Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, January 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सर्वोत्कृष्ट नतिजासहित टीयू दोस्रो र तेस्रो टपर भए एसपीएका विद्यार्थी

Sambridinews by Sambridinews
बुधबार, चैत्र १, २०७९
in TOP STORIES, शिक्षा, समाचार
0
सर्वोत्कृष्ट नतिजासहित टीयू दोस्रो र तेस्रो टपर भए एसपीएका विद्यार्थी
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


धनगढी, १ चैत्र । धनगढीको एसपीए कलेजमा बीएचएमका अध्ययनरत् दुई विद्यार्थीसर्वोत्कृष्ट नतिजासहित विश्वविद्यालय दोस्रो र तेस्रो भएका छन् ।

त्रिभुवन विश्वविद्यालय(टीयू)ले यसैवर्ष श्रावणमा लिएको बीएचएम पहिलो सेमिष्टरकोपरीक्षामा उनीहरु विश्वविद्यालयकै दोस्रो र तेस्रो भएका हुन् । सोमबार प्रकाशित नतिजा अनुसार देउमती चौधरी र एनी श्रेष्ठ क्रमशः टीयू दोस्रो र तेस्रो भएका हुन् । देउमतीले ३.९२ जिपिए र अनीले ३.९१ जिपिए ल्याएकी छिन् ।

You might also like

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

‘यस नतिजाले शैक्षिक क्षेत्रमा एसपीए पुनः एकपटक अब्बल रहेको प्रमाणित गरेको छ,’ बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले भने, ‘विद्यार्थीको अविरल मिहिनेत, अध्यापक तथा कलेजको साथ सहयोगले यो सम्भव भएको हो । आगामी दिनमा सम्पूर्ण विद्यार्थीहरुको अझै प्रगतिको कामना गर्दछौं ।’

विश्वविद्यालय दोस्रो भएकी विद्यार्थी देउमतीले निरन्तरको लगाव र अध्यापक तथापरिवारको साथ सहयोगले सफलता मिलेको बताइन् ।

‘निरन्तरको मिहिनेतले यो सफलता मिलेको हो । गुरुवर्ग, साथीभाई र परिवारले पनिपढ्नमा साथ दिनुभयो,’ देउमतीले भनिन्, ‘मुख्यकुरा त एसपीएमा बीएचएम पढाई
किताबमा मात्रै सीमित छैन । हामीले पढेका कुराहरु व्यवहारमै अभ्यास गरिरहेका छौं ।’

सुदूरपश्चिममा बीएचएमका लागि आफ्नै छुट्टै आधुनिक सम्पूर्ण स्रोत साधानयुक्त ल्याब, किचेन, बेकरी, बार, रेस्टुरेन्ट, हाउस किपिङ भएको एकमात्रै शैक्षिक संस्था एसपीए हो ।

बीएचएमलाई लक्षित गरि कलेजले आफ्नो छिट्टै ब्रेडबक्स–द बेकरी क्याफे समेतसञ्चालनमा ल्याएको छ । जहाँ विद्यार्थीहरु सिकेका कुराहरु ब्यवहारमा उतार्नुका साथै रोजगारी समेत गर्ने गर्छन ।

क्याम्पस प्रमुख योगराज उपाध्यायले गुणस्तरीय शिक्षाका लागि एसपीए पर्यायवाची शब्द जस्तै भइसकेको बताए ।

‘हामीले आफ्ना विद्यार्थीलाई अब्बल बनाउँन कुनै कसुर बाँकी राखेका छैनौं । यसरीविश्वविद्यालयमै हाम्रा विद्यार्थी अब्बल ठहरिनु त्यसैको परिणाम हो,’ क्याम्पस प्रमुख
उपाध्यायले भने, ‘टपर हुनुभएका दुबै जनासहित उत्तीर्ण हुनुभएका सम्पूर्णलाई हार्दिक बधाई दिन चाहान्छु । आगामी दिनमा उहाँहरुको उज्ज्वल भविष्यको कामना गर्दछु ।’

एसपीएमा बीएचएम अध्ययनरत् विद्यार्थीहरु विदेशका फाइभस्टार होटलहरुमा पेडइन्टर्नसिपमा समेत धमाधम छनौट भइरहेका छन् । अघिल्लोहप्ता मात्रै एसपीएकी सिर्जना खड्का अमेरिकाको होटल हायातमा मासिक दुई लाख बढी पारिश्रमिक पाउने गरि इन्टर्नसिपमा गई सकेकी छिन् । यस्तै बीएचएमका विद्यार्थीहरु बहराईन, कतार, मलेसिया, दुबई, माल्दिभ्स, भारत तथा नेपालकै विभिन्न फाइभस्टार होटेलहरुमा कार्यरत छन् ।

Related

Previous Post

राष्ट्रपति पौडेलको औपचारिक तस्विर पुन सार्वजनिक

Next Post

प्रधानमन्त्री प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

Sambridinews

Sambridinews

Related Posts

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन
TOP STORIES

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

by Sambridinews
सोमवार, माघ ६, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

by Sambridinews
सोमवार, माघ ६, २०८२
पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
सोमवार, माघ ६, २०८२
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

by Sambridinews
सोमवार, माघ ६, २०८२
सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार
TOP STORIES

सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार

by Sambridinews
सोमवार, माघ ६, २०८२
Next Post
प्रधानमन्त्री प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

प्रधानमन्त्री प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने

सोमवार, माघ २९, २०८०
एसियन बक्सिङमा नेपालको पदक पक्का

एसियन बक्सिङमा नेपालको पदक पक्का

सोमवार, साउन २०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन
TOP STORIES

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

सोमवार, माघ ६, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

सोमवार, माघ ६, २०८२
पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

सोमवार, माघ ६, २०८२
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सोमवार, माघ ६, २०८२
सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार
TOP STORIES

सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार

सोमवार, माघ ६, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
FEATURED

सुशीला बम्जन हत्या प्रकरणमा सासू र नन्न जेल चलान

सोमवार, माघ ६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In