Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हिमाल पारीको मनाङ जिल्लामा भाद्र २५ देखि फुटबल खेल हुने

Sambridinews by Sambridinews
सोमवार, भदौ ११, २०८०
in FEATURED, TOP STORIES, अर्थ, खेलकुद, समाचार
0
हिमाल पारीको मनाङ जिल्लामा भाद्र २५ देखि फुटबल खेल हुने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । बायोकोस नेपाल (जैविक विविधता संरक्षण समाज नेपाल ) र ऐन्ट फाउडेशनको संयूक्त आयोजनामा विभिन्न संघसस्थाहरु को सहयोगमा मनाङ जिल्लाका बिभिन्न स्थानमा याक र हिउँ चितुवाको संरक्षणकालागि मैत्रीपूर्ण फुटबल खेल भाद्र २५ देखि २७ गते सम्म मनाङ जिल्लामा खेल्न लागिएको हो ।

नेपालको परिचय दिने हिमाल, हिमालको काखमा रमाएर बस्ने हिँउ चितुवाले हिमालको पारिस्थतिक प्रणालीलाइ सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्ने मात्र होइन हिँउ चितुवा र यसको वासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि हो । नेपालको हिमाली क्षेत्र मनाङ जति सुन्दर छ । यहाँ पाइने
वन्यजन्तुहरु नेपाल र विश्वको लागी अमुल्य निधि हुन् । मनाङका स्थानिय जनताको सहभागिता र बौद्धधर्मालम्बिहरुको वन्यजन्तु प्रतिको सद्भावका कारणले हिँउ चितुवा लगाएतका वन्यजन्तुको संरक्षणमा टेवा पुगेको छ ।

You might also like

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

स्थानिय जनताले हाल सम्म मनाङमा गरेको प्रकृति संरक्षणलाइ सम्मान गर्दै स्थानिय युवाहरुलाइ हिउँ चितुवा लगायतका वन्यजन्तुहरुको संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तु विच सहअश्थित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने र पर्यापर्यटन प्रबर्धनमा प्रोत्साहन गर्ने उदेश्यहरुका साथ यही भाद्र २५ देखि २७ गते सम्म मनाङ जिल्लाको तिमाङ, पिसाङ र मुङजीमा अवस्थित फुटबल मैदानहरुमा सेलिब्रेटि टिम हिमालयन स्नो लेपर्ड (राष्ट्रिय स्तरका ख्याती प्राप्त खेलाडीहरु, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरु) र स्थानिय खेलाडी टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याक (स्थानिय युवाहरु) विच मैत्रिपूर्ण फुटबल खेल २५ गते तिमाङमा , २६ पिसाङमा र २७ मुङजी ब्राकामा अवस्थित फुटबल मैदानहरुमा आयोजना गर्न लागिएको हो ।
टिम हिमालयन स्नो लेपर्डमा कालाकार ( प्रसान्त ताम्राकार, आंचल शर्मा, त्रिचु राइ,नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान), खेलाडी (हरि खड्का,अनिल गरुङ, निरु थापा, अस्मिता रान्पाल, सिता तामाङ, उपेन्द्रमान सिंह), मिस नेपाल वल्र्ड सृचा प्रधान, मिस्टर नेपाल समरपन कार्कि, मिस युनिभर्स नेपाल सोफिया भुजेल, प्रिस्का उदास, मिस्टर नेपाल रनरअप निमेष कपाली रहने छन ।
टिमकान्जिसराकाखेलाडिहरु:Munindra Jung Gurung , Lokendra Ghale , Dil Bahadur Gurung, Lopsang Lama, Sabin Shrestha , Mangal Dev Gurung, Lil Bahadur Gurung, Laxman Gauli, Dhan Bahadur Gauchan, Kaile Gurung, Khadga Jung Gurung, Ganesh Ghale , Binod Lama, Dipendra Godar , Dawa Chhiring Lama & Mingmar Dolma Lama. 

टिमपिसाङकाखेलाडिहरु:Lundhup Gurung, Palden Gurung, Japes Gurung, Bijendra Gurung, Lakpa Gurung, Ram Bahadur Gurung, Karma Chippy, Arjun Gurung, Naresh Gurung, Karma Ngudup, Lakpa Tashi Lama Raju Gurung , Dorjee Gurung, Karma Lama  & Mingmar Gurung .

 टिम मनाङका खेलाडिहरु :Sonam Lama, Pema Tsering Gurung, Karma Tashi Gurung, Kamsung Lama, Mukhiya Thapa, Dorje Gurung, Depak Gurung, Mukhiya Rai, Karma Wangel Gurung, Tenzen Sherap Lama, Jamyang Gurung, Mukhiya Gurung, Sonam Gurung & Jivan Gurung.  

कार्यक्रमका आर्कषणहरु यस प्रकार रहेका छन् ।
१. हिउँ चितुवा र याक संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धित जनचेना जगाउनका लागि मैत्रिपूर्ण फुटबल खेलः नेपालका ख्याति प्राप्त कालाकारहरु, खेलाडीहरु, मिस नेपाल वल्र्ड, मिस्टर नेपाल, मिस युनिभर्स नेपालले खेलमा भाग लिने र स्थानिय युवाहरु संग खेल खेल्ने ।
२. स्थानिय आमा समुह, युवा कल्लब द्धारा सांस्कृतिक कार्यक्रमको प्रदर्शन
३.हिमाल पारीको जिल्ला मनाङ सम्मको रमणिय यात्रा र बिभिन्न उचाईमा रहेका फुटबलका खेल मैदानहरु
४. हिउँ चितुवा वासस्थानको भ्रमण र डा। पारस विक्रम सिंह जसले हिमालमा कस्तुरी मृग, हिउँ चितुवामा बिगत दश वर्ष देखि अनुसन्धान गर्दै आउनु भएको छ र अमेरिकाबाट आउने वन्यजन्तु विज्ञ डा।जेफ मन्टी फेरिङ संग यात्रा र अन्तरक्रिया ।
५. वाइल्ड लाइफ फोटो ग्राफरहरु, विभिन्न मिडियाकर्मिहरु र स्थानिय सोसल एक्टिभिस्टहरु संग भेटघाट र अन्तरक्रिया पत्रकार सम्मेलन पर्यटन बोर्ड, भृकट्टीमण्डप, काठमाण्डौंमा गरिएको हो ।

बायोकोस नेपाल गैर राजनितिक, गैर सरकारी र गैर नाफा मुलक संस्था हो यसले जैबिक विविधता संरक्षण, संरक्षण शिक्षा र अनुसन्धानमा नेपालमा काम गर्दछ । त्यस्तैगरी ऐन्ट फाउन्डेशन नेपालका दुर दराजमा रहेका समाजमा समाजिक कल्याण र दिगो बिकासमा सहयोग गर्ने काम गर्दछ । यस संस्थाको उदेश्य यी समुदाय संग हातेमालो गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउन कट्टिबद्ध रहनु हो । नमस्ते मनाङले समपूर्ण यात्राको व्यबस्थापन र सहजिकरण गर्ने छ ।
​
​

Related

Previous Post

आइएसएफ यु १५ जिम्न्यासाइड सम्पन्नः नेपाललाई १ स्वर्ण र दुई काश्य

Next Post

ल्वाङको औषधीय गुण, टाउको दुखेकोदेखि पेटमा ग्यास भरिदाको लागि अचुक

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

by Sambridinews
बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

by Sambridinews
बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

by Sambridinews
बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
Next Post
ल्वाङको औषधीय गुण, टाउको दुखेकोदेखि पेटमा ग्यास भरिदाको लागि अचुक

ल्वाङको औषधीय गुण, टाउको दुखेकोदेखि पेटमा ग्यास भरिदाको लागि अचुक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

बिहिबार, फाल्गुन २८, २०८२
निरन्तरको बर्षाले सोलाभञ्ज्याङ हुदै तारुफेदी जोड्ने ग्रामिण सडक अवरुद्ध

निरन्तरको बर्षाले सोलाभञ्ज्याङ हुदै तारुफेदी जोड्ने ग्रामिण सडक अवरुद्ध

आइतवार, साउन २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In