कोष, परिषदले कार्यकारी निर्देशक पदमा रुकुमकी लक्ष्मी पुनलाई नियुक्त गरेको छ । उक्त नियुक्तिको विषयलाई लिएर समाजिक सञ्जालमा टीकाटिप्पणी गरेका देखियो ।

विचार तथा अभिव्यक्ति सम्बन्धी धेरै वहस र चर्चा गरिने भनिएको फेसबुक र एक्समा (ट्वीटर) उनको फोटो राखेर इसाई भएको आरोप लगाउदै नियुक्ति सच्याउनुपर्ने उनिहरुको माग थियो । केही अतिवादीले यो नियुक्तिलाई सहजै स्वीकार गर्न सकेनन् । उनिहरुले हिन्दुबादीलाई आन्दोलनका लागि आवहन समेत गरेका गरेको देखियो ।

पछिल्लो राजनीतिक परिवर्तनपछि निर्माणभएकोे संविधानले बर्षौदेखि राज्यबाट नै उत्पीडनमा परेका वर्ग, लिङ्ग, समुदाय, जातजाति, भाषिक अल्पसंख्यक तथा सिमान्तकृत समुदायलाई संविधान मार्फत आरक्षण सहित समान अधिकार दिएको छ ।

राज्य निकायहरुमा वर्षौदेखि हालिमुहाली गर्दै आएका समाजका कथित माथिल्लो वर्गका व्यक्तिले संविधानमा नागरिकलाई दिएको अधिकार स्वीकार्न सकेका छैनन् । त्यसैको फलस्वरुप पितृसत्तावादी ब्राह्मणवादले ग्रस्त अतिवादीहरुले पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने एकजना जनजाती महिलालाई परिषदले गरेको नियुक्ती चित्त बुझाउन नसकेको हो । उक्त पदमा ब्राह्मण तथा क्षेत्रीय समुदायको कुनै व्यक्तिलाई नियुक्त गरिएको भए मानिसहरुले सायदै प्रश्न उठाउथे । उठाउथे त केवल राजनीतिक प्रतिशोधका रुपमा । धर्मसंग जोडिएको संस्थामा भएको नियुक्तिको विरोध गरिनु चाहि जनजाति महिलालाई नियुक्त गरेको मानिसहरुले स्वीकान गर्न नसक्नु नै हो ।

व्यक्तिको धार्मीक तथा पेशागत स्वतन्त्रतालाई संविधानले नै सुरक्षित गरेको छ । कोषको कार्यकारी निर्देशक पदका लागि को तोकियो तोकिएन भन्दा पनि उसको योग्यताको विषय बहस हुनसक्छ तर मानिसको व्यक्तिगत विषय सार्वजनिक बहसको विषय हुनसक्दैन ।

कार्यकारी निर्देशक नितान्त संस्थाको उदेश्यलाई सफल पार्न भूमिका खेल्ने एउटा विशिष्ट श्रेणिको कर्मचारी न हो । कार्यकारी निर्देशकको काम सदस्य सचिवको निर्देशनमा रहेर कोषको दैनिक प्रशासन सञ्चालन गर्ने भनेर ऐनमा स्पष्ट लेखिएको छ । यति हुदाँहुदै पनि विरोध केका लागि ? कोही महिला हुदैमा, कोही जनजाति वा दलित सिमान्तकृत समुदायको व्यक्ति भएर राज्यका निकायमा पुग्दा उसको अस्तित्व स्वीकार गर्न नसक्नु चाहि मानिसको दरिद्रता हो ।

देशका हरक्षेत्रमा विकृती, भ्रष्टाचार दण्डहिनता बढिरहदा त्यसतर्फ पो खबरदारी गर्नुपर्ने हो । तर, हाम्रो चिन्तन र व्यवहार अझैपनि दासयुगको भन्दा माथि उठ्न सकेको छैन । स्वार्थका लागि सतहमै गिर्नसक्ने हामी सामाजिक हितका लागि किन सहकार्य, सुझाव र सहयोग गर्नुको सट्टा कसैलाई शुरुमै हतोत्साही गर्छाै ? हजारौबाट उत्कृष्ट भएको कर्मचारीको त परिक्षणकाल ६ महिनाको हुन्छ भने केही गर्छु भनि जिम्मेवारी वहन गर्न आएका व्यक्तिको कार्यशैली, क्षमता र योग्यताको अभ्यास गर्ने मौका पनि त दिनुपर्यो नि ।

परिवर्तनका लागि नयाँ सोच र जोस भएका व्यक्तिलाई जात, धर्म वर्ग र समुदायको बहानामा निषेध गर्ने हो भने हामी फेरीपनि पुग्ने भनेको दासयुगमै हो । आधुनिक युगमा सामेल हुनका लागि कम्तिमा पनि सबैखाले वर्ग र समुदायको अस्तित्व र उनिहरुको ज्ञान र क्षमतालाई पनि स्वीकार्न सक्नुपर्छ ।

Related

Previous Post

कोरियन भाषा परीक्षामा अहिलेसम्मकै उच्च आवेदन

Next Post

गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन

Sambridinews

Sambridinews

Related Posts

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
Next Post
गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन

गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ

नेपाल प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ

बिहिबार, पुस ५, २०८०
उदयपुरमा कारको ठक्करबाट एकजनाको मृत्यु ; तीनजना घाइते

उदयपुरमा कारको ठक्करबाट एकजनाको मृत्यु ; तीनजना घाइते

सोमवार, मंसिर १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुलीमा ५३.५८ प्रतिशत मत खस्याे
TOP STORIES

सिन्धुलीमा ५३.५८ प्रतिशत मत खस्याे

बिहिबार, फाल्गुन २१, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी

बिहिबार, फाल्गुन २१, २०८२
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू
TOP STORIES

दोलखाको मालुमा राेकिएकाे मतदान सूचारू गर्न प्रयास थालिदै

बिहिबार, फाल्गुन २१, २०८२
दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने
FEATURED

जेनजी आन्दोलनले एमाले कांग्रेसको सरकार विस्तापितसँगै नयाँ नेतृत्व छान्न आज देशभरी निर्वाचन

बिहिबार, फाल्गुन २१, २०८२
निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ
TOP STORIES

निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ

बुधबार, फाल्गुन २०, २०८२
सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
FEATURED

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

बुधबार, फाल्गुन २०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In