Saturday, June 7, 2025
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

गणेशमान सिंह राष्ट्रिय टेनिस सुरु

Sambridinews by Sambridinews
शनिबार, कार्तिक १८, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
गणेशमान सिंह राष्ट्रिय टेनिस सुरु
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर


कार्तिक १८, वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।
प्रतियोगिताको फाउन्डेसनका अध्यक्ष समेत रहेका पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा निर्णायकको तर्फबाट टेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोन्डा तथा खेलाडीको तर्फबाट शिभाली गुरुङले शपथ ग्रहण गरेका थिए ।
प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धा समावेश छन् । सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशी ९ लाख ५ हजार रुपैयाँ रहेको छ । जुनियरमा भने प्रोत्साहन स्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको पहिलो दिन पुरुष सिंगल्समा आर्यन गिरी, बोरिस अधिकारी, साम्दुप लामा, प्रसिद्ध मोक्तान, युगेन शेर्पा, विपुलविभोर अधिकारी र दर्शिल श्रेष्ठले जित हात पारे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा अनिशमान श्रेष्ठ र वृजेश लाकौलले सफलता पाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, हरिबहादुर बस्नेत, विमल गुरुङ, मानबहादुर कटुवाल, हेमराज ढकाल र जोली टार्गेन विजयी भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा सुशिलराज पाण्डे तथा सुनिल गुरुङ अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
यु–८ ब्वाइज सिंगल्समा भिरल अग्रवाल, आयान पन्त, रिधन श्रेष्ठ, कायन चालिसे, साहंस बस्नेत, शुभम श्रेष्ठ, जिवश भट्टराई र टोनिस श्रेष्ठले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरे । सो स्पर्धाको गल्र्समा निम्ति कुँवर, रजिशा जोशी, पर्नभी राणा, इरिस श्रेष्ठ, येशी पाख्रिन तामाङ, निशु गुप्ता, मान्भी क्षेत्री र तभिसी राणाले जित आत्मासात् गरे ।
यु–९ ब्वाइज सिंगल्समा कायन चालिसे, तोनिस श्रेष्ठ, भिरल अग्रवाल र निश्चल ज्ञवाली अगाडि बढे । यु–१० गल्र्स सिंगल्समा स्वारह थापा र जिवश्री भट्टराईले पहिलो चरण पार गरे ।
यु–१२ ब्वाइज सिंगल्समा सन्दिप जिसी, संज्ञा रोका, सुजन कुइकेल, सानावाज हुसेन, अर्याशराज पौडेल र दर्शित अग्रवाल विजयी भए । उक्त स्पर्धाको गल्र्समा जेनिशा ज्ञवालीले बाजी मारिन् । यु–१४ ब्वाइज सिंगल्समा साश्वत वज्राचार्य र सन्दिप विक सफल भए ।

Related

Previous Post

पारा तेक्वान्दो टोली सम्मानित

Next Post

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी

Sambridinews

Sambridinews

Related Posts

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TOP STORIES

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
सायम अन्तरकलेज फुटसल असारमा
TOP STORIES

सायम अन्तरकलेज फुटसल असारमा

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
Next Post
भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

धुलिखेल ११ बानियाँछाप स्थित बलराम धिमालको घरमा आगलागी

विराटनगरमा बधबार भएको आगलागीमा परेर गम्भीर घाइते चार जनालाई उपचारका लागि काठमाडौं

बुधबार, मंसिर २०, २०८०
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द

इजरायलमा रहेका नेपालीको उद्दार सुरु ; बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगे

शुक्रबार, अशोज २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TOP STORIES

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, जेष्ठ २३, २०८२
सायम अन्तरकलेज फुटसल असारमा
TOP STORIES

सायम अन्तरकलेज फुटसल असारमा

बिहिबार, जेष्ठ २३, २०८२
मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  
TOP STORIES

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

बिहिबार, जेष्ठ २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.