Monday, June 23, 2025
Date
सोम, असार ९, २०८२
Mon, June 23, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक १७, २०८०
in TOP STORIES, TOP VIDEOS
0
दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । अहिले नेपालमा मौसम प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ।

You might also like

भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्‍यो किर्ते काम साक्षी नेमकिपाका सांसद 

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

विद्युतीय शवदाहको सामाग्री खरिदामा अनियमितता ; १४ जना विरुद्ध मुद्दा

दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लखे छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ

Related

Previous Post

राज्यलाई भारपर्नेगरी सल्लाहकार नियुत्ति नगर्न जनप्रतिनिधिलाई अख्तियारको सुझाव

Next Post

नगरकोटमा सडक महोत्सव हुने

Sambridinews

Sambridinews

Related Posts

भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्‍यो किर्ते काम साक्षी नेमकिपाका सांसद 
TOP STORIES

भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्‍यो किर्ते काम साक्षी नेमकिपाका सांसद 

by Sambridinews
सोमवार, असार ९, २०८२
हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित
TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

by Sambridinews
सोमवार, असार ९, २०८२
गौशाला धर्मशाला तत्काल खाली नगर्न विकास काेषलाइ संस्कृति मन्त्रालयको पत्र
TOP STORIES

विद्युतीय शवदाहको सामाग्री खरिदामा अनियमितता ; १४ जना विरुद्ध मुद्दा

by Sambridinews
सोमवार, असार ९, २०८२
मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै
FEATURED

मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै

by Sambridinews
सोमवार, असार ९, २०८२
रुपचन्द्र बिष्ट मार्गमार्फत रुदानेलाई अमर बनाउने ऐतिहासिक अभियानमा सांसद बर्तौला
TOP STORIES

रुपचन्द्र बिष्ट मार्गमार्फत रुदानेलाई अमर बनाउने ऐतिहासिक अभियानमा सांसद बर्तौला

by Sambridinews
आइतवार, असार ८, २०८२
Next Post
नगरकोटमा सडक महोत्सव हुने

नगरकोटमा सडक महोत्सव हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता ; पुरानाे मुल्य आइतबार रातिबाट लागु हुने

आइतवार, अशोज १४, २०८०
‘एनआरएनको सहभागितामा नेपाल एकदमै छिटो समृद्ध हुनसक्छ’

‘एनआरएनको सहभागितामा नेपाल एकदमै छिटो समृद्ध हुनसक्छ’

बुधबार, कार्तिक १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्‍यो किर्ते काम साक्षी नेमकिपाका सांसद 
TOP STORIES

भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्‍यो किर्ते काम साक्षी नेमकिपाका सांसद 

सोमवार, असार ९, २०८२
हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित
TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

सोमवार, असार ९, २०८२
गौशाला धर्मशाला तत्काल खाली नगर्न विकास काेषलाइ संस्कृति मन्त्रालयको पत्र
TOP STORIES

विद्युतीय शवदाहको सामाग्री खरिदामा अनियमितता ; १४ जना विरुद्ध मुद्दा

सोमवार, असार ९, २०८२
मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै
FEATURED

मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै

सोमवार, असार ९, २०८२
रुपचन्द्र बिष्ट मार्गमार्फत रुदानेलाई अमर बनाउने ऐतिहासिक अभियानमा सांसद बर्तौला
TOP STORIES

रुपचन्द्र बिष्ट मार्गमार्फत रुदानेलाई अमर बनाउने ऐतिहासिक अभियानमा सांसद बर्तौला

आइतवार, असार ८, २०८२
विश्वमै रुचाइएको बीवाईडी डल्फिनको नयाँ भर्सन अब नेपाली बजारमा
FEATURED

विश्वमै रुचाइएको बीवाईडी डल्फिनको नयाँ भर्सन अब नेपाली बजारमा

आइतवार, असार ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.