Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 18, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआरएनए चुनावमा धाँधली भएको आरोप लगाउँदै अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले नयाँ कार्यसमिति घोषणा

Sambridinews by Sambridinews
आइतवार, कार्तिक ५, २०८०
in FEATURED, TOP STORIES
0
एनआरएनए चुनावमा धाँधली भएको आरोप लगाउँदै अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले नयाँ कार्यसमिति घोषणा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडाैं । गैर आवासीय नेपाली संघ औपचारिक रूपमा फुटेको छ । ११ औँ महाधिवेशनबाट नेतृत्व चयन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएका अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले नयाँ कार्यसमिति घोषणा गरेपछि एनआरएनए औपचारिक रूपमा फुटेको हो ।

यसअघि अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिएको थियो । जसलाई अध्यक्षका प्रतिस्पर्धीद्वय राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले अस्वीकार गरेका थिए ।

You might also like

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

केसीले अध्यक्षको शपथ र कार्यभार ग्रहण गरेपछि शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।

शर्मा अध्यक्ष रहेको एनआरएनए कार्यसमिति उपाध्यक्षमा केशव पौडेल, राज रेग्मी, खगेन्द्र न्यौपाने, सुनिल शाह, नारायण आचार्य, गोविन्द श्रेष्ठ र गंगाधर गौतम रहेका छन् । उपाध्यक्षमा महिलातर्फ रोजिना प्रधान राई तथा युवा उपाध्यक्षमा अबदुल वासिदलाई चयन गरिएको छ ।

महासचिव बुद्धिसागर सुवेदीलाई बनाइएको छ भने तीन उपमहासचिवमा प्रविन गुरुण, सोम सापकोटा र प्रमोद सिटौला रहेका छन् । सचिवमा लोक दाहाल, कृष्ण गिरी, टंक गैरे, लोक दाहाल, केपी सिटौला, दयानिधी सापकोटा, मनोज गोर्खाली, स्वतन्त्रप्रताप सिंह, राजेन्द्र पुडासैनी र भीम केसीरहेका छन् । महिला सचिवको जिम्मेवारी विमला सापकोटाले पाएकी छन् ।

शर्मा नेतृत्वको एनआरएनएको कोषाध्यक्षमा ठाकुर ढुंगाना र सहकोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा र तृष्णा शर्मा रहेका छन् ।

महासिचव सुवेदीले एनआरएनएको ११ औँ महाधिवेशन असहज परिस्थितिमा सम्पन्न भएको जनाएका छन् । उनले अनलाइन भोटिङमा गम्भीर त्रुटि देखिएको र छानबिन गर्ने सहमति गरेर बद्री केसीले शपथ लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

‘अनलाइन भोटिङ पद्धतिमा देखिएका गम्भीर त्रुटिबारे छानबिन गर्ने सहमति गरेर गुपचुप शपथ लिने प्रवृत्तिले संस्थालाई विभाजनको मुखमा धकेलेको थियो,’ सुवेदीले सामाजिक संजाल फेसबुकमा विभाजनबाट गठित नयाँ कार्यसमितिबारे लेखेका छन्, ‘महाधिवेशनमा सहभागी बहुसंख्यक प्रतिनिधिहरूले विधानका केही प्रावधान संशोधन गर्नुका साथै आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुभएको छ ।’ जसरी भए पनि संस्था कब्जा गर्न खोज्ने प्रवृत्तिविरुद्ध एकजुट हुन र संस्थाको मर्यादा जोगाउनका लागि क्रियाशील रहन महासचिव सुवेदीले आग्रह गरेका छन् ।

यसअघि नै अध्यक्षका प्रतिस्पर्धी शर्मा र श्रेष्ठले धाँदलीबाट निर्वाचित नेतृत्वलाई स्वीकार गर्न नसकिने पनि घोषणा गरेका थिए । अध्यक्षका उम्मेदवार शर्माले आईटी विज्ञ राखेर अनुसन्धान गर्ने सहमति केसीले उलंघन गरेको बताएका थिए ।

काठमाडौंमा भएको महाधिवेशनमा अध्यक्षका तीन उम्मेदवार थिए । विजयी केसीले १ हजार ३७८ मत पाएका थिए । प्रत्याशीद्वय शर्माले १ हजार २८१ मत र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेका थिए । विजयी घोषित केसीले शनिबार शपथ र पदभार ग्रहण गरेका थिए ।

उपाध्यक्षका उम्मेदवार केशव पौडेलको नेपालबाट एक मत पनि नआएपछि गणनाका क्रममा विवाद भएको थियो । आफूले हालेको भोट समेत विद्युतीय भोटिङ मेसिनमा नदेखिएको उनले बताएका थिए । एनआरएनको चुनाव विद्युतीय भोटिङ मेसिन ‘भेरो भोटिङ’ मार्तफ भएको थियो ।

Related

Previous Post

सुशासनको नारा लिएर ‘काज’मा दसैँ मान्न हिडेका कर्मचारी

Next Post

पाल्पाको बैकुन्ठे पहाडबाट जिप खस्दा ६ जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन
TOP STORIES

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त
TOP STORIES

जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की
FEATURED

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
टेनिस संघको वार्षिक साधारण सभा
TOP STORIES

टेनिस संघको वार्षिक साधारण सभा

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
Next Post
पाल्पाको बैकुन्ठे पहाडबाट जिप खस्दा ६ जनाको मृत्यु

पाल्पाको बैकुन्ठे पहाडबाट जिप खस्दा ६ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चौधरी ग्रुपले हडपेको बाँसबारीकाे १० रोपनी जग्गा सरकारीकरण हुँदै

चौधरी ग्रुपले हडपेको बाँसबारीकाे १० रोपनी जग्गा सरकारीकरण हुँदै

शनिबार, चैत्र १०, २०८०

भारतले सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा दार्चुलामा बालकको मृत्यु

शनिबार, कार्तिक १२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

शुक्रबार, कार्तिक १, २०८२
एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन
TOP STORIES

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

शुक्रबार, कार्तिक १, २०८२
जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त
TOP STORIES

जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

शुक्रबार, कार्तिक १, २०८२
६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की
FEATURED

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की

शुक्रबार, कार्तिक १, २०८२
टेनिस संघको वार्षिक साधारण सभा
TOP STORIES

टेनिस संघको वार्षिक साधारण सभा

शुक्रबार, कार्तिक १, २०८२
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
TOP STORIES

खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य

बिहिबार, अशोज ३०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In