Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अब राष्ट्र निर्माणका लागि सङ्कल्प गर्नुपर्छः एमाले महासचिव पोखरेल

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक २८, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, राजनीति, समाचार
0
अब राष्ट्र निर्माणका लागि सङ्कल्प गर्नुपर्छः एमाले महासचिव पोखरेल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूले राष्ट्र निर्माणका लागि सङ्कल्प गर्ने बेला आएको बताउनुभएको छ ।
नेकपा (एमाले) कीर्तिपुर नगर कमिटीले सोमबार कीर्तिपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा  महासचिव पोखरेलले राजनीतिक दलले अब देशलाई समृद्धिको यात्रातर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएर अघि बढेको राजनीतिक दल भएकाले विकास र समृद्धि यात्राको नेतृत्व एमालेले लिनुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले त्यसैका लागि पार्टीले मध्य पहाडी (पुष्पलाल) लोकमार्ग जागरण यात्रा तय गरेको स्पष्ट पार्नुभयो ।
देशमा विकास र समृद्धिको लागि अब धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल बनाउनुपर्ने बताउँदै उहाँले एमालेलाई बलियो राजनीतिक दलको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
जति बेला देशमा एमालेको सरकार हुन्छ त्यतिबेला देशमै केही गर्नुपर्छ भन्ने एक खालको उत्साह सञ्चार हुने गरेको र एमाले सरकारबाट बाहिरिने बित्तिकै देशमा निराशा बढ्ने, युवा पलायन हुने स्थिति बढ्ने गरेको महासचिव पोखरेलको भनाइ छ । 
अहिले देशबाट युवा पलायनको दर कहालीलाग्दो रहेको र यस वर्ष मात्रै सात लाख ७२ हजार युवा रोजगारीको लागि विदेसिएको उहाँले तथ्याङ्क सुनाउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– देश बनाउन चाहिने युवा जनशक्ति विदेसिएपछि देश निर्माणको यात्रा कसरी अगाडि बढ्न सक्छ ?
देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भए पनि नागरिकमा निराशा बढेको भन्दै महासचिव पोखरेलले चिन्ता व्यक्त गर्नुभयो । नेपालका कम्युनिष्ट पार्टीले निरङ्कुशता विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको बताउँदै जब आन्दोलन सफलताको विन्दुमा पुग्न लाग्छ, त्यतिबेला नेपाली कांग्रेसले सदैव आफूलाई आन्दोलनको भावनाविपरीत उभ्याउने गरेको उहाँले स्मरण गर्नुभयो । 
२००७ सालमा कांग्रेसले जहानिया शासनकै निरन्तरता स्वरूप बनेको मोहनशम्शेर राणा नेतृत्वको सरकारमा सहभागी भएर कम्युनिष्ट र मुक्ति सेनामाथि दमन गरेको उहाँले स्मरण गराउनुभयो । त्यसैको प्रतिफल २०१७ सालको घटना भएको धारणा महासचिव पोखरेलले राख्नुुभयो ।
२०४६ सालमा संविधान निर्माण गर्दा पनि नेपाली कांग्रेसले अडान छाड्दा एमालेले आलोचनात्मक समर्थन गरेर प्राप्त उपलब्धिमा चित्त बुझाउनु परेको महासचिव पोखरेलले बताउनुभयो । 
मदन भण्डारीको नेतृत्वमा २७ बुँदे असहमतिका साथ तत्कालीन संविधानलाई नेकपा एमालेले समर्थन गरेको उहाँले स्मरण गराउनुभयो ।
२०६२/०६३ को जनआन्दोलन त्यही २७ बुँदे असहमतिको जगमा उभिएको र गणतान्त्रिक लोकतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उहाँले बताउनुभयो ।

Related

Previous Post

आज साँझसम्म टिकटक बन्द हुने

Next Post

यमपञ्चकको चौथो दिन आज गोवर्द्धन र गोरु पूजा गरी मनाइदै

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
आज एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा मनाइदै

यमपञ्चकको चौथो दिन आज गोवर्द्धन र गोरु पूजा गरी मनाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने

भालीदेखि विपन्न बर्गकाे उपचारका लागि निशुल्क शैय्या कार्यान्वयन

बुधबार, असार १३, २०८०
तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न – प्रधानमन्त्री ओली

तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न – प्रधानमन्त्री ओली

बुधबार, बैशाख १७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In