Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई ७ वर्ष कैद

Sambridinews by Sambridinews
सोमवार, माघ २३, २०७९
in TOP STORIES
0
बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे दोषी ठहर
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद सजाय सुनाएको छ ।

सोमबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई  ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

You might also like

खाना पकाउने ग्यासकाे अभाव छैन : निगम

धनुषामा कर्फ्यू खुकुलाे पारिदै

काठमाडाैं सहित देशभरी मध्यम बर्षाकाे सम्भावना

पाण्डेमाथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो ।  तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।

यो मुद्दामा १० माघमा न्यायाधीश दीपक ढकालले पाण्डेलाई सो मुद्दामा दोषी ठहर गरेको थियो ।

Related

Previous Post

त्रिविमा पुराना विद्यार्थीलाइ परीक्षा दिन पाउने अवसर

Next Post

उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष निर्विरोध निर्वाचित

Sambridinews

Sambridinews

Related Posts

खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो
TOP STORIES

खाना पकाउने ग्यासकाे अभाव छैन : निगम

by Sambridinews
शनिबार, साउन १६, २०८३
धनुषामा कर्फ्यू खुकुलाे पारिदै
FEATURED

धनुषामा कर्फ्यू खुकुलाे पारिदै

by Sambridinews
शनिबार, साउन १६, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडाैं सहित देशभरी मध्यम बर्षाकाे सम्भावना

by Sambridinews
शनिबार, साउन १६, २०८३
ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे
FEATURED

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह
FEATURED

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
Next Post
राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी

उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष निर्विरोध निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

सोमवार, असार ९, २०८२
सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाट

सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाट

बुधबार, साउन १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो
TOP STORIES

खाना पकाउने ग्यासकाे अभाव छैन : निगम

शनिबार, साउन १६, २०८३
धनुषामा कर्फ्यू खुकुलाे पारिदै
FEATURED

धनुषामा कर्फ्यू खुकुलाे पारिदै

शनिबार, साउन १६, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडाैं सहित देशभरी मध्यम बर्षाकाे सम्भावना

शनिबार, साउन १६, २०८३
ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे
FEATURED

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

शुक्रबार, साउन १५, २०८३
पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह
FEATURED

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

शुक्रबार, साउन १५, २०८३
आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने
TOP STORIES

आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने

शुक्रबार, साउन १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In