Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सन्दिप पाकिस्तान प्रस्थान

Sambridinews by Sambridinews
सोमवार, भदौ ११, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
सन्दिप पाकिस्तान प्रस्थान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

काठमाडौं, भदौ ११ ,क्रिकेटर सन्दिप लामिछाने एसिया कपमा सहभागी सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । नेपाली टोली भने गत मंगलबार नै पाकिस्तान प्रस्थान गरिसकेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर सन्दिपलाई बिदाइ गरे ।
एसिया कप भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुँदैछ । त्यसै दिन नेपालले पाकिस्तानको मुल्तानमा पाकिस्तानसंग समूह चरणको पहिलो खेल खेल्ने छ । समूह ‘ए’ मा नेपाल र पाकिस्तानसहित भारत रहेको छ । नेपालले दोश्रो खेल भदौ १८ गते भारत विरुद्ध श्रीलंकामा खेल्ने छ । नेपालले पहिलोपटक एसिया कपमा खेल्न लागेको हो ।
‘देशले सन्दिपमाथि जसरी भरोसा गरेको छ त्यो भरोसा सन्दिपबाट पूरा हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै सम्पूर्ण टिमलाई पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिन चाहन्छु । नेपाली टिममा सन्दिप समावेश हुनु भनेको टिमले पूर्णता पाएको सन्देश जानु हो । सुखद परिणामका लागि सफलता मिलोस् भन्ने सम्पूर्ण टिमलाई सन्देश दिन र सन्दिपलाई शुभ यात्रा भन्न म यहाँ उपस्थित भएको हुँ । अल द वेस्ट ।’– बिदाइका अवसरमा सदस्य–सचिव घिसिङले भने ।
‘सर्वप्रथम आफ्नो व्यस्त समयका बावजुद बिदाइ गर्न आइ दिनु भएकोमा सदस्य–सचिवज्यूलाई धन्यवाद दिन चाहन्छु । पछिल्लो समय टिमले राम्रो प्रदर्शन गरेको छ । टिमले पाकिस्तानमा पनि अभ्यास गरिरहेको छ । मैले पनि यहाँ जति सक्दो अभ्यास गरिरहेको छु । हामी सबै तयार छौं । आशा छ एसिया कपमा राम्रो गर्ने छौं ।’ सन्दिपले भने– ‘एसिया कपमा खेल्न पाउनु सबै नेपालका लागि गर्वको कुरा हो । जित÷हार भन्दा पनि हामीले त्यहाँबाट सिक्न पाउने कुरा पनि महत्वपूर्ण हो । एसिया कपमा खेल्न पाउनु खुशीको पर्व जस्तै हो हाम्रा लागि ।’

Related

Previous Post

“नाडा अटो शो २०२३” भदौ २६ देखि हुने

Next Post

पार्किङ शुल्क लिन नपाउने महानगरकाे निर्णयमा उच्च अदालत पाटनकाे साथ

Sambridinews

Sambridinews

Related Posts

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
TOP STORIES

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

by Sambridinews
बुधबार, भदौ ३, २०८३
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
FEATURED

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

by Sambridinews
बुधबार, भदौ ३, २०८३
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 
TOP STORIES

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

by Sambridinews
बुधबार, भदौ ३, २०८३
नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम
TOP STORIES

नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम

by Sambridinews
बुधबार, भदौ ३, २०८३
टाटा कार्निभलको चौथो संस्करण 
FEATURED

टाटा कार्निभलको चौथो संस्करण 

by Sambridinews
बुधबार, भदौ ३, २०८३
Next Post
पैदल यात्रीका लागि दीर्घकालीन कार्यक्रम चलाउने

पार्किङ शुल्क लिन नपाउने महानगरकाे निर्णयमा उच्च अदालत पाटनकाे साथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दिपक मनाङे मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

दीपक मनाङे एकीकृत समाजवादी मा प्रवेश

सोमवार, मंसिर १९, २०७९
British Council hosts Youth and Climate 2024: Towards Creative Green Economy and 

British Council hosts Youth and Climate 2024: Towards Creative Green Economy and 

शुक्रबार, जेष्ठ २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
TOP STORIES

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

बुधबार, भदौ ३, २०८३
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
FEATURED

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

बुधबार, भदौ ३, २०८३
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 
TOP STORIES

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

बुधबार, भदौ ३, २०८३
नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम
TOP STORIES

नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम

बुधबार, भदौ ३, २०८३
टाटा कार्निभलको चौथो संस्करण 
FEATURED

टाटा कार्निभलको चौथो संस्करण 

बुधबार, भदौ ३, २०८३
नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड
FEATURED

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

बुधबार, भदौ ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In