Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हमास आक्रमणमा फसेकालाई उद्धार गरिदिन पीडित परिवारको आग्रह

Sambridinews by Sambridinews
सोमवार, अशोज २२, २०८०
in FEATURED, TOP STORIES
0
इजरायलमा हमासको आक्रमण : कम्तीमा २३२ को मृत्यु, १६ सय घाइते
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । पीडितहरुले इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तहरुलाई तत्काल उद्धार गर्नसरकारसँग आग्रह गरेका छन्।

सोमबार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरुले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर विष्टसहितका नौजना विद्यार्थीहरुको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन्।

You might also like

चार किलोमिटर दौड

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

हमासले आक्रमण गरेको गाजा क्षेत्रनजिकै रहेका उनीहरु आक्रमणको शिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी आमा चन्द्रा विष्टले बताइन्।  

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौजना विद्यार्थीहरु अध्ययनका लागि इजरायल गएका थिए। उनीहरुसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले उनीहरू तनावमा रहेकाले सरकारले उनीहरुलाई सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाइ गर्न नहुने पनि चन्द्राले बताइन्।

उनले भनिन्, ‘बच्चासँग हामी आधिआधि घण्टामा कन्ट्याकमा छौँ। उसले कुरा गर्न पाईराखेको छ। त्यस्तो कन्ट्याक्टविहीन चाँही भएको छैन। हिजो रातिबाट युद्ध घोषणा भएकाले बच्चाहरु आत्तिइराखेका छन्। युद्ध घोषणा भइसक्यो उता चाहिँ। अब चाहिँ हाम्रो नेपालबाट परराष्ट्रमन्त्रीज्यूले छिटो, छरितो एकदम तन, मन लगाएर आफ्नो बच्चाहरुलाई छिटो लिएर आउनुपर्‍यो। छिटो हामीलाई उद्धार गर भनेर हामीलाई बारम्बार तनाव दिईरहेका छन्। फोन गरिरहेका छन। सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरुलाई फिर्ता गराइदेउ सरकार।’

पीडित पक्षले ती विद्यार्थीसँग पराराष्ट्रमन्त्री साउदसँग भर्चुअल्ली सम्पर्कसमेत गराएका थिए। यता सरकारले पनि सो द्वन्द्वमा निधन भएका नौजनाको शव र फसेकाहरुको उद्धारको लागि विमानलाई तयारी अवस्थामा राख्ने निर्णय गरिसकेको छ। सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा परराष्ट्रमन्त्री साउद नेतृत्वको समन्वय संयन्त्र गठन गरेको छ।

Related

Previous Post

इजरायल हमास युद्धमा अमेरिकाले इजरायलका लागि युद्ध सामाग्री पठाउदै

Next Post

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले दले कालोमोसो

Sambridinews

Sambridinews

Related Posts

चार किलोमिटर दौड
TOP STORIES

चार किलोमिटर दौड

by Sambridinews
शनिबार, माघ ११, २०८२
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
TOP STORIES

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

by Sambridinews
शनिबार, माघ ११, २०८२
सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी
TOP STORIES

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

by Sambridinews
शनिबार, माघ ११, २०८२
गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण
TOP STORIES

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने
TOP STORIES

चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
Next Post
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले दले कालोमोसो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले दले कालोमोसो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जब इन्गेजमेन्ट टुट्याे ; युवतीले आफैमाथि लगाइन आगो

जब इन्गेजमेन्ट टुट्याे ; युवतीले आफैमाथि लगाइन आगो

बुधबार, मंसिर २१, २०७९
नबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

नबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

बिहिबार, मंसिर २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चार किलोमिटर दौड
TOP STORIES

चार किलोमिटर दौड

शनिबार, माघ ११, २०८२
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
TOP STORIES

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

शनिबार, माघ ११, २०८२
सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी
TOP STORIES

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

शनिबार, माघ ११, २०८२
गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण
TOP STORIES

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

शुक्रबार, माघ १०, २०८२
चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने
TOP STORIES

चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने

शुक्रबार, माघ १०, २०८२
नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै
TOP STORIES

नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै

शुक्रबार, माघ १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In