Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सर्वोत्कृष्ट नतिजासहित टीयू दोस्रो र तेस्रो टपर भए एसपीएका विद्यार्थी

Sambridinews by Sambridinews
बुधबार, चैत्र १, २०७९
in TOP STORIES, शिक्षा, समाचार
0
सर्वोत्कृष्ट नतिजासहित टीयू दोस्रो र तेस्रो टपर भए एसपीएका विद्यार्थी
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

धनगढी, १ चैत्र । धनगढीको एसपीए कलेजमा बीएचएमका अध्ययनरत् दुई विद्यार्थीसर्वोत्कृष्ट नतिजासहित विश्वविद्यालय दोस्रो र तेस्रो भएका छन् ।

त्रिभुवन विश्वविद्यालय(टीयू)ले यसैवर्ष श्रावणमा लिएको बीएचएम पहिलो सेमिष्टरकोपरीक्षामा उनीहरु विश्वविद्यालयकै दोस्रो र तेस्रो भएका हुन् । सोमबार प्रकाशित नतिजा अनुसार देउमती चौधरी र एनी श्रेष्ठ क्रमशः टीयू दोस्रो र तेस्रो भएका हुन् । देउमतीले ३.९२ जिपिए र अनीले ३.९१ जिपिए ल्याएकी छिन् ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

‘यस नतिजाले शैक्षिक क्षेत्रमा एसपीए पुनः एकपटक अब्बल रहेको प्रमाणित गरेको छ,’ बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले भने, ‘विद्यार्थीको अविरल मिहिनेत, अध्यापक तथा कलेजको साथ सहयोगले यो सम्भव भएको हो । आगामी दिनमा सम्पूर्ण विद्यार्थीहरुको अझै प्रगतिको कामना गर्दछौं ।’

विश्वविद्यालय दोस्रो भएकी विद्यार्थी देउमतीले निरन्तरको लगाव र अध्यापक तथापरिवारको साथ सहयोगले सफलता मिलेको बताइन् ।

‘निरन्तरको मिहिनेतले यो सफलता मिलेको हो । गुरुवर्ग, साथीभाई र परिवारले पनिपढ्नमा साथ दिनुभयो,’ देउमतीले भनिन्, ‘मुख्यकुरा त एसपीएमा बीएचएम पढाई
किताबमा मात्रै सीमित छैन । हामीले पढेका कुराहरु व्यवहारमै अभ्यास गरिरहेका छौं ।’

सुदूरपश्चिममा बीएचएमका लागि आफ्नै छुट्टै आधुनिक सम्पूर्ण स्रोत साधानयुक्त ल्याब, किचेन, बेकरी, बार, रेस्टुरेन्ट, हाउस किपिङ भएको एकमात्रै शैक्षिक संस्था एसपीए हो ।

बीएचएमलाई लक्षित गरि कलेजले आफ्नो छिट्टै ब्रेडबक्स–द बेकरी क्याफे समेतसञ्चालनमा ल्याएको छ । जहाँ विद्यार्थीहरु सिकेका कुराहरु ब्यवहारमा उतार्नुका साथै रोजगारी समेत गर्ने गर्छन ।

क्याम्पस प्रमुख योगराज उपाध्यायले गुणस्तरीय शिक्षाका लागि एसपीए पर्यायवाची शब्द जस्तै भइसकेको बताए ।

‘हामीले आफ्ना विद्यार्थीलाई अब्बल बनाउँन कुनै कसुर बाँकी राखेका छैनौं । यसरीविश्वविद्यालयमै हाम्रा विद्यार्थी अब्बल ठहरिनु त्यसैको परिणाम हो,’ क्याम्पस प्रमुख
उपाध्यायले भने, ‘टपर हुनुभएका दुबै जनासहित उत्तीर्ण हुनुभएका सम्पूर्णलाई हार्दिक बधाई दिन चाहान्छु । आगामी दिनमा उहाँहरुको उज्ज्वल भविष्यको कामना गर्दछु ।’

एसपीएमा बीएचएम अध्ययनरत् विद्यार्थीहरु विदेशका फाइभस्टार होटलहरुमा पेडइन्टर्नसिपमा समेत धमाधम छनौट भइरहेका छन् । अघिल्लोहप्ता मात्रै एसपीएकी सिर्जना खड्का अमेरिकाको होटल हायातमा मासिक दुई लाख बढी पारिश्रमिक पाउने गरि इन्टर्नसिपमा गई सकेकी छिन् । यस्तै बीएचएमका विद्यार्थीहरु बहराईन, कतार, मलेसिया, दुबई, माल्दिभ्स, भारत तथा नेपालकै विभिन्न फाइभस्टार होटेलहरुमा कार्यरत छन् ।

Related

Previous Post

राष्ट्रपति पौडेलको औपचारिक तस्विर पुन सार्वजनिक

Next Post

प्रधानमन्त्री प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
प्रधानमन्त्री प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

प्रधानमन्त्री प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

निजामती कर्मचारी दिवसको अवसरमा कर्मचारीलाई सम्मान

आइतवार, भदौ २२, २०८२
एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने

एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने

मङ्लबार, चैत्र १०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In