Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विवादपछि जलकन्या माविले रद्ध गर्यो शिक्षक माग सम्बन्धि विज्ञापन

Sambridinews by Sambridinews
सोमवार, माघ १५, २०८०
in TOP STORIES, शिक्षा
0
विवादपछि जलकन्या माविले रद्ध गर्यो शिक्षक माग सम्बन्धि विज्ञापन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ १५, सिन्धुली । कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीमा रहेकाे जलकन्या माविले शिक्षक माग सम्बन्धि विज्ञापन रद्ध गरेको छ ।

चौतर्फी विवादपछि माघ ९ गते प्रकाशित सर्तसहितको शिक्षक माग सम्बन्धि माघ विज्ञापन रद्ध गरेको हो ।

You might also like

समृद्धिलाई डिएभी फुटसल उपाधि

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

विद्यालयले आइतबार अपरान्ह सूचना प्रकाशन गरी असावधानीवस विज्ञापनमा सर्त पर्न गएको भन्दै भुलसुधार गरी निजिस्रोत शिक्षक नियुक्तिको नियमावली अनुसार नियुक्ति गर्न पुन विज्ञापन गर्ने भन्दै यसअघिको विज्ञापन रद्ध गरिएको जनाएको छ ।

विद्यालयले माघ ९ गते सूचना प्रकाशनगरी प्राथमिक तहमा अंग्रेजी शिक्षकका लागि आवेदन माग गरेको थियो । उक्त पदमा दर्खास्त दिन निजि विद्यालयबाट एसएलसी/एसइइ गरी अंग्रेजी मूल विषय लिएर बाह्कक्षा उत्तिर्ण गरको हुनुपर्ने विभेदपूर्ण सर्त राखेको थियो ।

हेर्नुहाेस सूचना ।

Related

Previous Post

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई आरक्षण दिने पहिलो प्रदेश

Next Post

ललितपुरको अपार्टमेन्टमा बस्ने ५२ वर्षीया जर्मन महिला मृत फेला

Sambridinews

Sambridinews

Related Posts

समृद्धिलाई डिएभी फुटसल उपाधि
TOP STORIES

समृद्धिलाई डिएभी फुटसल उपाधि

by Sambridinews
आइतवार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
TOP STORIES

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

by Sambridinews
आइतवार, माघ १९, २०८२
एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

by Sambridinews
आइतवार, माघ १९, २०८२
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

by Sambridinews
आइतवार, माघ १९, २०८२
आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

by Sambridinews
आइतवार, माघ १९, २०८२
Next Post

ललितपुरको अपार्टमेन्टमा बस्ने ५२ वर्षीया जर्मन महिला मृत फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

८ दिनपछि तोकियो सुनको मुल्य ; छापावाला सुन तोलामा १ लाख ९२ हजार

शुक्रबार, असार २७, २०८२
जापानमा भएकाे बस दुर्घटना परि दुईजना नेपाली विद्यार्थीको मृत्यु

जापानमा भएकाे बस दुर्घटना परि दुईजना नेपाली विद्यार्थीको मृत्यु

बुधबार, जेष्ठ ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

आइतवार, माघ १९, २०८२
समृद्धिलाई डिएभी फुटसल उपाधि
TOP STORIES

समृद्धिलाई डिएभी फुटसल उपाधि

आइतवार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
TOP STORIES

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

आइतवार, माघ १९, २०८२
एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

आइतवार, माघ १९, २०८२
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

आइतवार, माघ १९, २०८२
आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

आइतवार, माघ १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In