Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 1, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

डा. भेषबहादुर थापाको पुस्तक “राष्ट्र–परराष्ट्र “लोकार्पण

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर ५, २०८०
in FEATURED, शिक्षा, समाचार
0
डा. भेषबहादुर थापाको पुस्तक “राष्ट्र–परराष्ट्र “लोकार्पण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ५ मंसिर, पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत एवम् नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्रः एकतन्त्रदेखि गणतन्त्रसम्म’ लोकार्पण भएको छ ।

काठमाडौंको गैह्रीधारामा आयोजित एक विशेष समारोहबीच सांसदद्वय स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, पत्रकारद्वय सुधीर शर्मा, हरिबहादुर थापा र लेखक डा. भेषबहादुर थापाले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

You might also like

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित

प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव

उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन

पुस्तकमा डा. थापाले आफूले बाँचेको परिवेश, अपनाएको पेसा र सङ्गत गरेका पात्रहरूको सुन्दर एवम् सजीव चित्रण गरेको सांसद डा. स्वर्णिम वाग्लेले बताए । ‘यस पुस्तकमा काजी खलकको कथा, कर्तव्य, दायित्वको सन्तुलन, पात्रहरूका विराट् सम्बन्धहरूको कूटनीतिक व्याख्या छ,’ डा। वाग्लेले भने, ‘डा. थापाको यो पुस्तक कर्तव्य र सेल्फ इन्ट्रेस्टको सन्तुलन हो । जिम्मेवारीको सामाजिक र आर्थिक पक्षको डकुमेन्टेसन पनि हो ।’

पुस्तकमा डा. थापाले आफ्नो कर्मजीवन एवम् पारिवारिक जीवन आदि विविध पक्षको चित्रण जीवन्त रूपमा आए पनि कतिपय विषयवस्तुमा थप व्याख्या र विस्तार आवश्यक रहेको सांसद सुमना श्रेष्ठले बताइन् । ‘म जस्ता युवाका लागि देशको अतीतको ज्ञान दिन यो पुस्तक सहयोगी छ । मलाई लाग्छ, अर्को यस्तै पुस्तक पनि डा. थापाको आउनुपर्छ ।’

पुस्तक पुस्ता हस्तान्तरणको एउटा दस्तावेज रहेको उनको भनाइ छ । नेपालको कूटनीतिदेखि शासन–प्रशासनसम्मका विषयमा रहेका वास्तविकता पुस्तकमा रहेकाले यसले वर्तमान पुस्तालाई देशको विगत बुझाउन सहयोग पुग्ने उनले जनाइन् ।

डा . भेषबहादुर थापाले जीवनको ६५ वर्ष राज्यका लागि कूटनीतिक जिम्मेवारीमा बिताएको भनिदिए पनि हुने लेखक तथा पत्रकार सुधीर शर्माले बताए । ‘यो पुस्तक पढ्दा उहाँ नेतृत्वको भन्दा पनि देशप्रति उत्तरदायी रहेको बुझ्न सकिन्छ,’ उनले भने, ‘उहाँलाई राजाको मान्छे भन्ने गरिए तापनि राजदरबारसँगै टसल परेको पनि देखिन्छ ।’ पुस्तकमा आवश्यकताभन्दा बढाइचढाइँ गरी केही पनि नलेखिएको उनले जनाए ।

Related

Previous Post

सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिश

Next Post

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय सर्वाेच्चद्वारा यथावत

Sambridinews

Sambridinews

Related Posts

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित
FEATURED

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित

by Sambridinews
आइतवार, भदौ १५, २०८२
प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव
FEATURED

प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव

by Sambridinews
आइतवार, भदौ १५, २०८२
उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन
FEATURED

उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन

by Sambridinews
शनिबार, भदौ १४, २०८२
एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो ?
FEATURED

एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो ?

by Sambridinews
शुक्रबार, भदौ १३, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट

by Sambridinews
शुक्रबार, भदौ १३, २०८२
Next Post
सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय सर्वाेच्चद्वारा यथावत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ग्लोबल आइएमई बैंकले ल्यायो डिजिटल युनिभर्स सञ्चालन

ग्लोबल आइएमई बैंकले ल्यायो डिजिटल युनिभर्स सञ्चालन

सोमवार, जेष्ठ २८, २०८१
एन आई सी एशिया बैंक लि.को कर्पोरेट कार्यालय कमलादी, काठमाडौंस्थित आफ्नै भवनमा स्थानान्तरण

एन आई सी एशिया बैंक लि.को कर्पोरेट कार्यालय कमलादी, काठमाडौंस्थित आफ्नै भवनमा स्थानान्तरण

आइतवार, जेष्ठ १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित
FEATURED

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित

आइतवार, भदौ १५, २०८२
दशैंका लागि प्रतिव्यक्ति १८ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाउदै राष्ट्र बैंक
TOP STORIES

असोज १० गतेबाट दसैँका लागि सुकिला नोट सटही सुरू

आइतवार, भदौ १५, २०८२
प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव
FEATURED

प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव

आइतवार, भदौ १५, २०८२
उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन
FEATURED

उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन

शनिबार, भदौ १४, २०८२
प्रजिललाई स्वर्ण
Uncategorized

प्रजिललाई स्वर्ण

शुक्रबार, भदौ १३, २०८२
एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो ?
FEATURED

एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो ?

शुक्रबार, भदौ १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In