Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपीहरुलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति

Sambridinews by Sambridinews
बुधबार, असार १३, २०८०
in FEATURED
0
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जना रिहा : हिरासतबाहिरै राखेर अनुसन्धान गरिने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपीहरुलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ। अदालतले पहिलो पटक उक्त अनुमति दिएको हो। 

मंगलबार पक्राउ परेका चार जना आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको जिल्ला अदालतले जनाएकाे छ।

You might also like

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,

प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई पक्राउ गरेर अनुसन्धानका लागि न्यायिक हिरासतमा राखेको छ।

प्रहरीले सात जनालाई पक्राउ गरेपछि तीन जना मालपोत कार्यालयका पूर्व कर्मचारी भने सर्वोच्चको अन्तरिम आदेशका कारण रिहा भएका थिए। उनीहरु ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने कार्यका लिखत कीर्ते गरेको अभियोगमा पक्राउ परेका हुन्।

प्रहरीले अन्य ४०६ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएका व्यक्तिहरुबारे प्रहरीले खुलाएको छैन। उनीहरुको खोजी तीव्र पारेर धमाधम पक्राउ गर्दै बयान गराउने प्रहरीको तयारी छ।

Related

Previous Post

असार २४ गतेदेखि चालु आर्थिक वर्षको सरकारी काम काजको सम्पूर्ण भुक्तानी रोकिने

Next Post

भालीदेखि विपन्न बर्गकाे उपचारका लागि निशुल्क शैय्या कार्यान्वयन

Sambridinews

Sambridinews

Related Posts

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे
FEATURED

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह
FEATURED

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,
FEATURED

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,

by Sambridinews
बिहिबार, साउन १४, २०८३
सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगलडोर’ फ्रिजहरू
FEATURED

सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगलडोर’ फ्रिजहरू

by Sambridinews
बिहिबार, साउन १४, २०८३
‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज
FEATURED

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

by Sambridinews
बुधबार, साउन १३, २०८३
Next Post
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने

भालीदेखि विपन्न बर्गकाे उपचारका लागि निशुल्क शैय्या कार्यान्वयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रदेशसभातर्फ काठमाडौँ २ बाट अशोक खड्काको स्वतन्त्र उम्मेद्वारी घोषणा

प्रदेशसभातर्फ काठमाडौँ २ बाट अशोक खड्काको स्वतन्त्र उम्मेद्वारी घोषणा

शनिबार, अशोज १, २०७९
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ

चक्रे मिलन सहित १९ जनालाइ ७ दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति

शुक्रबार, साउन १७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे
FEATURED

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

शुक्रबार, साउन १५, २०८३
पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह
FEATURED

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

शुक्रबार, साउन १५, २०८३
आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने
TOP STORIES

आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने

शुक्रबार, साउन १५, २०८३
रचनालाई रजत
TOP STORIES

रचनालाई रजत

बिहिबार, साउन १४, २०८३
हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह

बिहिबार, साउन १४, २०८३
तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,
FEATURED

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,

बिहिबार, साउन १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In