Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, May 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पाल्पाको बैकुन्ठे पहाडबाट जिप खस्दा ६ जनाको मृत्यु

Sambridinews by Sambridinews
आइतवार, कार्तिक ५, २०८०
in FEATURED
0
पाल्पाको बैकुन्ठे पहाडबाट जिप खस्दा ६ जनाको मृत्यु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ । 

मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । मृतकको परिचय भने नखुलेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । वाग्मती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटनामा परेको हो ।

You might also like

७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक

वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर

स्थानीय वायुका कारण हिमाली भागमा वर्षाकाे सम्भावना

जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको छ ।

जिपमा भएका यात्रु र उनीहरुको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको पाल्पाका एसपी हेरम्ब शर्माले जानकारी दिए । बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

बैकुन्ठे भीरमा ग्रेड नमिलेको र ठाडै उकालो सडक रहेको छ । छेउतर्फ सुरक्षाका लागिसमेत कुनै सतर्कता अपनाइएको छैन भने केही समययता सडकसमेत बिग्रेर छियाछिया बनेको छ । दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ ।

तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहलसम्म लुम्बिनी प्रदेश सरकारको सहयोगमा गतवर्ष कालोपत्रे सकिएको हो ।

Related

Previous Post

एनआरएनए चुनावमा धाँधली भएको आरोप लगाउँदै अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले नयाँ कार्यसमिति घोषणा

Next Post

आज दसैँको नवौं दिन महानवमी, सिद्धिदात्री देवीको पूजा गरिँदै

Sambridinews

Sambridinews

Related Posts

७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक
FEATURED

७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर
FEATURED

वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
यस्तो रहने छ आज रातीको मौसम
FEATURED

स्थानीय वायुका कारण हिमाली भागमा वर्षाकाे सम्भावना

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम
FEATURED

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम

by Sambridinews
बिहिबार, बैशाख ३१, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

नेपाल टेलिकमको नाफा र आम्दानी दुवै बढे, तेस्रो त्रैमासिकमा वित्तीय सूचक सबल

by Sambridinews
बिहिबार, बैशाख ३१, २०८३
Next Post
आज दसैँको नवौं दिन महानवमी, सिद्धिदात्री देवीको पूजा गरिँदै

आज दसैँको नवौं दिन महानवमी, सिद्धिदात्री देवीको पूजा गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

सोमवार, पुस २१, २०८२
आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना

मनसुन सक्रिय : सिन्धुली, बर्दिया र लमजुङ लगायतका स्थानका भारी बर्षा

आइतवार, साउन २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा
TOP STORIES

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा

शुक्रबार, जेष्ठ १, २०८३
आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”
TOP STORIES

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

शुक्रबार, जेष्ठ १, २०८३
७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक
FEATURED

७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक

शुक्रबार, जेष्ठ १, २०८३
वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर
FEATURED

वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर

शुक्रबार, जेष्ठ १, २०८३
ई स्पोर्ट्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता
TOP STORIES

ई स्पोर्ट्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता

शुक्रबार, जेष्ठ १, २०८३
नेपालले प्रकृती, संस्कृती र समुदायमा आधारित वेलनेस पर्यटन प्रबर्द्धन गर्नुपर्नेमा जोड
TOP STORIES

नेपालले प्रकृती, संस्कृती र समुदायमा आधारित वेलनेस पर्यटन प्रबर्द्धन गर्नुपर्नेमा जोड

शुक्रबार, जेष्ठ १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In