Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 30, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मकाउका पूर्व अध्यक्ष पूर्ण गुरुङमाथि अवैध कारोवार संचालन र ठगी गरेकाे आरोप

Sambridinews by Sambridinews
बिहिबार, अशोज १८, २०८०
in TOP STORIES, प्रवास, समाचार
0
मकाउका पूर्व अध्यक्ष पूर्ण गुरुङमाथि अवैध कारोवार संचालन र ठगी गरेकाे आरोप
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं,अशोज १८ । मकाउमा पासपोर्ट बनाउन कन्सुलर भन्दा व्यक्तिको मनोमानीका कारण सेवाग्राहिलाई अनावश्यक झन्झट मकाउ, नेपाल सरकारको आधिकारिक कन्सुलर सेवा नभएको चीनको विशेष प्रशासकीय क्षेत्र मकाउमा नेपाली कामदारलाई सरकारी सेवा सुविधा तथा राहदानी नविकरणको भद्रगोल तथ्य बाहिर आएको छ ।

व्यक्तिगत चिनजान तथा प्रभावको आधारमा विभिन्न व्यक्ति तथा समुह पासपोर्ट बनाइदिने भन्दै पैसा सङ्कलन गरेको गल्लि गल्लिमा भेटेको तथ्य बाहिर आएको छ । विगत लामो समय देखि मकाउमा रहेका लमजुङ घर भइ हाल सेक्युरिटी कम्पनिमा कार्यरत पूर्ण गुरुङ भन्ने व्यक्तिले पासपोर्ट बनाइदिने भन्दै पैसा उठाउने,अनावश्यक कागजपत्र माग्ने तथा समयमा कन्सुलर समक्ष डकुमेन्ट नपुर्याएर जागरि नै त्याग्न पर्ने स्थितिको सिर्जना गरेका छन मकाउमा बसेर अवैधानिक रुपमा हुन्डि कारोबारमा समेत सङ्लग्न रहेका गुरुङ लामो समयदेखि पासपोर्टको बिचौलियाको काम गर्दै आइरहेका छन ।

You might also like

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने

वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध

हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल

विगतमा पनि यस्ता घटना वाहिर आए पनि शक्ति र प्रभावको आधारमा बच्दै आइरहेका गुरुङ पछिल्लो समय कतिपय नेपालीलाई पासपोर्ट बिहिन बनाइ रोजगारी नै गुमाउनु पर्ने अवस्थामा पुगेपछि तथ्यहरु बाहिर आएका हुन मकाउमा कार्यरत दिपेन्द्र थापा क्षेत्रीनामका नेपाली कामदार पासपोर्ट समयमा डकुमेन्ट र पैसा बुझाएपछि पूर्ण गुरुङकै कारण आफ्नो रोजगारी गएर आगामी ६ तारिक घर फर्कन वाध्य भएको बताउछन । यस विषयमा हङकङ महावाणिज्यदूत जानकार रहे पनि कन्सुलर समक्ष सम्पूर्ण कागजात उपलब्ध नगराएसम्म नयाँ पासपोर्ट जारि गर्न नसक्ने बताउछन साथै यस्ता गिरोह बाट बच्न र महावाणिज्यदूत बाट तोकिएको आधिकारिक सस्था एनआरएन मकाउको कार्यलयबाट मात्र पासपोर्ट सम्बन्धि कामकारबाहि हुने जानकारी गराए ।

कोभिड महामारीको वेलामा मकाउवाट ३ पटक प्लेन चार्टर गरि श्रमिकबाट उठाएको मोटो रकम समेतको हिसाब नवुझाई गुरुङ ले हिनामीना गरको पूर्व अक्ष्यक्ष राजेश प्रसाइँ बताऊँछन् । त्यती मात्र नभएर गुरु अवैध हुण्डी कारोवारको धन्दा समेत संचालन गर्नुका साथै जुवाडेहरुलाई पैसा लगाउने र मकाउमा कार्यरत नेपाली श्रमिकलाई नै मिटर व्याजमा पैसा लगाएर ठगीकार्य गरिरहेको बताऊँछन् ।

यस्ता निन्दनिय कार्य प्रति घोर आपत्ती र भत्र्सना गर्दै वर्तमान अध्यक्ष रुस्तम श्रेष्ठले प्रेस विज्ञप्ती जारी गरि आगामी दिनमा यस्तो कार्य नगर्न समेत सचेत गराएका छन ।

Related

Previous Post

दशैंको मुखमा उपभोक्ता महँगीको मारमा

Next Post

एथलेटिक्स

Sambridinews

Sambridinews

Related Posts

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने
TOP STORIES

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने

by Sambridinews
बिहिबार, कार्तिक १४, २०८२
वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध
FEATURED

वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध

by Sambridinews
बिहिबार, कार्तिक १४, २०८२
हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल
FEATURED

हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल

by Sambridinews
बिहिबार, कार्तिक १४, २०८२
मिस्टिक माउन्टेन टेनिस हुने
TOP STORIES

मिस्टिक माउन्टेन टेनिस हुने

by Sambridinews
बुधबार, कार्तिक १३, २०८२
एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
TOP STORIES

एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

by Sambridinews
बुधबार, कार्तिक १३, २०८२
Next Post
एथलेटिक्स

एथलेटिक्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

ललितपुरको गोदावरी तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

बुधबार, कार्तिक २९, २०८०
समाजवादी प्रेस संगठनले गर्यो पत्रकार महासंघमा तालाबन्दी

समाजवादी प्रेस संगठनले गर्यो पत्रकार महासंघमा तालाबन्दी

सोमवार, जेष्ठ १४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने
TOP STORIES

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने

बिहिबार, कार्तिक १४, २०८२
वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध
FEATURED

वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध

बिहिबार, कार्तिक १४, २०८२
हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल
FEATURED

हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल

बिहिबार, कार्तिक १४, २०८२
बुधबार काठमाडौंमा दिनभरी वर्षा ; बिहीबार र शुक्रबार पनि पानी पर्ने सम्भावना
FEATURED

‘मोन्था’ चक्रवातको प्रभावले रातीदेखि वर्षा जारी ; काेशी मधेस र गण्डकी प्रदेशमा सतर्क रहन आग्रह

बिहिबार, कार्तिक १४, २०८२
जनताको विद्रोह आत्मसात् नगरे इतिहास बन्नेछाैं
विचार

जनताको विद्रोह आत्मसात् नगरे इतिहास बन्नेछाैं

बुधबार, कार्तिक १३, २०८२
मिस्टिक माउन्टेन टेनिस हुने
TOP STORIES

मिस्टिक माउन्टेन टेनिस हुने

बुधबार, कार्तिक १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In