काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहविरुद्ध उजुरी परेको छ ।
काँग्रेसका नेताले सिंहले अकूत सम्पत्ति आर्जन गरेको दाबी गर्दै अनुसन्धान गर्न मागसहित अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
डा. सिंह काँग्रेस छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट चुनाव लडेर विजयी भएका थिए ।