Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विद्यालय दुध दिवसको अवसरमा सिन्धुली विद्याश्रमले वक्तृत्वकला प्रतियोगित आयोजना

Sambridinews by Sambridinews
बुधबार, अशोज १०, २०८०
in TOP STORIES, शिक्षा
0
विद्यालय दुध दिवसको अवसरमा सिन्धुली विद्याश्रमले वक्तृत्वकला प्रतियोगित आयोजना
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

– खगेन्द्र फुयाँल

सिन्धुली । ९औं विश्व विद्यालय दुध दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल डेरी एसोसिएशन सिन्धुली शाखाको आयोजनामा सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठिले “स्वस्थ जिवनको लागि दुध तथा दुग्धजन्य पदार्थको महत्व” शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

You might also like

नेपाल टेलिकम वीरगञ्जको भवन भत्काएकोप्रति कम्पनीको ध्यानाकर्षण

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आज नाग पञ्चमी पर्व मनाइँदै

बुधबार सम्पन्न प्रतियोगितामा कक्षा नौ मा अध्ययनरत छात्रा बेन्जु घिमिरे प्रथम भइन भने कक्षा दशमा अध्ययनरत छात्रा स्मीता भुजेल द्वितीय र कक्षा आठमा अध्ययनरत छात्रा अनिशा मंग्राती तृतीय भइन ।

यस्तै, कक्षा नौ मा अध्ययनरत छात्र अविरल पहाडी र छात्रा समिक्षा रायमाझीले सान्त्वना पुरस्कार प्राप्त गरे ।

कार्यक्रममा सिन्धुली क्षेत्र नं २ प्रदेश सभा ’क’ का सांसद छेत्र बहादुर बम्जन प्रमुख अतिथि र कमलामाई नगरपालिकका मेयर उपेन्द्र पोख्रेल विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो ।

नेपाल डेरी एसोसिएशन सिन्धुली शाखा अध्यक्ष बलराम अधिकारी सहित विद्यालय सञ्चालक समितिका सदस्य, अभिभावक सहितको उपस्थिति रहेको थियो ।

अतिथिहरुले बजारमा उपलब्ध पत्रु (जंक फुड) खानेकुरा भन्दा दुग्धजन्य पदार्थ मानव स्वास्थ्यका लागि लाभदायक रहेको बताएका थिए ।

बजारीया चिसो पेयपदार्थ भन्दा दही मोही र लस्सी तथा दुधबाट बनेका परिकार खान विद्यार्थीलाई आग्रह गरे । शारिरिक तथा मानसिक स्वास्थ्यक लागि दुध लाभदायीक रहेको भन्दै सकेसम्म दुध नै सेवन गर्नुपर्नेमा जोड दिएका थिए ।

आयोजक नेपाल डेरी एसोसिएशन सिन्धुली शाखाका अध्यक्ष बलराम अधिकारीले बालबालीकाहरुलाई दुग्धजन्य पदार्थको प्रयोग र मानव स्वास्थ्यका लागि यसको लाभ बारे जनचेतना अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
अधिकारीले विद्यालयहरुमा कविता, निबन्ध वक्तृत्वकला लगायतका प्रतियोगिता जिल्लामा सञ्चालन गर्दै आएको बताए ।

कार्यक्रममा बालबालिकालाई गाई तथा भैँसीको दुधपान समेत गराइएको थियो ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीयहुनेहरुलाई क्रमश दुईहजार, पन्द्रसय र एकहजार र सान्त्वना पुरस्कार पाँचसय र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Related

Previous Post

बालसुधार गृहहरुमा देखिएको समस्याप्रति आयोगको गम्भीर ध्यानकर्षण

Next Post

सीता टेलिसिरियल प्रशारण सुरु

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकम वीरगञ्जको भवन भत्काएकोप्रति कम्पनीको ध्यानाकर्षण

by Sambridinews
सोमवार, भदौ १, २०८३
अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
सोमवार, भदौ १, २०८३
आज नाग पञ्चमी पर्व मनाइँदै
FEATURED

आज नाग पञ्चमी पर्व मनाइँदै

by Sambridinews
सोमवार, भदौ १, २०८३
एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

by Sambridinews
आइतवार, साउन ३१, २०८३
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026
TOP STORIES

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

by Sambridinews
आइतवार, साउन ३१, २०८३
Next Post
सीता टेलिसिरियल प्रशारण सुरु

सीता टेलिसिरियल प्रशारण सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संकटमा पनि सत्तामात्र देख्ने दलहरू

संकटमा पनि सत्तामात्र देख्ने दलहरू

बुधबार, अशोज २२, २०८२
राष्ट्रसङ्घबिरोधी प्रदर्शनमा कंगोमा ५० जनाको मृत्यु

राष्ट्रसङ्घबिरोधी प्रदर्शनमा कंगोमा ५० जनाको मृत्यु

शुक्रबार, भदौ १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकम वीरगञ्जको भवन भत्काएकोप्रति कम्पनीको ध्यानाकर्षण

सोमवार, भदौ १, २०८३
अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सोमवार, भदौ १, २०८३
आज नाग पञ्चमी पर्व मनाइँदै
FEATURED

आज नाग पञ्चमी पर्व मनाइँदै

सोमवार, भदौ १, २०८३
एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

आइतवार, साउन ३१, २०८३
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026
TOP STORIES

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

आइतवार, साउन ३१, २०८३
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा
TOP STORIES

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

आइतवार, साउन ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In