Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 9, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बाँके जिल्लामा आज मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक

Sambridinews by Sambridinews
बुधबार, कार्तिक ८, २०८०
in FEATURED, TOP STORIES
0
दिउँसो साढे १२ बजेदेखि नेपालगञ्जकाे उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । बाँके जिल्लामा आज (बुधबार) मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाइएको छ।

आज स्थानीय घाट, तलाउमा देवीको मूर्ति बिसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले बुधबार मदिरा किनबेच र उपभोगमा रोक लगाइएको हो।

You might also like

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

‘यही मिति २०८० कात्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड/नदी घाटहरूमा विसर्जन र्‍याली सञ्चालन गरिने परम्परा रहेको सबैमा बिदितै छ।

दिनभर भक्तजनहरूले श्रद्धापूर्वक दुर्गा मूर्ति विसर्जन र्‍याली सञ्चालन गर्ने भएकोले मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित रूपमा सम्पन्न हुने वातावरण निर्माणमा सहयोग पुर्‍याउन उक्त एक दिन यस जिल्लाभरि बिहान ८.०० देखि राति १२.०० सम्म मदिराजन्य पद्धार्थको ओसारपोसार, बिक्रीवितरण तथा उपभोगलाइ निषेध गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भनेको छ।

जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाइ ध्यानमा राखी सूचना जारी गरिएको जिप्रकाको भनाइ छ। 

सूचनाको बर्खिलाप कुनै कार्य वा गतिविधि भएको पाइएमा प्रचलित कानून वमोजिम कारबाही हुने जिप्रकाले बताएको छ।

Related

Previous Post

नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा प्रेरित गर्नु अहिलेको प्रमुख आवश्यकता हो : सभामुख घिमिरे

Next Post

आज पनि मान्यजनबाट टिका जमारा लगाइदै

Sambridinews

Sambridinews

Related Posts

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २३, २०८२
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
TOP STORIES

घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने

by Sambridinews
शनिबार, कार्तिक २३, २०८२
केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो
TOP STORIES

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

by Sambridinews
शनिबार, कार्तिक २३, २०८२
राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई
TOP STORIES

राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई

by Sambridinews
शनिबार, कार्तिक २३, २०८२
गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक
TOP STORIES

गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

by Sambridinews
शनिबार, कार्तिक २३, २०८२
Next Post
टीका लगाउने व्यक्ति पश्चिम फर्किने र लगाइदिने पूर्व फर्किनु उत्तम

आज पनि मान्यजनबाट टिका जमारा लगाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन

गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन

बुधबार, पुस ११, २०८०
६० दिनका लागि लेबनानमा युद्ध राेक्न इजरायलकाे सम्झाैता

६० दिनका लागि लेबनानमा युद्ध राेक्न इजरायलकाे सम्झाैता

बुधबार, मंसिर १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

शनिबार, कार्तिक २३, २०८२
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
TOP STORIES

घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने

शनिबार, कार्तिक २३, २०८२
केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो
TOP STORIES

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

शनिबार, कार्तिक २३, २०८२
राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई
TOP STORIES

राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई

शनिबार, कार्तिक २३, २०८२
गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक
TOP STORIES

गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

शनिबार, कार्तिक २३, २०८२
तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक सङ्गोष्ठी सम्पन्न
FEATURED

तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक सङ्गोष्ठी सम्पन्न

शनिबार, कार्तिक २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In