Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 1, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित

Sambridinews by Sambridinews
आइतवार, भदौ १५, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मदिरा व्यवसायी संघ, काठमाडौं कार्यसमितिको निर्वाचन भव्यतापूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भए पनि आपसी सहमतिमा निर्वाचन प्रक्रियामा भाग लिएका सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष पदमा श्री रुप तामाङ, उपाध्यक्ष पदमा श्री विश्वेश्वर आचार्य, महासचिव पदमा श्री सुदन थापा मगर, कोषाध्यक्ष पदमा श्री समिक्षा अर्याल, सचिव पदमा श्री सुरज कार्की र सहकोषाध्यक्ष पदमा श्री राजन चापागाई निर्वाचित हुनुभएको छ । त्यस्तै, सदस्य पदमा क्रमशः श्री किशोर वस्नेत, श्री सन्त बहादुर तामाङ, श्री प्रकाश नेपाली, श्री राजु मल्ल, श्री ठाकुर प्रसाद धरेल र श्री रमेश ढुंगाना निर्वाचित हुनुभएको छ ।

निर्वाचन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन अधिवक्ता सुदिप नेपाल मुख्य निर्वाचन अधिकृतको भूमिकामा रहनु भएको थियो भने अधिवक्ता रामशरण धिमिरे र अधिवक्ता दिनेश खड्का निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो । कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष श्री सोनाम शेर्पा प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो । उहाँको उपस्थितिले कार्यक्रममा थप गरिमामयता प्रदान गरेको थियो । सम्पूर्ण पदाधिकारीहरूको निर्विरोध निर्वाचनले संघभित्रको एकता, सहकार्य र सकारात्मक सोचलाई प्रतिबिम्बित गरेको देखिए को छ । उपस्थित सबै सदस्य, पदाधिकारी तथा व्यवसायीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको यस कार्यक्रमलाई सहभागीहरूले भव्य, उत्साहपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन् ।

You might also like

इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत

रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग 

Related

Previous Post

असोज १० गतेबाट दसैँका लागि सुकिला नोट सटही सुरू

Next Post

एनआईसी एशिया बैंकले ल्यायो साथी घर कर्जा योजना, ५० लाखदेखी ३ करोडसम्म ऋण दिने

Sambridinews

Sambridinews

Related Posts

इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत
FEATURED

इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत

by Sambridinews
सोमवार, भदौ १६, २०८२
रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक
TOP STORIES

रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक

by Sambridinews
सोमवार, भदौ १६, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग 
TOP STORIES

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग 

by Sambridinews
सोमवार, भदौ १६, २०८२
एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट

by Sambridinews
सोमवार, भदौ १६, २०८२
नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता
FEATURED

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

by Sambridinews
सोमवार, भदौ १६, २०८२
Next Post
एनआईसी एशिया बैंकले ल्यायो साथी घर कर्जा योजना, ५० लाखदेखी ३ करोडसम्म ऋण दिने

एनआईसी एशिया बैंकले ल्यायो साथी घर कर्जा योजना, ५० लाखदेखी ३ करोडसम्म ऋण दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अब राष्ट्र निर्माणका लागि सङ्कल्प गर्नुपर्छः एमाले महासचिव पोखरेल

अब राष्ट्र निर्माणका लागि सङ्कल्प गर्नुपर्छः एमाले महासचिव पोखरेल

मङ्लबार, कार्तिक २८, २०८०
पत्रकार मनऋषि धितालका ‘जनयुद्धकालीन डायरीहरु’ विमोचन

पत्रकार मनऋषि धितालका ‘जनयुद्धकालीन डायरीहरु’ विमोचन

मङ्लबार, फाल्गुन १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत
FEATURED

इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत

सोमवार, भदौ १६, २०८२
रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक
TOP STORIES

रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक

सोमवार, भदौ १६, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग 
TOP STORIES

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग 

सोमवार, भदौ १६, २०८२
एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट

सोमवार, भदौ १६, २०८२
नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता
FEATURED

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

सोमवार, भदौ १६, २०८२
एनआईसी एशिया बैंकले ल्यायो साथी घर कर्जा योजना, ५० लाखदेखी ३ करोडसम्म ऋण दिने
FEATURED

एनआईसी एशिया बैंकले ल्यायो साथी घर कर्जा योजना, ५० लाखदेखी ३ करोडसम्म ऋण दिने

सोमवार, भदौ १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In