Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, July 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्कुटर चोरेकाे आरोपमा सर्लाहीका एक युवा पक्राउ

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन १५, २०८०
in FEATURED, TOP STORIES
0
स्कुटर चोरेकाे आरोपमा सर्लाहीका एक युवा पक्राउ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

फागुन १५, काठमाडाैं । स्कुटर चोरीमा संलग्न भएको आरोपमा सर्लाहीका एक युवा धादिङबाट पक्राउ परेका छन्। काभ्रेको बनेपा नगरपालिका- ७ स्थित चारदोबाटो चोकबाट चोरिएको बा.प्र.०२–०२५ प ५५९५ नम्बरको स्कुटर चढेर घर फर्किंदै गरेका सर्लाहीको लालबन्दी नगरपालिका- ११ निवासी २२ वर्षीय विष्णु भट्टराई पक्राउ परेका हुन्। 

भट्टराई धादिङको थाक्रे गाउँपालिका- ६ महादेववेशीबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

You might also like

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी

“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक

कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने

उनले यही फागनु ११ गते बनेपा- ७ स्थित चारदोबाटो चोकमा पार्किङ गरेर राखिएको स्कुटर चोरेका थिए।  

सीसी क्यामेराको फुटेजको सुक्ष्म विश्‍लेषण तथा अनुसन्धान पश्चात धादिङ प्रहरीसँगको समन्वयमा उनलाई स्कुटरसहित पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ। फागुन ११ गते चोरेको स्कुटर लिएर उनी १२ गते सर्लाही फर्किंदै गर्दा पक्राउ परेका हुन्।  

भट्टराईलाई जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

Related

Previous Post

गोर्खाली र घर्तीमगरद्वारा आइओएफटिसीमा प्रशिक्षण

Next Post

गायक भक्तराज आचार्यको पार्थिव शरीर आज अन्तिम श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने : आजै अन्त्यष्टि

Sambridinews

Sambridinews

Related Posts

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी

by Sambridinews
आइतवार, असार २१, २०८३
“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक
TOP STORIES

“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक

by Sambridinews
आइतवार, असार २१, २०८३
कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने
FEATURED

कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने

by Sambridinews
आइतवार, असार २१, २०८३
सुमनलाई कांस्य
TOP STORIES

सुमनलाई कांस्य

by Sambridinews
शनिबार, असार २०, २०८३
त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त 
FEATURED

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त 

by Sambridinews
शनिबार, असार २०, २०८३
Next Post
वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

गायक भक्तराज आचार्यको पार्थिव शरीर आज अन्तिम श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने : आजै अन्त्यष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भन्सार विभागका महानिर्देशकसँग अधिकतम मूल्य सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा नाडाकाे छलफल

भन्सार विभागका महानिर्देशकसँग अधिकतम मूल्य सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा नाडाकाे छलफल

मङ्लबार, बैशाख १५, २०८३
एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट सुविधा

एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट सुविधा

शुक्रबार, कार्तिक १५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी

आइतवार, असार २१, २०८३
“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक
TOP STORIES

“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक

आइतवार, असार २१, २०८३
कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने
FEATURED

कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने

आइतवार, असार २१, २०८३
सुमनलाई कांस्य
TOP STORIES

सुमनलाई कांस्य

शनिबार, असार २०, २०८३
त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त 
FEATURED

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त 

शनिबार, असार २०, २०८३
ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!
TOP STORIES

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

शुक्रबार, असार १९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In